THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 12 October 2026
रातोपाटी

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ। गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । कास्कीको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा बैंकको साधारणसभा सम्पन्न भएको हो...

बुढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय, सडक तथा पुल पुनर्निर्माण तीव्र

काठमाडाैँ। सिरिङ्गे हिमालमा गएको हिमपहिरोका कारण उइन्गुलुङ खोला थुनिएर बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत तथा पुनर्निर्माणका काम तीव्र पारिएको छ।...

कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यकाे मतगणना सानेपामा हुने

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदको मतगणनासम्बन्धी समयतालिका सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन समितिले साेमबार जारी गरेको सूचनामा विभिन्न समूहका पदको...

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

२६ असोज, बर्दिया । बर्दियाको राजापुर नगरपालिका–३ तिघ्रामा एक जनाको ज्यान लिएको चितुवालाई आज नियन्त्रणमा लिइएको छ । गत बिहीबार चितुवाको आक्रमणबाट स्थानीय ४२...

थाइल्यान्डलाई नेपाली आउटबाउन्ड पर्यटनको कालोसूचीमा राख्ने नाट्टाको चेतावनी

काठमाडौँ । थाइल्यान्डको पर्यटक भिसा प्रक्रियामा देखिएको अव्यावहारिक झन्झट र अत्यधिक ढिलाइका कारण नेपाली यात्रु तथा पर्यटन व्यवसायीहरू ठुलो आर्थिक जोखिममा परेको भन्दै नेपाल...

पुराना सबै नेता भ्रष्ट हुन भन्ने भाष्य निर्माण नगरौं : राजेन्द्र पाण्डे

२६ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले पुराना राजनीतिक दलका सबै नेताहरू भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै आपत्ति...

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने भएको छ।

साउदी र इरानका विदेशमन्त्रीबिच संवाद, हुथी आक्रमणमा १४ जनाको मृ`त्यु र ३२० घाइते

साउदी अरेबिया र इरानका विदेशमन्त्रीबीच क्षेत्रीय तनाव कम गर्ने र कूटनीतिक समाधान खोज्ने विषयमा छलफल भएको छ।...

जगत र छेकम्पारबाट उद्धार कुरिरहेका छन् अन्नपूर्ण सर्किटमा रोकिएका पर्यटक

पोखरा । बुढीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण उत्तरी गोरखाको मनास्लु तथा चुम उपत्यकाको पदयात्रा गर्ने पर्यटकहरू अलपत्र परेका छन् । बाटो अवरुद्ध...

आपत्तिजनक अडियो बाहिरिएपछि रास्वपाका सांसद खगेन्द्र सुनार विवादमा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको दाबी गर्दै एक विवादास्पद अडियो सार्वजनिक भएपछि उनी आलोचित भएका छन् । सार्वजनिक भएको उक्त...

बूढीगण्डकीले बिथोलेको शान्ति बजार (तस्वीरहरू)

बूढीगण्डकी नदी किनारमा सधैं शान्त दैनिकीमा रहने शान्ति बजारको शान्ति आइतबार बिहान आएको लेदोसहितको आकस्मिक बाढीले बिथोल्यो । त्यहाँका बासिन्दाले भागेर ज्यान जोगाए ।...

चन्द्रशमशेरका खनातिको गौरवपूर्ण उदय

बबरशमशेरका छोरा मृगेन्द्रशमशेरका नाति उदयशमशेर राणा नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका छन् । उनी राणा खानदानबाट कांग्रेसको उपल्लो तहमा पुग्ने दोस्रो व्यक्ति...

सार्वजनिक निर्माण ठेक्कामा मूल्य समायोजन : कुन ठेक्कामा कुन सर्त ?  

सरकारले असाधारण अन्तर्राष्ट्रिय परिस्थितिका कारण निर्माण कार्य रोकिन नदिने, चालु विकास आयोजनालाई निरन्तरता दिने र निर्माण क्षेत्रमा सिर्जित असन्तुलन न्यायोचित सम्बोधन गर्ने उद्देश्यले यस्तो...

दसैंमा महँगीको ‘डबल डोज’

बजारमा बिस्तारै आपूर्ति बढ्दै गएको सरकारी दाबी विपरीत अभाव र ढुवानीको बहानामा बिचौलिया र व्यापारीहरूले कार्टेलिङ गर्दै मनपरी भाउ असुल्दा उपभोक्ताको ढाड सेकिएको छ...

डिलाको राजनीतिक फड्को : वडा सभापतिदेखि महामन्त्रीसम्म

वडा तहबाट सुरु भएको डिला संग्रौलाको राजनीतिक यात्रा महिला संघको केन्द्रीय नेतृत्व, कांग्रेसको केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य, पार्टीको सहमहामन्त्री हुँदै पहिलो महिला महामन्त्रीसम्म पुगेको...

बूढीगण्डकीमा बाढी : इसिमोडको प्रारम्भिक आकलन के छ ?

रसुवा–भोटेकोशी बाढीपछि बूढीगण्डकीमा आएको बाढीले हिमाली क्षेत्रमा एउटा प्राकृतिक प्रक्रियाले अर्को विपद् निम्त्याउन सक्ने र त्यसबाट जनधन तथा पूर्वाधारमा हुने क्षति थप बढ्न सक्ने...

रुसविरुद्ध थप निर्णायक कदम चाल्न अमेरिका र युरोपलाई पोल्यान्डका प्रधानमन्त्रीको आग्रह

काठमाडाैँ । पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले युक्रेनमाथि रुसको आक्रमण पाँचौँ जाडोमा प्रवेश गर्न लाग्दा रुसलाई नियन्त्रणमा राख्न अमेरिका र युरोपेली देशहरूले थप निर्णायक कदम...

सेयर बजारमा बैंकिङको अब्बल प्रदर्शन, किन बढिरहेको छ ?

बैंकिङ समूह हाल ६ महिनाकै उच्च विन्दुमा पुगेको छ । बैंकिङ समूह अहिले १५३२ अंकमा कायम भएको छ, जुन अंक गत चैत १२ यताकै...

SF

हतारहतार घर छाडे स्थानीयले, आरूघाट पुल बगाउँदा टुट्यो सम्पर्क

'हाम्रो आँखाअगाडि नै पारिको बजार र छेउका सबै क्षेत्र डुबायो। हामी माथि नै बसिरह्यौं' उनले सुनाइन्।

SF

अर्बपति विनोद चौधरीको राजनीतिक छलाङ  

उद्योगीबाट राजनीतिमा प्रवेश गरेका विनोद चौधरीको यात्रा एमालेको समानुपातिक सांसददेखि कांग्रेसको उपसभापतिसम्म आइपुगेको छ ।

SF

रसुवा र गोरखाको बाढी देखेर फर्केपछिका पाँच शिक्षा

डेढ महिनाभित्र आएका दुई विपद्ले सरकार, विकास साझेदारहरु, पूर्वाधार निर्माता कम्पनीहरु, जनप्रतिनिधिहरु, राजनीतिक पार्टीहरु, हामी पत्रकारहरु, वा जोकोही नागरिक तप्काहरुलाई ठूलै शिक्षा दिलाएको छ...

अमेरिकी प्रस्तावबारे समीक्षा गर्दै इरान, जवाफ दिने तयारी

काठमाडाैँ। इरानले आफ्नो अडानको जवाफमा अमेरिकाले अघि सारेका पछिल्ला बुँदाको समीक्षा गरिरहेको जनाएको छ। समीक्षा पूरा भएपछि मध्यस्थकर्तामार्फत आफ्नो धारणा सार्वजनिक गरिने इरानी विदेश...

SF

हरेक वर्ष बढ्दैछन् क्यान्सरका नयाँ बिरामी, कुन धेरै ?

चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्न आउने क्यान्सरका बिरामीको सङ्ख्या वर्षेनि बढ्दै गएको छ। अस्पतालले सार्वजनिक गरेको पछिल्लो पाँच वर्षको तथ्याङ्कअनुसार...

चार प्रस्तावित राजदूतलाई साझा प्रश्न– राष्ट्रिय स्वार्थलाई कसरी जोगाउने ?

संसदीय सुनुवाइ समितिले भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको सोमबार सुनुवाइ गरेको छ । ८ घण्टा लामो सुनुवाइका क्रममा तीन मुलुकहरूसँग सरोकार...

विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नुपर्नेमा जोड

काठमाडौँ। विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्दै स्वायत्त र प्रभावकारी रूपमा सञ्चालन गर्ने व्यवस्था गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । शिक्षा तथा खेलकुद...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।