THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 30 September 2026
रातोपाटी

भक्तपुरको सल्लाघारीमा म्युजिक जात्रा–ख्वपः आयोजना हुने, कुमा सागरले प्रस्तुति दिने

भक्तपुर । भक्तपुरको सल्लाघारी मैदानमा पहिलो पटक ठूलो स्तरको च्यारिटी साङ्गीतिक महोत्सव ‘म्युजिक जात्रा–ख्वपः’ आयोजना हुने भएको छ। क्लब बागमतीमा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी...

मोबाइल सेवा सुधारका लागि २०० टावर थपिँदै, १ हजार ५९७ स्थानमा फोरजी विस्तार हुँदै

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले टेलिफोन तथा इन्टरनेट सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन सरकारले सेवा विस्तार, उपकरण थप तथा विद्युत् आपूर्ति...

सेयर बजार फेरि २६ सयभन्दा तल

काठमाडौँ । सेयर बजार परिसूचक २६ सय भन्दा तल झरेको छ । लामो समयदेखि २६ सय विन्दुको वरपर घुमिरहेको सेयर बजारमा पुनः दबाब देखिएको...

कानुन निर्माणका बहस सार्वजनिक खपतका लागि मात्र नहोस् : सभापति बास्कोटा

काठमाडौँ। कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बास्कोटाले विधेयक निर्माण तथा दफावार छलफलमा हुने बहस सार्वजनिक खपतका लागि मात्रै हुन नहुने बताएकी...

देउवा समूहले निर्वाचन आयोगलाई बुझायो महाधिवेशनको कार्यतालिका

काठमाडौँ । निवर्तमान सभापति शेरबहादुर देउवा समूहको आफूले नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन गर्न तय गरेको कार्यतालिका निर्वाचन आयोगलाई जानकारी गराएको छ । देउवाको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन प्रधानमन्त्रीकाे आग्रह

काठमाडाैँ। प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले सांसदरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन्। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय संसद् प्रतिनिधि सभामा...

मधेशमा लेखा समूहका २६ कर्मचारी सरुवा

मधेश प्रदेशको अर्थ तथा योजना मन्त्रालयले प्रशासन सेवा, लेखा समूहका २६ कर्मचारीको सरुवा, कामकाज तथा दरबन्दी मिलान गरेको छ ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

१५ औँ महाधिवेशनबारे देउवा पक्षद्धारा निर्वाचन आयोगलाई जानकारी

कांग्रेसले पार्टीको १५औँ महाधिवेशनको लागि निवर्तमान सभापति शेरबहादुर देउवा समूहले निर्वाचन आयोगलाई जानकारी गराएको छ।...

इरानमा दुई जना प्रदर्शनकारीलाई फाँसीको सजाय

तेहरान । इरानको न्यायपालिकाले आर्थिक गुनासोका कारण एक महिनाअघि सुरु भई गत जनवरीमा चरम अवस्थामा पुगेको सरकार विरोधी प्रदर्शनसँग सम्बन्धित अभियोगमा बुधबार दुई जनालाई...

चेपाङ ज्ञान प्रयोग गरेर बाढीपहिरो नियन्त्रण

बाढी र पहिरोले १९४ घर विस्थापित भएको चितवनको चण्डीस्थानमा अहिले बाँस, ढुंगा र स्थानीय ज्ञानको प्रयोगबाट पहिरो नियन्त्रण भएको छ ।

SF

शेखरसहित उनीनिकट केही नेता दुवै महाधिवेशनमा सहभागी नहुने, कार्यकर्तालाई स्वविवेक प्रयोग गर्न आग्रह

गगन थापा नेतृत्वको नेपाली कांग्रेसले असोज १८ देखि २२ गतेसम्म १५ औं महाधिवेशन गर्दैछ।

३ वर्ष कैद तोकिएका कसुरदारलाई श्रम कैदको व्यवस्था गर्न सिफारिस

काठमाडौँ। प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समिति अन्तर्गतको उपसमितिले कारागार तथा हिरासतको अवस्था अध्ययन गरेर सुझाव सहितको प्रतिवेदन बुधबार बुझाएको छ ।...

SF

दसैंमा नयाँ नोट : ८० वर्ष पुरानो चलन, यसपालि फेरियो नियम

बागलुङ र म्याग्दीलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले बाढीपहिरोले बागलुङ र म्याग्दीमा निम्त्याएको अकल्पनीय क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै दुवै जिल्लालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न...

आपत्तिजनक शब्द हटाउने सहमतिसँगै खेम सेन्चुरीको गीत विवाद टुङ्गियो

काठमाडौँ । लोकगायक खेम सेन्चुरीको पछिल्लो गीत ‘बाहुन बाजे किन कसेको’ लाई लिएर उत्पन्न विवाद आपत्तिजनक शब्द हटाउने सहमतिसँगै टुङ्गिएको छ। बुधबार साइबर ब्युरोको...

उपत्यकामा सबैले इन्डक्सन चुलो बाल्दा थप ३ हजार मेगावाट विद्युत् चाहिने

काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले नेपालमा कुल ऊर्जा खपतको करिब ८० प्रतिशत हिस्सा तापीय क्षेत्रमा हुने भएकाले विद्युतीकरणसँगै खाना पकाउने तथा औद्योगिक तापीय...

जलवायु न्यायलाई बलियो बनाउने सभापति पराजुलीको प्रतिबद्धता

उनकाअनुसार संसदीय विशेष समितिले जलवायु न्यायको अडानलाई वैज्ञानिक प्रमाण, व्यवस्थित अध्ययन र कार्यान्वयनयोग्य सुझावबाट थप बलियो बनाउने प्रयास गर्नेछ ।

दुई वटा एजेन्डा लिएर पालिका पस्दै रास्वपा, केन्द्रीय समिति बैठक बोलाउने तयारी

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई मध्यनजर राखेर स्थानीय तह केन्द्रित अभियान सुरु गर्ने भएको छ । आगामी वैशाख...

प्राकृतिक स्रोतको अव्यवस्थित व्यवस्थापनले तराईमा बाढी-पहिरोको जोखिम : सांसद मनिष झा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई मधेसमा बाढी र पहिरोको जोखिम बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।...

अस्ट्रेलियामा कार्डबाट भुक्तानी गर्दा लाग्ने अतिरिक्त शुल्क हट्ने

अस्ट्रेलियामा डेबिट वा क्रेडिट कार्डमार्फत सामान खरिद तथा भुक्तानी गर्दा लाग्ने अतिरिक्त शुल्क आगामी अक्टोबरदेखि पूर्ण रूपमा हट्ने भएको छ।

सरकारलाई कार्यशैली बदल्न सांसद शाहीको चेतावनी, ‘ट्रयाक छोडेर हिँडे गम्भीर दुर्घटना निम्तिन्छ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले सरकारले आफ्नो कार्यशैली बदल्नुपर्ने भन्दै आलोचना गरेका छन्। प्रतिनिधि सभाको बुधवार बसेको बैठकमा बोल्दै सांसद शाहीले...

वरिष्ठ मनोचिकित्सक अधिकारीले ल्याए ‘मुटुसँग खेल खेल्यौ’

१४ असोज, काठमाडौं। वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारीले आफ्नो नयाँ गीति भिडियो ‘मुटुसँग खेल खेल्यौ’ सार्वजनिक गरेका छन्। भिडियो डा. अधिकारीकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। डा.

६० प्रतिशत श्रमयोग्य जनशक्ति देशका लागि अवसर हो : सभामुख अर्याल

सिपलाई बजारसँग, श्रमलाई अवसरसँग र जनशक्तिलाई उत्पादनसँग जोड्ने उद्देश्यका साथ नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालयले पूर्वको व्यावसायिक केन्द्र इटहरीमा आयोजना गरेको ‘सिप...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।