THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 21 September 2026
रातोपाटी

‘पेन्सन पट्टा’ले पहिलो साता कमायो ३ करोड ७९ लाख, ‘बेहुली’को कति ?

काठमाडौँ । फिल्म ‘पेन्सन पट्टा’ले पहिलो साता साढे तीन करोड बढी कमाउन सफल भएको छ । चलचित्र विकास बोर्डले असोज ४ गते आइतबार राती...

कृषि समितिमा नार्क पुनर्संरचनाको बहस

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को पुनर्संरचना, सेवा–सुविधा सुधार र कृषि अनुसन्धान प्रणालीलाई प्रभावकारी बनाउने विषयमा संसदीय समितिमा छलफल भएको छ ।...

SF

कृषि अनुसन्धानलाई किसानको खेतसँग जोड्न रास्वपा सांसदहरूको जोड, नार्कको कार्यशैलीप्रति असन्तुष्टि

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यशैली र अनुसन्धानको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएका छन्।

देउवासहितका नेताको सहभागिताबिना सुदूरपश्चिममा कांग्रेसको वडा अधिवेशन

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा र प्रदेशका अधिकांश सिनियर नेताको सहभागिताबिना कांग्रेसले वडा अधिवेशन सम्पन्न गरेको छ ।...

रामबाग महलमा एमालेका नेताहरूको चहलपहल (तस्वीरहरू)

केहीबेर पछि सुरु हुने बैठकमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरू रामबाग महल पुगेका छन् ।

SF

टाटा मोटर्सले ल्यायो टियागो इभीमा 'जोयफुल विक' अफर

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

१८ वर्षपछि नारायण त्रिपाठीको कमब्याक, यस्तो छ 'चमेलीको पोइ'को ट्रेलर

फिल्म 'चमेलीको पोइ'को ट्रेलर सार्वजनिक गरिएको छ।

बाढीले बगाएको ठाउँमा सरकारले फेरि सडक नबनाउने

काठमाडौँ । सरकारले रसुवागढी बाढीले बगाएको ठाउँमा सडक नबनाउने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकार यो पक्षमा नरहेको बताएका हुन्...

जनकपुरमा ड्युटीमा रहेका चिकित्सकमाथि हातपात गर्ने दुई जना पक्राउ, अन्यको खोजी तीव्र

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत चिकित्सक सरोज साहमाथि हातपात तथा कुटपिटमा संलग्न भएको आरोपमा २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय...

वर्ल्डलिंकले दार्चुलाको महाकालीमा ‘मनोविकास अभियान’ सुरु गर्ने

५ असोज, काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले दार्चुलाको महाकाली नगरपालिकामा ‘मनोविकास अभियान’ सुरु गरेको छ। मानसिक स्वास्थ्यको प्रवर्द्धन, रोकथाम तथा प्रारम्भिक पहिचानका साथै पालिकाको...

SF

सामसङ 'ग्यालेक्सी एस२६एफई' नेपाली बजारमा सार्वजनिक

बालेन सरकार दिशाहीन सिद्ध भएको महतोको दाबी

काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह ’बालेन’ नेतृत्वको वर्तमान सरकार दिशाहीन सिद्ध हुँदै गएको दाबी गरेको छ । हिजोदेखि...

ओली पुगे केन्द्रीय समिति बैठकमा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली केन्द्रीय समिति बैठकका लागि ललितपुरस्थित रामवाग पार्टी प्यालेसमा पुगेका छन् । अध्यक्ष ओली केहीबेर अघि पार्टी...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

प्रधानमन्त्री बालेनलाई बाचा सम्झाउन महतोले अभियान चलाउने

काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले चुनावको समयमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले गरेको बाचा पूरा गराउन दबाबमूलक अभियान चलाउने भएको छ ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सामाजिक सञ्जालबाट चरित्रहत्या र धम्की दिएको आरोपमा मनोज मानव पक्राउ

सिरहा । सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समुदायविरुद्ध भ्रामक, आधारहीन र धम्कीपूर्ण सामग्री सार्वजनिक गरी सामाजिक शान्तिमा खलल पुर्‍याएको आरोपमा सिरहामा मनोज मानव भन्ने...

कानुनी अवरोधका कारण मूल्य समायोजन गर्न मिलेन :  मन्त्री लम्साल

काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आगामी असोज महिनाभित्रै विद्युतीय खरिद प्रणाली (ई–बिडिङ) सुचारु हुने बताएका छन्। पुरानो प्रणालीमा सुरक्षा चुनौती देखिएको र...

SF

केन्द्रीय समितिमा कार्यदलको प्रतिवेदन नलैजाने ओलीको अडान

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा प्रस्तुत नगर्ने अडान लिएका छन्।

तेलको अभाव भए प्रतिलिटर हजार रुपैयाँमा पनि पाउन गाह्रो हुने चेतावनी

यमनका हुथी विद्रोहीहरूको बढ्दो गतिविधि र साउदी अरेबियाका तेल केन्द्रमा भएका आक्रमणका कारण तेल आयात गर्न झनै कठिन भएको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पर्सामा दुई राउन्ड हवाई फायर गरी तीन जना गाँजा तस्कर पक्राउ

पर्सा । पर्सा प्रहरीले हवाई फायर गरी ३३ किलो लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। जिल्लाको पटेर्वासुगौलीमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर...

डाटा सेन्टरमा समस्या आएपछि आजको सेयर कारोबार स्थगित

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)को नियमित कारोबार स्थगित भएको छ।

विपद् प्राधिकरणलाई शक्तिशाली बनाइने, नयाँ प्राधिकरण नबन्ने

उनका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई शक्तिशाली बनाइने छ । तर, नयाँ प्राधिकरण भने गठन गर्ने योजना सरकारको छैन ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।