सुक्खा पहिरोले कान्तिलोकपथ अवरुद्ध
१४ असोज, काठमाडौं । सुक्खा पहिरोका कारण हेटौंडा-काठमाडौं जोड्ने कान्तिकलोक पथ अवरुद्ध बनेको छ । ललितपुरको बागमती गाउँपालिका-३ ताकुर्चेमा सुक्खा पहिरो खस्दा सडक पूर्ण...
विपद्का कारण देशका मुख्य राजमार्गहरू प्रभावित, कुनको अवस्था के छ ? (सूचीसहित)
काठमाडौँ । बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग तथा सडक खण्डहरू नराम्ररी प्रभावित भएका छन्। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार बाढी र पहिरोका...
२६ ट्रिलियन डलरका टेक कम्पनीसँग ट्रम्पको एआई सम्झौता
कम्पनीहरूले आफ्ना एआई उपकरणले ‘अनावश्यक तरिकाले प्राविधिक प्रणालीमा प्रवेश वा ह्याक नगरुन्’ भन्ने सुनिश्चित गर्न काम गर्ने बताएका छन्।...
साक्षरता अभियानमा ३६ अर्ब खर्च
सरकारले २०६५/६६ देखि निरक्षरता उन्मूलनका लागि राष्ट्रिय साक्षरता अभियान सञ्चालन गर्दै आएको छ।
अस्ट्रेलियाले अस्थायी भिसामा कडाइ गर्दा विद्यार्थीहरू पनि प्रभावित
१४ असोज, काठमाडौं । अस्ट्रेलिया सरकारले आप्रवासन व्यवस्थापनलाई थप कडा बनाउँदै अस्थायी भिसासम्बन्धी नयाँ नियमहरू घोषणा गरेको छ। सरकारले चालु आर्थिक वर्षमा नेट ओभरसिज...
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ।
आज चार संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत चार संसदीय समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक...
कर्णालीमा ३५ करोड यातायात राजस्व संकलन, सुर्खेतमा मात्रै साढे २९ करोड
१४ असोज, सुर्खेत । कर्णालीका तीन यातायात कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा ३५ करोड ८ लाख ४३ हजार ५ सय ९० रुपैयाँ राजस्व संकलन...
म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणाका लागि सिफारिस : बेनीमा खानेपानीको समस्या
यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ।...
मनाङमै अड्किए पर्यटक
थोराङ्ला पास गर्ने पर्यटक मुस्ताङबाट हेलिप्टरमा फर्कन सक्ने भएकाले जान अनुमति दिएको छ।
८१औँ संयुक्त राष्ट्र महासभामा देखिएका केही परिदृश्यहरू
संयुक्त राष्ट्र सङ्घको महासभा, जुन संसारका सबै देश एकै ठाउँमा बसेर आफ्ना कुरा राख्ने विश्वको सबैभन्दा ठूलो मञ्च हो, त्यसको ८१औँ महासभा हिजो सम्पन्न...
तमिलनाडुमा सरकारी अस्पतालमा जन्मिने शिशुलाई सुनको औंठी उपहार
यो योजनाअन्तर्गत सरकारी अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा जन्मिने प्रत्येक शिशुलाई २२ क्यारेट सुनको एक ग्राम तौलको औंठी उपहार दिइने छ ।
आज चार संसदीय समितिको बैठक बस्दै
संघीय संसद् सचिवालयका अनुसार अर्थ समितिको बैठक बिहान ८ः३० बजे बस्नेछ। कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ९ः३० बजे बस्नेछ।...
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ।
नेपाल-क्यानडा संसदीय मैत्री समूहको बैठक बस्दै
बैठकमा मैत्री समूहको प्रभावकारिता र नेपाल-क्यानडा संसदीय सहकार्यका साथै विविध विषयमा छलफल हुने जनाइएको छ।...
म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस
१४ असोज, म्याग्दी । बाढी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले...
एसियाली खेलकुद: औसत प्रदर्शनले पनि पुगेन आर्चरीमा
नेपाली आर्चरी टोलीको औसत प्रदर्शनसँगै जापानमा जारी २०औं एसियाली खेलकुदमा चुनौती सकिएको छ।
दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र
निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरेस्थित सुनकोशी नदीमा निर्माणाधीन पक्की पुल छ वर्षदेखि अलपत्र अवस्थामा छ।...
पृथ्वी राजमार्गमा आज दिउँसो १ बजेदेखि सबै प्रकारका सवारीसाधन सञ्चालन हुने
कार्यालयका अनुसार थप पहिरो तथा अवरोध नआएमा बुधबार दिउँसो १ बजेदेखि पृथ्वी राजमार्ग भएर चल्ने सबै सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा आउने छन्।
मोरक्कोमा पहिलोपटक महिला नेतृत्वको सरकार, मेयर हुँदै प्रधानमन्त्री बनिन् मन्सुरी
१४ असोज, काठमाडौं । मोरक्कोले पहिलोपटक महिला प्रधानमन्त्री पाएको छ । राजा मोहम्मद छैटौंले फातिमा एज्जहरा एल मन्सुरीलाई प्रधानमन्त्री नियुक्त गर्दै नयाँ सरकार गठनको...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ।...
देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक...
प्रतिनिधिसभाको बैठक बस्दै
संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारमा बस्दैछ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।