पहेँलपुर धानबालीको सुन्दरता (तस्बिरहरू)
दसैंका बेला धान पाकेपछि किसानहरू बाली काटेर भित्र्याउने तयारीमा जुटेका छन्। नदी किनारका फाँटमा लहलहाएको धानबालीले ग्रामीण क्षेत्रको प्राकृतिक सौन्दर्यसमेत बढाएको छ।
जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार
काठमाडौँ । जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीया युवतीलाई जटिल प्रसूति समस्या देखिएपछि हवाई उद्धार गरी सुर्खेत पुर्याइएको छ । महिला, बालबालिका, लैङ्गिक तथा...
श्रम र श्रमदान : पुर्खाको पसिनादेखि वर्तमान विकाससम्म
मानव समाजको इतिहास केवल ठूलो राजनीतिक परिवर्तन, युद्ध र शासन व्यवस्थाको इतिहास मात्र होइन । यो मानिसले आफ्नो समय, सीप, श्रम र सामूहिक प्रयासबाट...
लागुऔषधसहित नौ जना पक्राउ
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित नौ जनालाई पक्राउ गरेको छ।...
लागुऔषधसहित ९ जना पक्राउ
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार जुम्लाको तिला गाउँपालिका–३...
तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो
हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिने तलेजु भवानीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।...
कैलालीबाट अछाम जाँदै गरेको मिनी बस सुर्खेतमा दुर्घटना, ९ जना घाइते
३ कातिक, सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–३ लगाम डाँडामोडमा आज (भदौ ३ गते) मिनीबस (फोर्स गाडी) दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। कैलालीको...
पाँच वर्षमा आधा पनि काम नगर्ने निर्माणकर्तासँगको ठेक्का तोड्ने तयारी
पाँच वर्षसम्म मेची क्षेत्रका सर्वसाधारणलाई ‘सडक निर्माण समयमै सकिने’ आश्वासनमा झुलाएपछि अन्ततः अलपत्र काम थाति राखेर ठेक्का तोड्ने अवस्था आएको छ।...
भारतमा बंगलादेश र फ्रान्सजस्तै अवस्था सिर्जना गर्ने प्रयास भइरहेको छ : भागवत
उनले केही मानिस भारत र हिन्दु समाजलाई विभाजित गर्न चाहेको र उनीहरूलाई केही नेताहरूको समेत समर्थन रहेको दाबी गरे।...
गुल्मीका शक्तिपीठमा भक्तजनको घुइँचो
३ कात्तिक, गुल्मी । बडादसैँको नवौँ दिन महानवमीका अवसरमा गुल्मीका विभिन्न शक्तिपीठ तथा ऐतिहासिक मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । जिल्लाका मुसिकोट, इस्माकोट,...
फोटामा देखेभन्दा फरक रहेछ दुबई, यो दसैंमा घर सम्झिरहेकी छु
काठमाडौंमा २८–२९ डिग्री तापक्रममै मलाई गर्मी महसुस हुन्थ्यो। तर दुबईको ४१ डिग्री तापक्रममा घुलमिल हुन गाह्रो भयो। सामाजिक सञ्जालमा देखेको दुबईको चमकधमकभन्दा त्यहाँको वास्तविक...
तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो
भक्तपुर। हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिने तलेजु भवानीको मन्दिरमा मंगलबार बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । महानवमीका दिन...
ट्रम्पको दाबी : पेरिस चाँडै मुस्लिम सहर बन्नेछ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार पेरिस चाँडै मुस्लिम सहर बन्ने दाबी गरेका छन्।
प्लेअफबाट अगाडि बढ्दै उपाधि चुम्ने विराटनगर किंग्सको लक्ष्य
ग्लोबल स्टारको रुपमा चर्चा कमाइसकेका लेग स्पीनर सन्दीपको नेतृत्वमा रहेको विराटनगर एनपीएलको तेस्रो सिजनमा अझ राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छ ।
दसैंको समयमा मिर्गौलाका बिरामीले ख्याल गर्नैपर्ने यी कुरा
दसैं भनेपछि परिवारसँगको भेटघाट, टीका, जमरा, मीठोमसिनो खानेकुरा र रमाइलो सम्झिन्छौँ । मिर्गौलाको समस्या भएका बिरामीले पनि अरूसँगै बसेर चाडपर्वको आनन्द लिन सक्छन् ।...
सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री
बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनमार्फत राहत सामग्री पुर्याइएको छ।...
नेपालमा पार्क तथा उद्यान संस्कृति: चौतारीदेखि पर्यापर्यटनसम्म
आजभोलि भेटघाट, बैठक, छलफल र विभिन्न सामाजिक कार्यक्रमका लागि होटल, पार्टी प्यालेस तथा पार्क र उद्यानहरूको प्रयोग बढ्दै गएको छ। कुनै समय घर–आँगनमै हुने...
सर्वसाधारणको हातमा पुगेको पैसा कसरी पुन: राष्ट्र बैंक फर्कन्छ ?
नोट सदुपयोग केवल कागज जोगाउने विषय होइन । यो सार्वजनिक स्रोत संरक्षण, मुद्रा व्यवस्थापन दक्षता र आर्थिक अनुशासनसँग जोडिएको राष्ट्रिय जिम्मेवारी हो । सफा...
करिब सात अर्ब रुपैयाँको ब्रा लगाएर काइली जेनरले गरिन् डेब्यु, मूल्यलाई लिएर बहस
रियालिटी टेलिभिजन स्टार काइली जेनरले ५० मिलियन अमेरिकी डलर (करिब सातअ र्ब ५९ करोड ७९ लाख रुपैयाँ) मूल्यको ब्रा लगाएर भिक्टोरियाज सिक्रेट फेसन शोमा...
भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को
धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ।...
सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री
काठमाडौँ। बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनमार्फत राहत सामग्री पुर्याइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सडक सम्पर्क...
हिरासतमा रहेकी सुकीलाई बेलायती राजाको उपहार
काठमाडाैँ। म्यान्मामा हिरासतमा रहनुभएकी नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीलाई बेलायतका राजा चाल्र्स तृतीयले पठाउनुभएको प्याकेज सोमबार प्राप्त भएको छ । म्यान्माका अधिकारीहरूले...
सुर्खेतमा फोर्स गाडी दुर्घटना, नौ जना घाइते
सुर्खेतको पञ्चपुरी नगरपालिका–३ लगाम डाँडा मोडमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।