जापानका लागि राजदूतमा सिफारिस भएका थापा जापानकै स्थायी बसोबासी
काठमाडौँ । जापानका लागि प्रस्तावित राजदूत जिग्यान कुमार थापा जापानकै स्थानी बसोबासी रहेका छन् । उनले जापानको एउटा अनलाइनलाई दिएको अन्तर्वार्तामा आफू जापानको स्थानी...
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
तनहुँ । शुक्लागण्डकी–२ स्थित दगाम गाउँ मगर समुदायको मौलिक संस्कृति, परम्परागत जीवनशैली, स्थानीय परिकार र आत्मीय आतिथ्यका कारण ग्रामीण पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकसित...
भोटेकोशी बाढीमा रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
आशालाई शोकमा बदल्दै उनीहरूको परम्परागत संस्कारअनुसार काजकिरिया प्रक्रिया अघि बढाएका हुन्।
साल्ट ट्रेडिङ कर्पोरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड बागलुङद्वारा दशैँ , तिहार तथा छठपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुपथ मुल्य पसलले उपभोक्तालाई राहत मिलेको छ।...
लुम्बिनीदेखी पश्चिमका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
प्राधिकरणले नक्शामा रातो लगाइएका जिल्लामा अति धेरै बर्षाको सम्भावना देखाएको छ।
रुपन्देहीमा ६ लाख बढीको भन्सार छलीका सामान बरामद
१० असोज, रुपन्देही । रुपन्देहीमा प्रहरीले भन्सार छली गरेर ल्याइएका ६ लाख बढी मूल्यका सामान बरामद गरेको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ स्थित कोटिहमाई...
पाल्पामा पहिरोले २ घर पुरिए, एकजना बेपत्ता
निरन्तरको वर्षापछि पहिरो झर्दा पाल्पामा दुइ घर पुरिएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा परी एकजना बेपत्ता छन्।
महाधिवेशनका लागि कांग्रेसले गठन गर्यो १५ समिति
नेपाली कांग्रेसले १५औं महाधिवेशनको तयारीलाई व्यवस्थित बनाउन १५ वटा समिति गठन गरेको छ।
वर्षाका कारण नेपाल–जापान खेल १५ ओभरमा छोट्याइयो
नागोया–आइचीमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र जापानबीचको खेल वर्षाका कारण १५ ओभरमा छोट्याइएको छ।...
विश्वमा जहाँ पनि पुग्छन् क्रिकेट समर्थक
नेपाल जहाँ क्रिकेट खेल्छ, त्यहाँ नेपाली समर्थक पनि पुग्छन्। विदेशमा हुने प्रतियोगितामा नेपाली झन्डा, जर्सी र हुटिङसहित उपस्थित हुने समर्थक नेपाली टोलीका लागि मैदानबाहिरका...
बाढीको जोखिममा राप्ती तटीय क्षेत्रका बासिन्दा
बाँकेमा दुई दिनदेखि जारी अविरल वर्षाको कारण राप्ती नदी तटीय क्षेत्रका बासिन्दा बाढीको जोखिममा परेका छन्।...
हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न
हुम्ला । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सबै सात गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । जिल्ला सभापति मोहनविक्रम सिंहका अनुसार जिल्लाका ४४ वडामध्ये ४२...
रिडी–तम्घास सडक पहिरोले अवरुद्ध
१० असोज, गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ स्यालबिसौनामा पहिरो खसेपछि रिडी–तम्घास सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। शुक्रबार राति करिब ९:४५ बजे लेदोसहितको पहिरो खसेर...
नारायणीको बाढी बस्तीमा पस्यो, स्थानीयलाई सुरक्षित स्थानमा बस्न आग्रह
निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा पस्न थालेपछि स्थानीयवासी समस्या परेका छन्।...
कालीगण्डकी र रिडीमा बाढी, जोखिममा परेका बस्ती खाली गराइयो
१० असोज, गुल्मी । गुल्मीको रुरु क्षेत्र गाउँपालिका–१ अन्तर्गत लामोचौपारी आसपासका बस्तीमा कालीगण्डकी र रिडी खोलाको प्रभाव बढेपछि स्थानीयलाई सजग गराउँदै बस्ती खाली गराउन...
हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सबै सात गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ।...
खुम्बु क्षेत्रमा हिमपात : सात विदेशी पर्यटकको उद्धार
सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ। निरन्तरको वर्षापछि खुम्बुको माथिल्लो भेगमा हिमपात सुरु भएको हो।...
प्रसाईँको कृति ‘सीताराम दाइ’ लोकार्पण
काठमाडौँ । महासमालोचक प्राडा वासुदेव त्रिपाठीले राजधानी काठमाडौँमा एक समारोहबिच नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘सीताराम दाइ’ नामक निबन्ध सङ्ग्रहको लोकार्पण गरेका छन् । त्यस अवसरमा...
अर्थकै बेरुजु डेढ खर्ब
वित्तीय सुशासन कायम गर्नुपर्ने अर्थ मन्त्रालयकै बेरुजु रकम करिब डेढ खर्ब रुपैयाँ पुग्न लागेको छ।...
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
मुटुका सबै समस्यामा शल्यक्रिया नै गर्नुपर्छ?
मुटुका रक्तनलीमा अवरोध भएको अवस्थामा स्टेन्ट वा जाली राखेर उपचार गर्न सकिन्छ।
देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी प्रदेशमा हुनेछ अति भारी वर्षा
काठमाडौँ । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बलियो न्यून चापीय प्रणाली भारतको...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
१० असोज, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३...
एसियाली खेलकुदः वर्षाका कारण नेपाल-जापान खेलमा ढिलाइ
नागोया-आइचीमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र जापानबीचको खेल वर्षाका कारण ढिलो भएको छ।...
एसियाड क्रिकेट : नेपालले टस हार्यो, वर्षाका कारण खेल सुरु हुन ढिलाइ
काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा आज शनिबार भइरहेको खेलमा नेपालले घरेलु टोली जापानविरुद्ध टस हारेको छ। जापानको आइची, निशिनस्थित कोरोगी...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।