'हिजोको प्रश्नको उत्तर दिएर कांग्रेस टिक्दैन, आजको प्रश्नको उत्तर दिनुपर्छ'
नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहमा पार्टी सभापति गगन थापाले गरेको सम्बोधनको पूर्ण पाठ —
सङ्कटग्रस्त अर्थतन्त्र सुधार्न हरित क्रान्ति अपरिहार्य: कुलमान
लामो समयदेखिको आर्थिक सङ्कट र अभावबाट गुज्रिरहेको मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउन हरित क्रान्ति नै प्रमुख विकल्प भएको उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले दाबी...
पर्यटन क्षेत्रका संघसंस्थाको छाता संगठन ‘नेपाल पर्यटन महासंघ’ बनाउने सहमति
प्रमुख पर्यटन संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिको प्रेसिडेन्टल बैठकले नेपाल पर्यटन महासंघ गठन गर्ने प्रस्ताव अगाडि बढाउने विषयमा सहमति जनाएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रिय गुप्तचर प्रमुखलाई नयाँ एआई प्रमुख नियुक्त
१८ असोज, वासिङटन (रासस/एएफपी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार राष्ट्रिय गुप्तचर प्रमुख जे क्लेटनलाई ह्वाइट हाउसको कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी कार्यदलको नेता तोकेका छन्...
ब्राजिलमा लुला र बोल्सोनारोबिच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान
काठमाडाैँ । ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा मतदान गरेका छन् । यसमा हालका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र विपक्षी...
घरमा सुतिरहेकी बालिका ओछ्यानबाटै गायब, ३७ घण्टापछि जंगलमा एक्लै भेटिइन्
असोज १६ गते दिउँसो तिलोत्तमा–१० कै चक्रहवा जंगलमा ५५ जना प्रहरीसहित स्थानीयको सहयोगमा व्यापक खोजी अभियान चलाइएको थियो।...
धरान फिनेल प्रकरण : प्रहरीले थाल्यो अनुसन्धान
विराटनगर । धरान उपमहानगरपालिका परिसरमा आन्दोलनका क्रममा विद्यार्थी रोजन शंकरले फिनेल सेवन गरेको भनिएको घटनाबारे इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान सुरु गरेको छ ।...
श्रीलंकामा भारी वर्षापछि बाढी र डुबान हुँदा चार जनाको ज्यान गयो
श्रीलङ्कामा भारी वर्षाका कारण चार जनाको मृत्यु भएको छ । बर्षाजन्य घटनाका कारण एक जना वेपत्ता भइरहेको र दर्जनौँ घाइते भएका छन् ।
हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : कुलमान घिसिङ
काभ्रे । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई प्राथमिकता दिँदै आर्थिक समृद्धिको यात्रा तय गर्नुपर्ने बताएका छन्। आइतबार बनेपामा पार्टीको जिल्ला समिति...
बाढी प्रभावित गायक प्रचण्डबाबु राईको ‘खै कहाँ छ मेरो गाउँ’
खै कहाँ छ मेरो ठाउँ खै कहाँ छ मेरो ठाउँ एक फेर देख्न पाए पनि हुन्थ्यो खै कहाँ छन् बाबाआमा खै कहाँ छन् साथीसंगी...
स्वास्थ्य क्षेत्रका तीन ठूला संरचना पुनर्गठन गर्ने तयारी
रोग नियन्त्रण तथा निगरानीका लागि सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी), औषधि तथा खाद्यलगायत स्वास्थ्य सामग्री नियमनका लागि फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) र स्वास्थ्य...
बाढी प्रभावितका लागि होन्डाको १ लाख अमेरिकी डलर सहयोग
काठमाडौँ । नेपालमा गत भदाै १० गते आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापना प्रयासमा सहयोग पुर्याउन होन्डाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा...
स्केटिङ संघ : कोषाध्यक्ष विवाददेखि आर्थिक कारोबारमाथि उठ्यो प्रश्न, राखेपले थाल्यो छानबिन
काठमाडौँ । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघभित्र आर्थिक कारोबार, कोषाध्यक्षको जिम्मेवारी, बैंक खाता सञ्चालन, सदस्यता शुल्क तथा साधारणसभाको वैधानिकतालगायत विषयलाई लिएर विवाद चर्किएको...
शिक्षकको माग राखेर आन्दोलन : विद्यार्थीले फिनेल पिएको विषयमा अनुसन्धान सुरु
इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईका अनुसार घटनाको छानबिन गर्न सीसीटीभी फुटेज संकलन भइरहेको छ।...
समृद्धिका लागि तीन तहबिच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक : मुख्यमन्त्री थापा
ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीयताको कार्यान्वयनमा भएको कमजोर पक्षको सुधार गर्दै समृद्ध बागमती प्रदेश निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीयका सरकारबीच...
जय नेपाल पार्टीलाई वैकल्पिक राजनीतिक शक्तिको रूपमा बुझ्न धवलशमशेरकाे आग्रह
सुर्खेत। राष्ट्रवादी र सनातन हिन्दू राष्ट्रको एजेन्डा बोकेर अघि बढेको जय नेपाल पार्टीलाई सच्चा वैकल्पिक राजनीतिक शक्तिको रूपमा बुझ्न र सहयोग गर्न आम जनतालाई सभापति डा.
सस्तोमा होटल मिलाइदिने भन्दै पर्यटकलाई हैरान बनाउँथे, ५ जना पक्राउ परे
पोखरा ।पोखरा भ्रमणमा आउने पर्यटकहरूलाई होटल मिलाइदिने भन्दै हैरान बनाउनेहरूलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । अनावश्यक हैरानी दिएको आरोपमा ५ जना पक्राउ परेका...
‘भोटेकोशी बाढीले जलवायु परिवर्तन केन्द्रित नीति निर्माणमा सचेत गरायो’
काठमाडौँ। हालैको भोटेकोशी बाढी, यसको प्रभाव र भावी योजनामा केन्द्रित भएर काठमाडौँमा आइतबार खुला बहस गरिएको छ। विद्यासागर फाउण्डेसनले सम्बन्धित क्षेत्रका विज्ञ, नीति निर्माता...
२ बजे राति घरबाटै बालिका अपरहण, ३७ घण्टा जंगलमा बन्धक
अपहरणमा परेको ३७ घण्टापछि १० वर्षीया बालिका बोल्नसमेत नसक्ने अवस्थामा जंगलमा एक्लै फेला परेको डीआईजी खत्रीले बताए ।
ड्रोन, चङ्गा र बेलुनले त्रिभुवन विमानस्थलको उडान सुरक्षामा चुनौती
कानुनले निषेध गरेका यी गतिविधिले हवाई उडान सञ्चालन क्रममा गम्भीर सुरक्षा चुनौती उत्पन्न हुने विमानस्थल कार्यालयले जनाएको छ ।
१४औँ महाधिवेशनपछि गठित कार्यसमितिमा रहेकामध्ये देउवा पक्षमा को–को रहे ?
काठमाडौँ। नेपाली कांग्रेसको पहिलोदेखि १४औँ महाधिवेशनसम्म अघिल्लो पटक सभापतिमा निर्वाचित वा प्रतिस्पर्धी अर्को महाधिवेशनमा सहभागी नभएको इतिहास विरलै छ । आजदेखि सुरु हुने १५औँ...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।