६ वर्षपछि सेबोनले फेर्यो प्रविधि नीति, पुँजी बजारमा अब के के फेरिनेछ ?
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजार तथा वस्तु विनिमय बजारलाई आधुनिक, जोखिमरहित र अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्यसहित नयाँ सूचना प्रविधि नीति जारी...
रातोपाटी समाचार प्रभाव : नापी विभागको विवादित ८५७ सरुवा बदर
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागले गरेको कर्मचारीहरूको विवादित सरुवा बदर गरेको छ। विभागले गत असोज २३...
आइपिओ जारी गर्न कान्तिपुर फर्मास्युटिकल्सले पायो बोर्डको अनुमति
कम्पनीले चुक्ता पुँजीको २१.२५ प्रतिशत बराबर सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो।
राधिकाले फूलसँगै बिताएका ३५ वर्ष
तिहारमा घरघरमा पुग्ने फूलले खुसी बाँड्छ। तर त्यही फूल हुर्काउने र बेच्नेहरूको जीवनमा सधैं खुसी मात्रै हुँदैन। राधिका खड्काको जीवन पनि यस्तै छ।
खाद्य कम्पनीले गर्दैछ रैथाने परिकारदेखि माटाका भाँडासम्मको मेला, कहाँ जाने किन्न?
मेला कात्तिक २१ देखि २३ गतेसम्म थापाथलीस्थित कम्पनीको बागमती प्रादेशिक कार्यालय परिसरमा सञ्चालन हुनेछ।
मध्यावधि निर्वाचनपछि पनि अमेरिकाबाट हतियार बिक्री जारी रहने ताइवानको अपेक्षा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत डिसेम्बरमा ताइवानका लागि ११ अर्ब डलर बराबरको हतियार बिक्रीलाई स्वीकृति दिएका थिए । यो अहिलेसम्मकै सबैभन्दा ठूलो हतियार बिक्री...
कान्तिपुर फर्मास्युटिकल्सले पायो आईपीओ अनुमति
१९ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले लामो समयपछि थप एउटा कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि अनुमति दिएको छ । बोर्डले कान्तिपुर फर्मास्युटिकल्स...
जनकपुरको पहिलो विकेट पतन, ४० रन बनाउँदा इमोन आउट
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्धको खेलमा जनकपुर बोल्ट्सले पहिलो विकेट गुमाएको छ । १५० रनको लक्ष्य पछ्याएको जनकपुरले १.१ ओभरमा...
नवलपरासी र धनुषाबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
१९ कात्तिक, काठमाडौं । नवलपरासी र धनुषाबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, गएराति र...
‘रामायण’मा युद्ध दृश्यलाई लिएर विवाद, के सीताले १४ हजार राक्षससँग लडेकी थिइन् ?
रणवीर कपुर अभिनीत फिल्म ‘रामायण’ हेरेपछि एउटा विशेष दृश्यलाई लिएर दर्शकहरूले असन्तुष्टि जनाएका छन् । फिल्ममा सीताको भूमिका निर्वाह गरेकी साई पल्लवी १४ हजार...
तिहार खर्च जुटाउन राउटे समुदायका पाँच सदस्य पाल्पामा
पाल्पा । राउटे समुदायका पाँच जना सदस्य पाल्पा आइपुगेका छन् । तिहार नजिकिएसँगै चाडपर्वको खर्च जुटाउन उनीहरू पाल्पा आएका हुन् । राउटे नेपालको लोपोन्मुख...
भोटेकोशी बाढीपीडितले विद्युत् महसुल र जरिवाना तिर्नु नपर्ने
काठमाडौँ । गत भदौ १० गतेको भोटेकोशी बाढीले सर्वस्व गुमाएका पीडितहरूले विद्युत् महसुल र जरिवाना तिर्नु नपर्ने भएको छ । बाढीले घर र बिजुलीको...
नेपाल पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना ‘सोकेस’ गरिने
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सम्मेलनमा लगानीका लागि नेपालमा गरिएका कानुनी तथा नीतिगत सुधारसमेत ‘सोकेस’ गरिने जानकारी दिए।...
स्वदेशी लगानीकर्तालाई खुसी नपारेसम्म विदेशी लगानी भित्र्याउन सकिँदैन : उपाध्यक्ष श्रेष्ठ
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) का वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले मुलुकमा बाह्य लगानी आकर्षित गर्न सर्वप्रथम स्वदेशी निजी क्षेत्र र स्थानीय लगानीकर्तालाई...
पूर्वाधार विकासको मापन कति किलोमिटर सडक पिच भयो भन्नेमा मात्र सीमित हुनुहुँदैन : अध्यक्ष पाण्डे
काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलस पाण्डेले मुलुकलाई १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सडक तथा पूर्वाधारको दूरी घटाउने स्पष्ट लक्ष्यसहित काम गर्नुपर्ने बताएका...
अजरवैजान र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
१९ कात्तिक, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अजरवैजान र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ...
ठेक्का रद्दले राष्ट्रिय गौरवको आयोजना अन्योल, समय र लागत दुवै बढ्ने जोखिम
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ । नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च...
अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
१९ कात्तिक, काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मोरङ, सुर्खेत, ललितपुर, उदयपुर,...
चुनाव हारेपछि उपराष्ट्रपति भान्स नै ट्रम्पसँग असन्तुष्ट
मध्यावधि चुनावमा रिपब्लिकन हारेर ट्रम्प रक्षात्मक हुँदा भान्सले आफ्नो असन्तुष्टि सार्वजनिक रूपमै देखाएका हुन्।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।