THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 13 October 2026
रातोपाटी

१४ शाखा अधिकृतको सरुवा, काे कहाँ ? (सूचीसहित)

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय र निकायमा कार्यरत १४ शाखा अधिकृतको सरुवा गरेको छ। मन्त्रालयले मंगलबार शाखा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

प्रस्तावित राजदूत कर्णको ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्ने योजना

काठमाडौँ। इजरायलका लागि प्रस्तावित नेपाली राजदूत सुरेशकुमार कर्णले आफ्नो कार्यकालमा कृषि क्षेत्रको आधुनिकीकरण, साइबर सुरक्षा र वैदेशिक लगानी भित्र्याउने विषयलाई मुख्य प्राथमिकतामा राख्ने प्रतिबद्धता...

बाढी विस्थापितलाई राहतपछि के ?

भोटेकोशीका विस्थापित परिवारका लागि बनाइने घर, बस्ती र जीविकोपार्जनको योजना उनीहरूकै जीवन अनुभव, आवश्यकता र सम्भावनाबाट सुरु हुनुपर्छ। तब मात्र पुनर्स्थापना राहतको अर्को चरण...

संघीय सरकारको आलोचना गर्न मुख्यमन्त्री सम्मेलन गरेका होइनौँ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको आलोचना गर्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन आयोजना नगरिएको बताएका छन्।...

विराटनगरवासीको स्वच्छ खानेपानी चाहना अधुरै

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा विराटनगरको खानेपानी गुणस्तर सुधार गर्ने आयोजनाले काम सम्पन्न गरे पनि विराटनगरवासीको स्वच्छ खानेपानी चाहना भने अधुरै...

बजेट विवाद चर्किएपछि कांग्रेसद्वारा सुदूरपश्चिम प्रदेशसभा बहिष्कार

२७ असोज, धनगढी । सुदूरपश्चिम प्रदेशसभामा बजेट विवाद चर्किएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन बहिष्कार गर्ने निर्णय गरेको छ । सरकारले मंगलबार दिउँसो...

प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको ‘स्वीप अपरेसन’का क्रममा ९८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर...

बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन थालियो

गत भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीका कारण सम्पर्कविहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको राहत रकम प्रदान गर्न थालिएको छ।...

यौन हिंसाविरुद्ध आवाज उठाउँदा चर्को मूल्य चुकाउँदै इराकी महिला

बग्दाद । इराकमा यौन हिंसा र दुर्व्यवहारविरुद्ध आवाज उठाउने महिला अधिकारकर्मी तथा पीडितहरूले ज्यान मार्ने धम्की, सामाजिक बहिष्कार र न्यायिक प्रक्रियामा अवरोधको सामना गर्नु...

चीनको आर्थिक वृद्धिदर ४.५ प्रतिशतमा सीमित रहने आईएमएफको प्रक्षेपण

बेइजिङ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस वर्ष चीनको आर्थिक वृद्धिदर ४.५ प्रतिशत रहने प्रक्षेपण गरेको छ । मध्यपूर्वको द्वन्द्वका कारण ऊर्जा मूल्यमा...

ग्यास साटफेर र बिक्री : आपूर्ति भने अझै सहज भएन

काठमाडौँ। नेपाल आयल निगमले काठमाडौँ उपत्यकालाई लक्षित गरी दसैँका लागि छ स्थानबाट एलपी ग्यास वितरण सुरु गरेको भए पनि आपूर्ति अझै सहज हुन सकेको...

चितवनमा स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या २३४ पुग्यो, महिलामा बढी सङ्क्रमण

चितवन । चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको सङ्ख्या २३४ पुगेको छ । जनस्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लाभित्रका १४२ जना...

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको सङ्ख्या २३४ पुगेको छ।

सुदूरपश्चिममा आजै बजेट पारित गर्ने तयारी

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा मंगलबार बजेट पारित गर्ने तयारी गरिएको छ । बजेट पारित गर्ने विषयमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएपछि...

‎साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्तद्वारा सप्तरीमा हुलाकी सडक अवरुद्ध

२७ असोज, सप्तरी । सप्तरीको बोदेबरसाईन नगरपालिका–३ कुसमहार चोकमा स्थानीयले हुलाकी सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् ।‎ ‎अज्ञात सवारीसाधनको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको...

अर्थमन्त्री स्वर्णिम वाग्ले थाइल्याण्ड प्रस्थान

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन मंगलबार थाइल्याण्डको राजधानी ब्याङ्कक...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सुदूरपश्चिमको बजेट विवाद सुल्झाउन नेकपामा सहमति, कात्तिक १५ भित्र पूरक बजेट ल्याइने

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको बजेट विनियोजनलाई लिएर सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रै विवाद चर्किएपछि कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने सहमति भएको...

प्रदेशका अधिकार स्पष्ट हुने गरी संविधान संशोधन गर्नुपर्छ : मुख्यमन्त्री कार्की

अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा बोल्दै उनले संघ, प्रदेश र स्थानीय तहबीच संविधानले व्यवस्था गरेअनुसार समन्वय, सहकार्य र सहअस्तित्वमा आधारित व्यवहार हुनुपर्ने बताए।...

SF

वाइसीएलले नुवाकोटमा बनायो २१ अस्थायी टहरा, प्रचण्डले गरे हस्तान्तरण

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिकामा बाढीपहिरो प्रभावित परिवारका लागि वाइसीएल नेपालले निर्माण गरेका २१ वटा अस्थायी आवास...

लगनखेल बजारमा दशैंको चहलपहल (तस्वीरहरू)

ललितपुरको लगनखेल बजारमा पनि दशैंका लागि सामान किन्नेहरूको भिड लागेको छ ।

सत्ता कसैलाई कानुनभन्दा माथि उठ्ने लाइसेन्स होइन : प्रमुख आचार्य

आचार्यले हिजो शोषित, पीडित र दलित समुदायको न्यायका लागि बोल्नेहरू आज सत्ताको आडमा महिलालाई नै डर र धम्की दिने आरोपमा मुछिनु विडम्बनापूर्ण रहेको बताए।...

काठमाडौँ महानगर प्रहरीका ८ इन्सपेक्टर सहित १६ जनाले किन दिए राजीनामा ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा कार्यरत १६ जना नगर प्रहरीले पदबाट राजीनामा दिएका छन् । विगत एक साताको अवधिमा महानगर प्रहरीका जुनियर तथा सिनियर अधिकृतहरूले...

जोखिमपूर्ण कर्णाली राजमार्ग : नौ वर्षमा ९ सय १७ को मृत्यु

सुर्खेतबाट कालीकोट जाँदै गरेको फोर्स गाडी गत असारमा दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ सांगेतडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा खस्यो।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।