THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 5 October 2026
SF
SF

कांग्रेस केन्द्रीय सदस्य उठ्दै एलिजा ढकाल

नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि एलिजा ढकालले पार्टीको जारी १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्।

रञ्जित कर्णद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका नेता रञ्जित कर्णले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । कर्णले कांग्रेसलाई निर्वाचनका बेला मात्र नभई हरेक...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

सरकार र राखेपबीच सम्झौताः देशभर २७ वटा रंगशाला र कभर्ड हल बन्ने

सरकारले खेलकुद पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै देशभर २७ वटा खेलमैदान तथा कभर्ड हल निर्माण गर्ने भएको छ।

SF

रहमतुल्ला मियाँले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

नेपाली कांग्रेस गोरखा १ का महाधिवेशन प्रतिनिधि रहमतुल्ला मियाँले १५ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

जबरजस्तीकरणी उद्योग मुद्दामा धनगढीका युवक पक्राउ

धनगढी। जबरजस्तीकरणी उद्योग मुद्दामा धनगढीका एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१ शिवनगरका बबी सोडारीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। उनी विरुद्ध एक युवतीले...

सार्वजनिक निर्माणका ठेक्काको मूल्य समायोजन गर्ने सरकारको निर्णय

निर्माण व्यवसायीले लामो समयदेखि मूल्य समायोजन माग गर्दै आएका थिए ।

हार्मोनले हाम्रो मुड र व्यवहारलाई कसरी नियन्त्रण गर्छन् ‍?

हाम्रो वरिपरि रहेका मानिसहरूको व्यक्तित्वमा कुनै न कुनै विशेषता हुन्छ, जसले उनीहरूलाई अरूभन्दा फरक बनाउँछ । कसैलाई धेरै उत्साही देखिन्छ, कोही शान्त र धैर्यवान...

SF

रोनाल्डोको पोर्चुगल भविष्य अन्योलमा, देशमै देखियो दुई धार

लियोनल मेसीले अर्जेन्टिनाबाट अन्तर्राष्ट्रिय फुटबल करिअरलाई सुखद बिदाइ गर्ने तयारी गरिरहेका बेला क्रिस्टियानो रोनाल्डोको पोर्चुगल यात्रा भने विवादबीच टुंगिने सम्भावना बढेको छ।

ठेक्कापट्टामा डिजिटल गुण्डागर्दी

पहिले–पहिले ठेक्कामा भौतिक गुण्डागर्दी हाबी हुन्थ्यो । ठेकेदारलाई धम्की दिनेदेखि ज्यानै जानेसम्मका घटना हुन्थे । तर अहिले यो शैली परिवर्तन भएर डिजिटल रूपमा देखा...

जेन-जी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने प्रक्रिया सुरु, प्रतिवेदन गृहमा

जेन-जी आन्दोलनसँग सम्बन्धित घटनामा दर्ता भएका फौजदारी मुद्दा फिर्ता लिन सकिने वा नसकिने विषयमा अध्ययन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालय पठाइएको...

SF

हरेकको बेला आउँछ!

कुनै कुरा लेख्नलाई शब्दहरू पनि त आफ्नो मौसम कुरिरहेका हुन्छन् कुनै सत्य पोखिनलाई हरेक बिहानीको आफ्नै उज्यालो हुन्छ; रात जतिसुकै अन्धकार भए पनि प्रभातको...

इजरायलमा तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान

इजरायलको रक्षा मन्त्रालयले सन् २०२३ अक्टोबर ७ मा सुरु भएको द्वन्द्वयता तीन वर्षको अवधिमा सैनिक, सुरक्षाकर्मी तथा उद्धार कार्यमा संलग्न गरी एक हजार ३१८...

महिला,बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गर्न मन्त्रालयको पहल

लामो दूरीको यात्राका क्रममा यात्रुले विश्रामस्थलमा आधारभूत सेवा सहज रूपमा प्राप्त गर्नुपर्ने भए पनि विभिन्न स्थानमा शौचालयलगायत न्यूनतम सुविधा तथा पहुँचयोग्य पूर्वाधारको अभाव रहेको...

SF

के हो गगन थापाले भनेको हाइपर–पोलिटिक्सको युग?

पुरानो राजनीति सदस्यतामा आधारित थियो भने नयाँ राजनीति फलो, सेयर र नेटवर्कमा आधारित हुन सक्छ। पुरानो संगठनले कार्यकर्ता तयार गर्थ्यो; नयाँ माध्यमले प्रभावशाली व्यक्ति...

प्रदेश दलित अधिकारसम्बन्धी विधेयक पारित गर्न माग

विराटनगर । कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक चालु अधिवेशनबाटै पारित गर्न अधिकारकर्मीहरूले माग गरेका छन् । इन्सेक कोशी प्रदेश र...

SF

कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै सांसद उर्मिला

नेपाली कांग्रेसकी सांसद सीता थपलिया उर्मिलाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन्।

वायुसेवाको विश्वसनीयता बढाउन तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक : सांसद रेग्मी

१९ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. धनञ्जय रेग्मीले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आर्थिक अवस्था सुधार गर्न र वायुसेवाको विश्वसनीयता...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

युवा व्यवसायी थापाले गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

१९ असोज, काठमाडौं । युवा व्यवसायी सौगात थापाले नेपाली कांग्रेसको केन्द्रीय सदस्य आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको १५ औं महाधिवेशन काठमाडौंको...

‘धन्न कांग्रेस लोकतन्त्रका लागि लड्यो र प्रधानमन्त्रीले बोल्न पाउनुभयो’

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले लोकतन्त्रका लागि संघर्ष गरेको कारण वाक स्वतन्ता आएको बताएका छन्।...

SF

कांग्रेस केन्द्रीय सदस्य उठ्दै कमला हमाल

नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि कमला हमालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन्।

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

१९ असोज, नाडी (फिजी) (रासस/एएफपी)। जलवायु परिवर्तनका कारण बढ्दो अत्यधिक गर्मीले गर्भवती महिला र नवजात शिशुको स्वास्थ्यमा गम्भीर जोखिम बढाइरहेको संयुक्त राष्ट्रसङ्घका जलवायु प्रमुख...

बाढी विपद्पछि सडक र पुलको डिजाइन परिवर्तन तयारी

पूर्वाधार विकास मन्त्रालयका सहसचिव भीमार्जुन अधिकारीले बाढीपहिरोका कारण बर्सेनि सडक पुल पूर्वाधारमा अर्बाैंको क्षति हुँदै आएको बताए ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।