छठ नजिकिएसँगै बजारमा चहलपहल बढ्दो
धनुषा। लोक आस्था र श्रद्धाको पर्व छठ नजिकिएसँगै धनुषासहित मधेसका जिल्लामा बजारको चहलपहल बढ्न थालेको छ । छठ पूजाका लागि आवश्यक सामग्री खरिद गर्न...
कम्मर र ढाडको दुखाइबाट राहत पाउन उपयोगी योगासन
काठमाडौँ । कम्मरको कडापन वा जकडिएको अवस्था हटाउनका लागि हस्तोत्तानासन एक प्रभावकारी योगासन हो। यस आसनमा हातहरू माथितिर उठाएर शरीर तन्काइन्छ र हल्का पछाडितिर...
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु
नाइजेरिया । नाइजेरियाको उत्तरपूर्वी ताराबा राज्यस्थित बिन्नारी समुदायमा अज्ञात बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा ५८ जनाको मृत्यु भएको छ । प्रहरीले आइतबार घटनास्थल र आसपासका...
अमित शाहबारे टिप्पणी गरेको मानहानि मुद्दामा राहुल गान्धी आठ वर्षपछि निर्दोष ठहर
सन् २०१९ मा कर्नाटकमा भएको निर्वाचन प्रचारसभाका क्रममा मोदीको थर भएका नीरव मोदी र ललित मोदीको प्रसंग जोडेर टिप्पणी गरेको मुद्दामा गुजरातको अदालतले सन्...
खेल हेर्न क्रिकेट मैदान पुग्दै दर्शक, तस्बिरहरू
काठमाडौँ। नेपाली क्रिकेटको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा हुने प्रतियोगिताको उद्घाटन...
भूमिहीनको समस्या समाधान र सहकारीपीडितको रकम फिर्तालाई तीव्रता दिन्छौँ : मन्त्री रावल
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरकारले दसैँ–तिहारपछि भूमिहीन नागरिकको समस्या समाधान र सहकारीपीडित बचतकर्ताको रकम फिर्ता गर्ने...
कमला–ढल्केबर–बागमती खण्ड : प्रभावित परिवारलाई ७ करोड क्षतिपूर्ति
काठमाडौँ । विश्व बैंकको आर्थिक सहयोगमा स्तरोन्नति भइरहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गतको कमला–ढल्केबर–बागमती (केडीबी) सडक खण्डको परिमार्जित पुनर्वास कार्ययोजनाको अन्तिम प्रतिवेदन सार्वजनिक भएको छ । पूर्वाधार...
लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो− मन्त्री रावल
छलफलका क्रममा स्थानीयले आफ्ना समस्या तथा गुनासा मन्त्रीसमक्ष राखेका थिए।
लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल
चितवन। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीले लालपुर्जा पाउनु राजनीतिक आश्वासन नभई उनीहरूको अधिकार...
राष्ट्रिय परिचयपत्र प्राप्त नभएकै आधारमा बैंकिङ सेवा प्राप्त गर्नबाट नागरिकलाई वञ्चित नगर्नू– सर्वोच्च अदालत
उक्त इजलासले नयाँ बैंक खाता खोल्दा वा नवीकरणका लागि एनआइडीलाई एकमात्र आधार बनाउने गरी राष्ट्र बैंकले असारमा जारी गरेको निर्देशन र सूचना पनि खारेज...
पाकिस्तानमा सैन्य कारबाही, ६ आतङ्कवादी र २ सैनिकको मृत्यु
काठमाडाैँ। पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले गरेको गुप्तचरमा आधारित कारबाहीमा ६ जना आतङ्कवादी र २ सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले जनाएको छ।...
जब सीमामा ‘अल्फा’ ले नियमित जाँच सुरु गर्यो...
सशस्त्र प्रहरी बल नेपालले सुदूरपश्चिममा पहिलो पटक पश्चिमी नाका गड्डाचौकीमा नियमित जाँचका लागि दुई वटा तालिम प्राप्त कुकुरसहितको प्राविधिक जनशक्ति खटायो।...
एनपीएलले जगाउँदै शिथिल अर्थतन्त्र : डेढ अर्ब कारोबारले नयाँ आशा
काठमाडौँ । विश्वमा खेलकुद मनोरञ्जनको साधन र राष्ट्रिय गौरवको विषयमा मात्रै सीमित छैन । धेरै देशमा खेलकुद समग्र राष्ट्रको अर्थतन्त्र हाँक्ने शक्तिशाली इन्जिन बनिरहेका...
चक्रवात ‘अर्नब’ आन्ध्र प्रदेशको तटतर्फ बढ्दै : १४० किमी प्रतिघण्टाको गतिमा हवाहुरी चल्न सक्ने
नयाँ दिल्ली । चक्रवात अर्नब बङ्गालको खाडीबाट भारतको आन्ध्र प्रदेशको तटतर्फ बढिरहेको छ। मौसम विभागका अनुसार यो अक्टोबर २७ सम्ममा भीषण आँधीको रूपमा परिणत...
सीमामा जब ‘अल्फा’ ले नियमित जाँच सुरु गर्यो...
कञ्चनपुर। सशस्त्र प्रहरी बल नेपालले सुदूरपश्चिममा पहिलो पटक पश्चिमी नाका गड्डाचौकीमा नियमित जाँचका लागि दुई वटा तालिम प्राप्त कुकुरसहितको प्राविधिक जनशक्ति खटायो। सीमा सुरक्षा...
सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको भेट
९ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राज्य अमेरिकाको तल्लो सदनको वेज एण्ड मिन्स कमिटीका सभापति जेसन स्मिथसहितको संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट...
अधिकांश सरकारी वेबसाइट र अनलाइन प्रणाली पुनः सञ्चालनमा
गत बिहीबारदेखि बन्द रहेका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणाली पुनः सञ्चालनमा आएका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता
काठमाडौँ। पूर्वराष्ट्रपति तथा एमाले वरिष्ठ नेता विद्यादेवी भण्डारी चार दिने चीन भ्रमण सकेर सोमबार स्वदेश फर्किएकी छन् । भण्डारी चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना...
पाकिस्तान प्रशासित काश्मीरमा जीप दुर्घटना, सात जनाको मृत्यु
काठमाडाैँ। पाकिस्तान प्रशासित काश्मीरको मुजफ्फराबादको बाहिरी क्षेत्रमा यात्रु बोकेको जीप पहाडी सडकबाट करिब एक हजारदेखि एक हजार पाँच सय फिट तल खस्दा सात जनाको...
नेपाली क्रिकेटले आगामी दिनमा अझ उचाइ हासिल गरोस् : गगन थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका अवसरमा नेपाली क्रिकेटको सफलताको कामना गर्दै खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।