संस्कृति राईले जितिन् ‘कागेश्वर नाच आइडल’को उपाधि
काठमाडौँ । ‘कागेश्वरी नाच आइडल’को तेस्रो संस्करणको उपाधि संस्कृति राईले जितेकी छन् । शनिबार आयोजित फिनालेमा विजेता बनेसँगै उनले १ लाख रुपैयाँ नगद पुरस्कार...
गाईजात्रा २०८३ : नेताको क्यारिकेचरबाट चेतनाको नियन्त्रणतर्फ
११ असोज, काठमाडौं । परम्परागत रूपमा गाईजात्रामा नेताहरूलाई व्यङ्ग्य गर्ने वा उनीहरूको क्यारिकेचर उतार्ने शैली अब पुरानो भइसकेको छ । मानिसहरूको सोच, मनोरञ्जन लिने...
सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो
स्याङ्जा। अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण सेतीवेणी बजार डुबानमा परेको छ। स्याङ्जा, पर्वत र गुल्मीको सीमामा रहेको कालीगण्डकी नदी र...
जडीबुटी टिप्न गएका एक जनाको लेक लागेर मृत्यु
मुगूम कार्मारोङ गाउँपालिका–९ का २२ वर्षीय गणेश बुढाको लेक लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी पोषनराज भण्डारीले जानकारी दिए।
नारायणीको जलसतह हालसम्मकै उच्च
चितवन । नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको छ । देवघाटस्थित जलमापन केन्द्रमा मापन गरिएको उक्त जलसतह जलमापन गर्न थालेपछि हालसम्मकै...
‘विदेशी रोक्ने होइन, गुणस्तरीय फिल्म बनाएर प्रतिस्पर्धा गर्ने हो’
काठमाडौँ । ‘एक्सन किङ’को छवि बनाएका अभिनेता तथा निर्देशक निखिल उप्रेती करिब एकदशक लामो अन्तरालपछि फिल्म ‘आचार्य’ मार्फत रजतपटमा फर्किएका छन् । कथा, निर्देशन,...
अमेरिकी प्रतिबन्धको विकल्पमा इरानले प्रयोग गर्दैछ चीनसँग जोडिने रेल करिडोर
अमेरिकी नौसैनिक नाकाबन्दी र होर्मुज जालामार्गमा समुद्री यातायातमा आएको भारी गिरावटपछि इरानले चीनसँग जोडिने स्थलमार्ग र रेल करिडोरलाई प्राथमिकता दिन थालेको हो।
मनाङमा भीषण पहिरो: मर्स्याङ्दी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनू
हिमाली जिल्ला मनाङमा भीषण पहिरो खसेपछि मर्स्याङ्दी नदीमा लेदोसहितको बाढी आउने उच्च जोखिम बढेको छ।...
लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा
रौतहट। अविरल वर्षापछि लालबकैया नदीमा आएको बाढीका कारण रौतहटको मौलापुर नगरपालिका–२ मर्यादपुरस्थित तटबन्धमा कटान तीव्र बनाएसँगै आसपासका बस्ती तथा भू–भाग प्रभावित भएको छ। सो...
कर्णाली प्रदेश रंगशालाको अनुगमन
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल र सहसचिव रमेश ढकालले आइतबार सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको स्थलगत अनुगमन गरेका छन् । दशौँ...
पहिराेमा परेर म्याग्दीमा मात्रै ४ जनाको मृत्यु, ४ जना बेपत्ता
पोखरा । तीन दिनदेखि परेकाे अविरल वर्षापछि गएकाे पहिराेमा परेर म्याग्दीमा मात्रै ४ जनाको ज्यान गएको छ । जिल्लाका विभिन्न ठाउँमा व्यापक भौतिक तथा...
अमेरिकामा तथ्यांक शाष्त्रका प्राध्यापकले राजनराजसँग मिलेर ल्याए ‘जनकपुरे रेलैमा’
च्याट्ट कपाल कोरेर गाउँतिर झरेकी गैराघरे सुन्तली औधी मन परेकी जाउँला सरर..ए निर जाउँला सरर… जनकपुरे रेलैमा जाउँला सरर… फिल्म होस् या म्युजिक भिडियो,...
न्युयोर्कमा परराष्ट्र मन्त्रीसँग वार्ता : ‘विश्व मञ्चलाई नेतृत्व गर्नसक्छौं भन्ने सन्देश दियौं’
‘प्रधानमन्त्रीको भारत भ्रमण परम्परागत होइन, एउटा–दुईवटा ठोस उपलब्धि हासिल गर्ने हुनुपर्छ’
झण्डै ३०० अर्ब डलरको टाटा समूहमा शक्ति संघर्ष
टाटा समूहको नेतृत्वमा कसको चल्छ? नोएल टाटा र एन. चन्द्रशेखरनबीचको शक्ति संघर्ष अब कानुनी लडाइँमा पुगेको छ। विवादको जड एउटै निर्णय र त्यसमा प्रयोग...
कञ्चनजंघा संरक्षण र बायोस्फियर रिजर्भबारे युनेस्को र कोशी सरकारबिच छलफल
विराटनगर। कञ्चनजंघा संरक्षण क्षेत्र (केसिए)को दिगो संरक्षण, जैविक विविधताको रक्षा तथा जलवायु उत्थानशील समुदाय निर्माणका विषयमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)...
मनाङको हिमलुङमा हिमपहिरो, १० जना नेपाली बेपत्ता
मनाङको नार्पाभूमि गाउँपालिकामा पर्ने हिमलुङ हिमालमा हिमपहिरो जाँँदा १० जना नेपाली सम्पर्कविहीन भएका छन। नार्पाभूमि गाउँपालिका–५, फू मा पर्ने ७ हजार १ सय २६...
पहिरोले बाटोमै रोकिए डेढ लाख सिलिन्डर ग्यास बोकेका बुलेट
सडकको यो दुरवस्थाका कारण भारतबाट ग्यास बोकेर आएका बुलेट र अन्य मालवाहक ट्रक उपत्यका भित्रिन पाएका छैनन् । नेपाल आयल निगमले बुधबारदेखि वर्षा सुरु...
कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त (तस्बिरहरू)
काठमाडौँ । काली गण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बागलुङ जोड्ने मालढुंगा पुलको क्षतिग्रस्त बनेको छ । पुल क्षतिग्रस्त बनेपछि आवतजावत ठप्प भएको...
मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, उद्धार टोली घटनास्थलतर्फ प्रस्थान
मनाङको नार्पाभुमी गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिउँपहिरो जाँदा बेसक्याम्पमा रहेका केहि आरोही बेपत्ता भएको आशंका गरिएको छ।...
तीन दिनको वर्षापछि खुलेको आकाश ( तस्बिरहरु )
तीन दिनसम्म लगातार परेको अविरल वर्षापछि काठमाडौं, पोखरा, धादिङ, हेटौँडालगायतका सहरमा मौसम क्रमशः खुलेको छ।...
चोलेन्द्रलाई प्रहरीले भेट्न नदिएपछि मानव अधिकार आयोगद्वारा खेद प्रकट
आपत्ति जनाउँदै आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक तथा कानूनी अधिकार विपरीत नेपाल प्रहरीबाट गरिएको यस प्रकारको व्यवहारप्रति आयोग खेद प्रकट गर्दछ ।’
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।