THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 25 September 2026
रातोपाटी

करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क–गोरुसिङ्गे सडक खण्डमा विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । निरन्तरको वर्षाका कारण सडक खण्डका विभिन्न ठाउँमा पहिरो खसेको...

सुदूरपश्चिममा लामो दुरीका बस सेवा बन्द

धनगढी। सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लाबाट धनगढी आउने तथा धनगढी हुँदै अन्यत्र जाने लामो दूरीका सार्वजनिक बस सेवा प्रभावित भएका छन्। भारी वर्षा, बाढी तथा...

कजाकिस्तानमा नौसैनिक अभ्यासमा १४ जनाको मृत्यु

कजाख रक्षा मन्त्रालयले शुक्रबार थप दुई शव फेला पारेपछि दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको जनाएको छ।

सरकारी बैंकमा हिनामिना भए भ्रष्टाचार मुद्दा चल्छ कि बैंकिङ कसुर ?

कृषि विकास बैंकको करिब चार करोड रुपैयाँ हिनामिनाको मुद्दामा ‘दोहोरो खतराको सिद्धान्त’ आकर्षित हुनसक्ने भएपछि सर्वोच्चले मुद्दा पूर्ण इजलासमा पठाउन आदेश दिएको हो ।

महाधिवेशनबाट कांग्रेसको पार्टी संरचनामा प्रवेश गर्दैछन् १६ हजार युवा

काठमाडौँ । नेपाली कांग्रेसले गत पुस अन्तिम साता भएको विशेष महाधिवेशनबाट पार्टीको विधान परिमार्जन गरेर युवाको प्रतिनिधित्व अनिवार्य बनाएको छ । विधानमा वडा कार्यसमितिदेखि...

सन्धिखर्क–गोरुसिङ्गे सडकखण्डमा पहिरो, आवागमन बन्द

बुटवल। अर्घाखाँचीको सन्धिखर्क–गोरुसिङ्गे सडकखण्डमा विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। निरन्तरको वर्षाका कारण सडकखण्डका विभिन्न ठाउँमा शुक्रबार पहिरो खसेको नेपाल राजमार्ग सुरक्षा...

राष्ट्रसंघमा फेरि गुञ्जियो जलवायु न्यायको आवाज : विश्वले कहिले सुन्ला नेपालको माग ?

पछिल्ला वर्षहरूमा विभिन्न प्रधानमन्त्रीले हिमालयको संवेदनशीलता, हिमनदीको क्षय, हिमताल विस्फोटको जोखिम, जलवायु वित्त, प्रविधि हस्तान्तरण र हानि तथा क्षतिको क्षतिपूर्तिको विषय निरन्तर उठाउँदै आएका...

जब ‘कथा डबली’ मा जीवन्त भए लाखे र कुमारीका कथा

काठमाडौं । अविरल झरीबीच पनि बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानको परिसरले सांस्कृतिक डबलीको झल्को दिन्थ्यो । वसन्तपुरको इन्द्रजात्राको चहलपहल र नाचलाई प्रज्ञा–प्रतिष्ठानले आफ्नै आँगनमा उतार्दै ‘इन्द्रजात्राः...

खसीको भनेर बाख्रा र कुकुरको मासु बेच्न खोजेको आरोपमा ३ जना पक्राउ

काठमाडौँ। कैलालीको गोदावरी नगरपालिका–१ स्थित अत्तरिया र बसपार्कमा खसीको भनेर बाख्रा र कुकुरको मासु बेच्न खोजेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।...

'यङ नेशन’ भनेको के हो ?

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्ति समग्रमा राम्रो छ । राम्रोलाई ताली पिट्ने हो, तर गल्तीमा आँखा चिम्लने काम गर्न सकिँदैन । भाषणको राम्रो पक्षलाई प्रशंसा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

शिक्षक माग गर्दै अनसनमा विद्यार्थी

आज दिनभरमा माग पुरा नगरे नगर प्रमुख, कार्यकारी प्रमुखलगायतको कार्यकक्षमा पनि तालाबन्दी गर्ने घोषणा गरेका छन्।...

आफूलाई निष्कासन गरेको फिल्मसँगै भिड्दै बलेको ‘डल्लेले इन्ट्री मार्‍यो’

काठमाडौं । अभिनेता सागर लम्साल ‘बले’ अभिनीत फिल्म ‘डल्लेले इन्ट्री मार्‍यो’ को प्रदर्शन मिति घोषणा गरिएको छ । बलेले नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्म...

बालश्रम विधेयकमा विपक्षीको संशोधन : १५ वर्ष नपुगेकालाई श्रममा नलगाऔं

९ असोज, काठमाडौं । सरकारले १३ वर्षका बालबालिकालाई समेत हलुका काम (श्रम)मा लगाउन सक्नेगरी प्रचलित ऐन संशोधन विधेयक ल्याएको छ । यसमा संशोधन प्रस्ताव...

SF

पश्चिमी भूभागमा आज र भोलि वर्षाको गतिविधि अझै बढ्ने, अन्यत्र के हुन्छ?

त्यसपछि भने देशभर मौसम क्रमशः सुधार हुँदै जानेछ।

सीका लागि ट्रम्पको राजकीय रात्रिभोज

रात्रिभोजमा जङ्गली च्याउ र पहेँलो स्क्वासको परिकार, तिलले छोपिएको समुद्री माछा तथा चेरी, ओखर र भेनिला क्रिमसहितको मिठाइलगायतका खाना राखिएको थियो ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

स्कटल्यान्डमा नेपाली व्यवसायीको बेय लिफ ग्रुपले जित्यो तीन एसियन रेस्टुरेन्ट अवार्ड

स्कटल्यान्डमा नेपाली व्यवसायीद्वारा सञ्चालित बेय लिफ ग्रुपले एसियन रेस्टुरेन्ट अवार्ड्समा एकैपटक तीनवटा उपाधि हात पारेको छ।

महिला स्वास्थ्य : ३० वर्ष कटेपछि नछुटाउनुहोस् यी स्वास्थ्य परीक्षण

काठमाडौँ । उमेर बढ्दै जाँदा महिलाहरूको शरीरमा विभिन्न किसिमका परिवर्तनहरू आउन थाल्छन्। विशेष गरी ३० वर्षको उमेरपछि महिलाहरू आफ्नो स्वास्थ्यप्रति बढी सजग हुन जरुरी...

SF

'हनुमान अंश'लाई नपत्याउने निर्माताले पछि मागे माफी, भने- 'ठूलो गल्ती भयो'

'हनुमान अंश' नेपालका सिनेमा हलहरूमा समेत अझै प्रदर्शनरत छ।

बजेट पुनरावलोकनको नाममा रोकिएको ठेक्का सुटुक्क खोलियो

प्रदेशमा एमाले र नेकपाबीच सत्तासहकार्य गर्दा बजेट पुनरावलोकन गर्ने सहमति थियो । नयाँ ठेक्का प्रक्रिया आह्वान भएपछि पुनरावलोकनबाट पछि हटेको भन्दै आलोचना भइरहेको छ...

नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा : जनशक्ति बढ्यो, गुणस्तरमा चुनौती

विश्व फार्मासिस्ट दिवस हरेक वर्ष सेप्टेम्बर २५ मा मनाइन्छ । सन् १९१२ मा स्थापना भएको इन्टरनेसनल फार्मास्युटिकल फेडरेसन (एफआईपी) को काउन्सिलले सन् २००९ मा...

दुबईमा नेपाली पासपोर्ट अब हुलाकमार्फत घरमै डेलिभरी हुने

काठमाडौँ । नेपाली महावाणिज्यदूतावास, दुबईले नयाँ बनेर आएको राहदानी (पासपोर्ट) इमिरेट्स पोष्टमार्फत सम्बन्धित आवेदककै ठेगानामा डेलिभरी गर्ने व्यवस्था गरेको छ । महावाणिज्यदूतावासले शुक्रबार सूचना...

टी–२०आई वरियतामा नेपाल दुई स्थान फड्को मार्दै १४औं स्थानमा

९ असोज, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अन्तर्राष्ट्रिय वरियतामा दुई स्थान सुधार गर्दै १४औँ स्थानमा उक्लिएको छ । आईसीसीले शुक्रबार...

रसुवा बाढीमा बेपत्ता ५० बढी युक्रेनीका परिवार अझै प्रतीक्षामा

नेपाल–चीन सीमा क्षेत्रमा विनाशकारी बाढी आएको एक महिना बितिसक्दा पनि ५० भन्दा बढी युक्रेनी नागरिकका परिवार आफ्ना आफन्तको अवस्थाबारे जानकारीको पर्खाइमा छन् ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।