THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 19 October 2026
रातोपाटी

राखी सावन्तलाई पक्राउ गरी अदालत उपस्थित गराउन आदेश

झाँसी । बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध झाँसी अदालतले शनिबार गैरजमानती वारेन्ट (एनबीडब्ल्यू) जारी गरेको छ। १६ वर्षअघि ‘राखी का इन्साफ’ नामक टेलिभिजन शोका क्रममा...

SF

दसैं मनाउन फर्किए मानिस, सुनसान देखियो काठमाडौंको सडक (तस्बिरहरू)

दसैंको आठौं दिन काठमाडौंका सडकमा सवारीसाधनको चाप घटेको छ।

कृषि उद्यम र प्रविधिमा उत्तिकै सक्रिय अभिषेक : भैँसीपालनदेखि एआईको कोडसम्म

मकवानपुर । रोजगारी र भविष्यको खोजीमा बर्सेनि हजारौँ युवा विदेश पलायन भइरहेका छन् । नवयुवाका लागि राहदानी बनाउने विदेश जाने एकमात्र विकल्पजस्तै बनेको छ...

SF

प्रधानमन्त्री बालेनलाई झापालिसको मेसेज- मुख छाडेकै भरमा हुल्नु भएन

आफूलाई 'मुख छाडेकै' भरमा प्रहरीले समातेको विषयमा स्ट्रिमर झापालिस् भनिने मनिष पाण्डेले प्रधानमन्त्री बालेन्द्र शाहलाई मेसेज गरेका छन्।

टाइगरमाथि गो*ली प्रहार गर्नुअघि निगरानी, सलमान खानको घर बाहिर बढाइयो सुरक्षा

टाइगर श्रफमाथि आक्रमण भएपछि सलमान खानको मुम्बईको बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्टबाहिर सुरक्षा बढाइएको छ।...

रोहित शेट्टीदेखि सलमान खानसम्म, बलिउडका यी सेलिब्रेटीमाथि कसले गरे आक्रमण ?

बलिउड अभिनेता टाइगर श्राफको कारमा आइतबार साँझ मुम्बईमा अज्ञात आक्रमणकारीहरूले गोली प्रहार गरेका छन् । गोली प्रहारको घटनामा दुई जना घाइते भएका छन् ।...

फ्रान्समा हिं’सात्मक प्रदर्शनपछि राष्ट्रपतिले भने : हामी लज्जित छौँ

फ्रान्समा वर्षौंयताकै गम्भीर अशान्तिपछि राष्ट्रपति इमानुएल म्याक्रोनले नागरिकलाई शान्त रहन आग्रह गरेका छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

घरमै सुतिरहेकी बालिकालाई सर्पले टोक्यो, उपचारका क्रममा मृत्यु

रौतहट । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ। घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि अस्पताल लगिएकी १० वर्षीया बालिकाको ज्यान...

शरद ऋतुमा बगैँचाको हेरचाह : कुन बिरुवा छाँट्ने र कुन राख्ने?

काठमाडौँ । शरद ऋतुमा बगैँचा सफा गर्दा सबै बिरुवा काटेर हटाउनु आवश्यक छैन । केही बारहमासी बिरुवालाई जाडोभरि उभिएकै अवस्थामा छोड्दा चराचुरुङ्गी र लाभदायक...

संविधानमा सुधार आवश्यक भए संवैधानिक प्रक्रियाबाटै हुनुपर्छ : खिलराज रेग्मी

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका...

स्टेयरिङ समातेपछि बदलिएको सपना

बागलुङबाट डेनमार्क पुगेकी सपनाले बस चालक बन्ने सपना कहिल्यै देखेकी थिइनन्। डेनमार्क पुगेपछि उनको ध्यान हाउस किपिङ र होटल-रेस्टुरेन्ट क्षेत्रमा काम गर्ने सिप सिक्नेतिर...

सडक पुगेको दुई दशकपछि कालोपत्र

म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई दशकपछि कालोपत्र भएको छ।

शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?

त्यसैले कुन बिरुवा राख्ने र कुन हटाउने भन्ने सही निर्णयले बगैँचाको स्वास्थ्य, रोग नियन्त्रण र अर्को वर्षको फूल फुल्ने क्षमतामा महत्त्वपूर्ण प्रभाव पार्छ।...

ग्याङस्टारको कथा बेच्ने बलिउडलाई ग्याङस्टारबाटै खतरा

बलिउड र अन्डरवर्ल्डबीचको सम्बन्ध एकदमै रहस्यमयी छ । कतिपय बलिउड सेलिब्रेटीलाई अन्डरवर्ल्डले हरपल थर्कमान बनाइरहेको छ भने कतिपय सेलिब्रेटीको अन्डरवर्ल्डसँग हिमचिम रहेको खबर बेलाबखत...

होल्डिङ सेन्टरमा दसैँ खल्लो, सुकुमबासीको प्रश्न : ‘मन्त्रीज्यू, जग्गा कहिले दिने, हामी मरिसकेपछि ?’

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्तीबाट विस्थापित हरिमाया जिम्बा गत वैशाख १२ गतेयता होल्डिङ सेन्टरमा छिन्। अस्थायी बासस्थानको पट्यारलाग्दो बसाइँकै बिच महिलाहरूको महान् चाड...

राजदूत नियुक्ति प्रकरण : गैरआवासीय नेपालीप्रति रास्वपाको दृष्टिकोण के हो ?

रास्वपाले गैरआवासीय नेपालीका मुद्दालाई आफ्नो घोषणापत्रमा समेटेको छ भने अब त्यसलाई व्यवहारमा कार्यान्वयन गरेर देखाउने जिम्मेवारी पनि उसकै हो। घोषणापत्रमा व्यक्त प्रतिबद्धता कार्यान्वयनको स्पष्ट...

विजयादशमीले सबैलाई सत्य र न्यायको मार्गमा अडिग रहने प्रेरणा दिओस् : पूर्वअध्यक्ष रेग्मी

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्।...

विश्वकप लिग–२ : नेपाल र ओमान भिड्दै

आइसिसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम खेलमा आज नेपालले घरेलु टोली ओमानको सामना गर्दैछ।

SF

होल्डिङ सेन्टरमा सुकुम्बासी- हामी गरिबलाई के चाडपर्व?

पूर्वतयारीका लागि प्रदेशलाई नै बजेट अभाव, बसोबासदेखि सुरक्षाको अवस्था के छ ?

सुर्खेत । अबको डेढ महिना अर्थात् आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा इतिहासमै पहिलो पटक 'दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता' हुँदै छ। कर्णालीका...

अमेरिकाले सर्त पुरा गरे मात्र नयाँ प्रस्तावमा कुराकानी हुनसक्छ : इरान

२ कात्तिक, काठमाडौं । इरानका विदेश मन्त्री अब्बास अरागचीले अमेरिकाको नयाँ प्रस्तावमाथि अझै प्रतिक्रिया नदिएको बताएका छन् । उनले केही सर्त पूरा भएमा मात्र...

भारत छाड्ने आदेशविरुद्ध इमरान खान बम्बे हाईकोर्टमा, निर्णयलाई दिए चुनौती

मुम्बई । अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानले आफूलाई भारत छाड्न दिइएको नोटिसविरुद्ध शनिबार बम्बे हाईकोर्टमा रिट निवेदन दायर गरेका छन्। उनले...

कटुवा पेस्तोलसहित होटल सञ्चालक पक्राउ

झापा । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा नं. ५ घर भई हाल भद्रपुर नगरपालिका वडा नं.

SF

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई जना घाइते

धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका-५ मखनाहामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।