कालीगण्डकीको बाढीले बगर बन्यो म्याग्दीको तातोपानी कुण्ड
बेनी-जोमसोम सडकको छेउमा रहेको यहाँ प्रतिसेकेण्ड ११ लिटरका दरले ५६ डिग्रीको तातोपानी निस्कने मुहान छ।
दसैंको माहोलमा हलमा लागे दुई सिक्वेल, दोहोरिएला पुरानो सफलता?
फिल्म '१२ गाउँ २' र 'आबाट आमा २' शुक्रबार एकै दिनदेखि प्रदर्शनमा आएका हुन्।
एमाले केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा : पूर्वसैनिक तथा प्रहरी संगठनलाई खटाइयो, क्यामेराबाट निगरानी
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ।
यातायात क्षेत्रका समस्या समाधान गर्ने सांसदहरूको प्रतिबद्धता
रूपन्देही । रूपन्देहीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले यातायात क्षेत्रका समस्या समाधानका लागि आवश्यक कानुनी तथा नीतिगत सुधारमा पहल गर्ने प्रतिबद्धता जनाए । पश्चिम नेपाल बस...
प्रतियोगितामा नखुम्चियोस् झिझिया
झिझिया केवल हामीले प्रस्तुत गर्ने नृत्य होइन। यो हामीले पुर्खाबाट पाएको सम्पदा, समुदायसँग बाँड्ने ज्ञान र आगामी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने साझा जिम्मेवारी हो।
प्रहरीले सुरक्षा दिने कि भिआइपीलाई सलाम गर्दै बस्ने?
प्रधानमन्त्रीको सरकारी निवासबाट पाँच मिनेटमा पुगिने समारोहस्थलका लागि प्रहरी तीन घण्टाअघि नै सडकमा उभिनुपर्छ। सुरक्षाकर्मीको समय र शक्ति अनावश्यक तामझाममा खर्च भइरहेको त छैन?
पाठ्यक्रम परिमार्जन: लोकप्रियताको भ्रामक बाटो नबनोस्
शिक्षा केवल अक्षर चिन्ने र परीक्षा उत्तीर्ण गर्ने यान्त्रिक प्रक्रिया होइन। यो कुनै पनि राष्ट्रको सभ्यता, चेतना र भविष्य निर्माणको सबैभन्दा शक्तिशाली हतियार हो।...
तहसनहस स्याफ्रुबेँसी–रसुवागढी सडक : फेरि चिनियाँ अनुदानकै आस
काठमाडौँ । नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका जोड्ने रणनीतिक महत्त्वको स्याफ्रुबेँसी–रसुवागढी सडक खण्ड प्राकृतिक विपद्को चपेटामा परेपछि यसको स्थायी पुनर्निर्माण र स्तरोन्नतिको भविष्यलाई...
कांग्रेस केन्द्रीय सदस्यमा सहोदर दाजुभाइ निर्वाचित
निर्वाचनबाट दाङले एक जना पदाधिकारीसहित पाँच जना केन्द्रीय सदस्य पाएको छ।
लगानी बोर्डको घुस प्रकरणमा सरकार जवाफदेहिताबाट पन्छिन मिल्दैन : ज्ञानेन्द्र शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले लगानी बोर्डमा घुसका रूपमा उपहार दिन खोजिएको भनिएको भिडियो सार्वजनिक भएको विषयमा तत्काल निष्पक्ष...
स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत
रसुवा । बाढीले क्षति पुर्याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत गरिएको छ । गोसाइँकुण्ड गाउँपालिका-४ लाङटाङका स्थानीय बासिन्दाहरूको सक्रियतामा पदमार्गको पहिरोभन्दा माथि र...
म्याच फिक्सिङमा सर्बियन टेनिस खेलाडी मिलिसेभिचलाई २४ वर्षको प्रतिबन्ध
३० असोज, काठमाडौं । सर्बियाका टेनिस खेलाडी स्टेफान मिलिसेभिचलाई म्याच फिक्सिङमा संलग्न भएको आरोपमा २४ वर्षको प्रतिबन्ध लगाइएको छ। टेनिसमा आजीवन प्रतिबन्धबाहेक भ्रष्टाचारविरुद्धको अनुसन्धानबाट...
कालीगण्डकी बाढीः रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत
प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ रातोपानीमा रहेका तातोपानी कुण्ड बगरमा परिणत भएको छ।...
कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत
म्याग्दी । प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ रातोपानीमा रहेका तातोपानी कुण्ड बगरमा परिणत भएको छ । यही असोज...
कात्तिक १ गतेदेखि चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित
काठमाडौं महानगरपालिकाले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जानकारी दिएको छ।...
दसैँमा तीन दिन बन्चरेडाँडा ल्यान्डफिल साइट बन्द हुने
काठमाडौँ । बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट तीन दिनका लागि पूर्ण रूपमा बन्द गर्ने भएको छ । महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै आगामी...
फिफा काउन्सिल बैठकमा इन्फान्टिनोमाथि प्रश्नै प्रश्न, कागजात सार्वजनिक गर्न माग
३० असोज, काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्व फुटबलको सर्वोच्च निकायको व्यावसायिक अधिकार निजी लगानीकर्तालाई दिने योजना सार्वजनिक गर्ने प्रक्रियामा भएको गल्तीप्रति माफी...
सात वर्षको यात्रामा होक्काइदोको दशौँ शाखा सौराहामा
चितवन । सन् २०१९ मा नेपालमा सुरु भएको होक्काइदो समूहले आफ्नो सात वर्षको यात्रामा दशौँ शाखाका रूपमा होक्काइदो रामेन हाउस, सौराहा विस्तार गरेको छ।...
मोरङमा प्रहरीले गोली चलाएर समात्यो गाँजा कारोबारी
मोरङमा गाँजा कारोबारीलाई पक्राउ गर्न प्रहरीले दुई राउन्ड गोली चलाएको छ ।
‘जनताले हामीप्रति पर्याप्त चासो देखाएनन्’
नेपाली कांग्रेस मुलुकको पुरानोमध्येकै एक राजनीतिक दल हो। यही दल अहिले सबैभन्दा धेरै आन्तरिक किचलोमा फसेको छ।...
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खुला केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठ, रेशमबहादुर बानियाँ र खुमाप्रसाद अर्याल निर्वाचित भएका छन्। त्यसैगरी,...
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबुसहित तीन जना निर्वाचित
त्यसैगरी, गण्डकी प्रदेशको महिलातर्फ सरस्वती अर्याल तिवारी अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।