‘कमेडी च्याम्पियन’ सिजन चारका १५ जना फाइनलिस्ट घोषणा
काठमाडौं । ‘कमेडी च्याम्पियन’ सिजन ४ का १५ जना फाइनलिस्ट घोषणा भएका छन् । पछिल्लो एपिसोडबाट अन्तिम प्रतियोगी घोषणा गरिएको निर्देशक तथा निर्माता विशाल भण्डारीले जनाएका छन् । फाइनलिस्ट हुने नामहरूमा विपिन भट्टराई, कल्पना खतिवडा, किशोर ढुंगेल, डिल्लीराज अधिकारी, नवलजंग खड्का, सुभम सिंह छन् । साथै, अभिषेक काफ्ले, सन्दीप दवाडी, अर्जुन पोखरेल, दिवस कार्की, जतन...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →