सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला
मनाङ । गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटिएको छ । ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटरको गङ्गापूर्ण हिमाल आरोहणका...
२४ घण्टामा सवारी दुर्घटनामा ६ जनाको मृ*त्यु, २२९ घाइते
पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने २२९ जना घाइते भएका छन्।...
इरानबाट खतरा बढेपछि मध्यपूर्वबाट फिर्ता हुन थाले अमेरिकी दूतावासका कर्मचारी
७ कात्तिक, काठमाडौं । इरानले मध्यपूर्व र विश्वका अन्य क्षेत्रहरूमा कार्यरत अमेरिकी कूटनीतिज्ञ तथा अधिकारीहरूलाई निशाना बनाउने प्रयास अधिक बढाएको र हत्याको योजनाहरू ‘उन्नत...
रियादलाई लक्षित हुथीको मिसाइल आक्रमण विफल
साउदी अरब । यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक मिसाइललाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले बीचमै निष्क्रिय पारेको साउदी नेतृत्वको गठबन्धनले...
सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको श*व फेला
गङ्गापूर्ण हिमालको आरोहण अभियानमा गएका दुई जना जापानी पर्वतारोही गत अक्टोबर १५ तारिखदेखि सम्पर्कविहीन भएका थिए।...
कायरोन पोलार्ड मुम्बई इन्डियन्सको मुख्य प्रशिक्षक नियुक्त
७ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को पाँच पटकको विजेता मुम्बई इन्डियन्सले कायरोन पोलार्डलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। सन् २०२७ को...
बुबालाई भन्न बाँकी रहेका कुरा...
तपाईंले कुनै ठूलो प्रतिज्ञा गर्नुपर्दैन। सम्भव छ भने आज आफ्ना बुबाआमासँग केही बेर कुरा गर्नुस्। सँगै हुनुहुन्छ भने छेउमा बस्नुस्। टाढा हुनुहुन्छ भने फोन...
सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव फेला
गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटिएको छ।
पिएचपी समस्याले बैंकिङ प्रणाली प्रभावित
बिहीबारदेखि विश्वव्यापी रूपमा वेब प्रविधि (पिएचपी) प्रोग्रामिङमा देखिएको समस्याबाट उत्पन्न सुरक्षा जोखिमका कारण नेपालको बैंकिङ प्रणाली पनि प्रभावित भएको छ।...
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्।...
सुभाष कलाकारितामा जमे तर ‘डेरा जीवन’बाट पाएनन् मुक्ति
काठमाडौँ । अभावले संघर्षको मैदानमा उतार्छ, संघर्षले प्रगतिपथको यात्रा तय गर्छ । प्रगतिपथको यात्राले जीवनलाई सहज, सुखी र खुसीको गन्तव्यमा पुर्याउँछ । तर सबैको...
खोटाङमा दशैंमा ६४२ जनालाई नि:शुल्क बाइक सेवा, तिहारमा पनि सेवा
७ कात्तिक, खोटाङ । खोटाङमा दशैंमा माइतीघर जानेआउने ६४२ छोरीचेलीले नि:शुल्क बाईक सेवा पाएका छन् । समाजसेवाको भावना बोकेका युवाको समुहले सञ्चालन गरेको ‘दशैं...
जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड
चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा चीनमा आयोजित सन् २०२६ को ग्लोबल गभर्नेन्स फोरम (स्योङआन) सम्मेलनमा सम्बोधन गर्दै उनले नेपालले प्राप्त गर्नुपर्ने जलवायु न्यायको विषयमा...
स्याङ्जामा तीन महिनामा १८ सवारी दुर्घटना, ६ जनाको मृ*त्यु
७ कात्तिक, स्याङ्जा । स्याङ्जामा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा भएका १८ सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २९...
यू-१९ एसिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी यू-१९ एसिया कपको तयारीका लागि २८ खेलाडीको प्रारम्भिक सूची सार्वजनिक गरेको छ।...
हूथी विद्रोहीविरुद्ध लड्न टर्कीले गर्यो अस्वीकार
काठमाडौं । टर्कीले इरानसमर्थित हूथी विद्रोहीविरुद्ध हुने कुनै पनि सैन्य संघर्षमा सहभागी नहुने स्पष्ट पारेको छ । साउदी अरब र पाकिस्तानसँग संयुक्त रक्षा सम्झौता...
अलग-अलग रहँदा सबै नेता ठीक थिए, एक ठाउँमा आएपछि खराब भए : प्रभु साह
आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले नेताहरू एकजुट हुँदा समाजको विकासमा सहयोग पुग्ने बताएका छन्।...
जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रूपमा...
राप्ती प्रादेशिक अस्पतालमा 'सिटीस्क्यान’ बिग्रिएको दुईवर्ष भयो, मर्मत गरिएन
दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आइसियू) छैन । यसले गर्दा गम्भीर प्रकृतिका बिरामीलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने अवस्था छ...
कम्युनिस्ट युटोपिया र न्युक्लियर बंकरको यात्रा
कल्पना गर्छु लेनिनलाई आदर्श नायक मान्दै सायद यही ठाउँमा कुनै बेला हजारौं मजदुर भेला भएका थिए होलान्।...
दृष्टि कमजोर भएपछि अभिनय छाड्नुपर्ने अवस्थामा जुडी डेन्च
ओस्कार अवार्ड विजेता बेलायती अभिनेत्री डेम जुडी डेन्चले आँखासम्बन्धी समस्याका कारण अब मञ्चमा अभिनय गर्न, फिल्ममा काम गर्न र पुस्तक पढ्नसमेत नसक्ने बताएकी छन्...
फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन गरिने
फ्रान्स । गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा भड्किएपछि फ्रान्सले यस सप्ताहान्तमा हुन सक्ने प्रदर्शन र झडप नियन्त्रण गर्न देशभर करिब...
कर्णालीका आठ स्थानीय तह अझै सडक सञ्जालबाहिर, नागरिकलाई सास्ती
७ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशका आठ स्थानीय तहका केन्द्रसम्म अझै मोटर गुड्ने सडक पुगेको छैन। सडक नहुँदा नागरिकले सामान्य प्रशासनिक कामदेखि स्वास्थ्य उपचार...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।