THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 30 October 2026
नागरिक न्युज

नयाँ सरकार गठनपछि १२० फर्म तथा कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३ यता १२० वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको छ।

घरभित्रै गोदाम बनाएर लुकाइएको १० लाखभन्दा बढीको भन्सार छलीका सामान बरामद

रौतहट। रौतहटको गौरमा घरभित्रै गोदाम बनाएर लुकाइछिपाइ राखिएका भन्सार छलीका १० लाख रुपैयाँभन्दा बढी मूल्यका सामान प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका...

नेपाल आइपुगिन् मिसेस वर्ल्ड विजेता स्यामी, हिमाल घुम्ने चाहना

काठमाडौँ । मिसेस वर्ल्ड २०२५ की विजेता चानिता ‘स्यामी’ सिडाकेट क्रेथोर्न नेपाल आइपुगेकी छन्। आगामी कार्तिक १४ गते आयोजना हुन लागेको ‘मिसेस नेपाल वर्ल्ड...

अर्नब चक्रवातको प्रभावः शनिबारसम्म वर्षा र हिमपातको सम्भावना

शुक्रबार साँझसम्म देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने शनिबार बिहानसम्म कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको तीव्रता केही बढ्ने सम्भावना रहेको मौसमविद्ले...

चिलिमे जलविद्युत् आयोजनाको भूमिगत विद्युत्‌गृहको गेग्रान हटाउन ठेक्का आह्वान

कम्पनीले गेग्रान हटाउन भ्याटबाहेक २ करोड ७४ लाख ७६ हजार ८ सय ४९ रुपैयाँ ४२ पैसा लागत अनुमान गरेको छ ।

वैदेशिक रोजगारीका नाममा अझै रोकिएन ठगिने क्रम

अनलाइन ठगीका केन्द्रमा फसेका ८६० जना नेपाली नागरिकको उद्धार गरिएको छ।को सारांश

बागमती गोल्डकप मंसिर ८ गतेदेखि

काठमाडौँ। आगामी मंसिर ८ गतेदेखि बागमती गाेल्डकप प्रतियोगिता आयोजना हुने भएको छ। मकवानपुरको बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा नवौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा दिनेश थकाली

१३ कात्तिक, काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली सर्वसम्मत चयन भएका छन् । कार्यवाहक अध्यक्षमा...

काठमाडौंका यी क्षेत्रमा आठ दिन दैनिक साढे पाँच घण्टा बत्ती नआउने

विद्युत् प्रसारण तथा वितरण प्रणाली भूमिगत गर्ने र स्तरोन्नति गर्ने कामका लागि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा आठ दिनसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको छ।...

कान्ति राजमार्गमा दुई दिन राति सवारी चलाउन रोक

अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि मकवानपुर हुँदै काठमाडौं जोड्ने कान्ति राजमार्गमा दुई दिन रात्रिकालीन सवारी आवागमन बन्द गरिएको छ।...

चैतदेखि यता १२० निर्माण व्यवसायी र कम्पनी कालोसूचीमा

काठमाडौँ । सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी, जवाफदेहि र विश्वसनीय बनाउने सरकारको नीतिअनुरूप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३ यता १२० वटा फर्म तथा...

ग्रेस इन्टरनेसनलको सिड्नी एक्स्पो सम्पन्न, ५०० बढी विद्यार्थी सहभागी

काठमाडौं । ग्रेस इन्टरनेसनलको स्थापनाको २० वर्ष पूरा भएको अवसरमा आयोजित ‘ग्रेस इन्टरनेसनल एजुकेसन एन्ड माइग्रेसन एक्स्पो २०२६’ सम्पन्न भएको छ। सिड्नीस्थित सिड्नी टाउन...

अर्नब चक्रवातको प्रभाव : उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित (तस्बिरहरू)

काठमाडौँ। बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । चक्रवातको प्रभावका कारण काठमाडौँ उपत्यकामा दिनभरजसो भारी वर्षा...

ताइवानमा बस्ने नेपालीले राहतकोषमा जम्मा गरे ३१ लाख

१३ कात्तिक, काठमाडौं । नेपाल ताइवान संघले भोटेकोशी बाढिपीडत राहतकोषमा ३२ लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । आज युवा, श्रम तथा रोजगारमन्त्री...

SF

टिकटकमा छाइरहेका छन् यी नेपाली गीत, कुन-कुन?

कतिपय गीत तपाईंको मोबाइलमा बारम्बार आइरहेका पनि हुन सक्छन्। वा, यिनै गीतमा तपाईंले पनि टिकटक भिडिओ बनाउनुभएको समेत हुन सक्छ।

सलिको गल्फ टुर्नामेन्टको मिति परिवर्तन

१३ कात्तिक, काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आयोजना गर्न गइरहेको गल्फ टुर्नामेन्टको मिति परिवर्तन भएको छ । गोकर्ण फरेस्ट रिसोर्टमा...

कान्ति राजमार्गमा आज र भोलि रात्रिकालीन सवारी आवागमन बन्द

वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि मकवानपुर हुँदै काठमाडौँ जोड्ने कान्ति राजमार्गमा दुई दिन रात्रिकालीन सवारी आवागमन बन्द गरिएको छ ।

पत्रकार विश्वमणि सुवेदी पक्राउ

काठमाडौँ । प्रहरीले पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ । नेपाल प्रेसमा कार्यरत सुवेदीलाई प्रहरीले बानेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको हो । साइबर ब्युरोको पत्रको...

प्रेस काउन्सिल सम्बन्धी विधेयकबारे तीन मन्त्रालयबीच छलफल

प्रेस काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा कानुन मन्त्रालयमा छलफल भएको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बद्रीनाथबाट उडेको हेलिकप्टर दुर्घटना, पाइलटसहित चार जनाको मृ’त्यु

भारतको उत्तराखण्डस्थित बद्रीनाथबाट तिर्थयात्री बोकेर फर्किएको हेलिकप्टर दुर्घटना भएको छ।

असोजभित्रको प्रगति विवरण सार्वजनिक गर्न सरकारी कार्यालयमा मन्त्रालयको पत्र

सरकारले सरकारी कार्यालयहरूलाई पत्र पठाएर असोज मसान्तसम्म सम्पादित कामको प्रगति विवरण सार्वजनिक गर्न भनेको छ ।

‘पाँच पाण्डव’ को गीत ‘राजा चाहिया छ’ सार्वजनिक

काठमाडौं । कार्तिक २० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पाँच पाण्डव’ को अर्को गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक ‘राजा चाहिया छ’ बोलको...

आरोपितलाई निलम्बन गरेर निष्पक्ष छानबिन थालियोस्

आरोपित पदाधिकारीउपर छानबिन गर्न सरकार नै पर्याप्त हुन्छ। तर छानबिनको प्रतिवेदन नआएसम्म त्यस्ता पदाधिकारीहरूलाई आफ्नो पदमा रहेर काम गर्ने अवस्थामा राखिनु हुँदैन; तत्काल निलम्बन...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।