‘इतिहासको ब्याज मात्र खाने होइन, नयाँ इतिहास रच्ने समय आएको छ’
विजयी भावले होइन, जिम्मेवारीको बोधले बोल्दै छु : नवनिर्वाचित सभापति थापा काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापाले शनिबार पार्टी...
१५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने– नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताएका छन् । सभापतिमा निर्वाचित भएपछि शनिबार...
काम गर्ने तरिका बदल्छौं, कांग्रेस छाडेकालाई फर्काउँछौं : गगन थापा
नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि पार्टी कार्यालयमा सम्बोधन गर्दै थापाले पार्टीभित्र नयाँ संस्कार र कार्यशैली विकास गर्ने प्रतिबद्धता जनाएका हुन् ।...
एनी कार्सन : विधागत सीमा भत्काउने नोबेल विजेता लेखिका
सन् २०२६ को साहित्यतर्फको नोबेल पुरस्कार विजेता एनी कार्सनलाई कसरी चिन्ने ? खासमा, कविता, प्राचीन ग्रीक साहित्य, अनुवाद, निबन्ध, संस्मरण र आलोचनालाई एउटै सिर्जनात्मक...
नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित
चितवन । यही असोज ११ गते नारायणी नदीमा आएको बाढीले भरतपुर महानगरपालिका-१ नारायणगढस्थित नारायणी किनारको चौर बगरमा परिणत हुँदा यहाँ समुद्री किनारको स्वरूपमा निर्माण...
चाडपर्वलाई लक्षित गर्दै रौतहटका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना
रौतहट । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै रौतहटमा यात्रु सहायता कक्ष ( हेल्प डेस्क) स्थापना गरिएको छ। चाडपर्वका बेला यात्रुहरूलाई सुरक्षित यात्रा...
सत्यमा रहँदा आउने मूल्य चुकाउन तयार हुनुपर्छ : शशांक कोइराला
२४ असोज, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहद्वारा गठित ‘१५औं महाधिवेशन आयोजक समिति’का संयोजक डा. शशांक कोइरालाले आफूलाई लागेको विश्वासमा अडिग रहन सक्नु नै...
उपसभापति र महामन्त्री पदको मतगणना अहिले ३ बजेबाट
२४ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत उपसभापति पदका लागि मतगणना सुरु हुँदैछ । उपसभापति पदका लागि खसेको मतपत्रको गणना शनिबार दिउँसो ३...
दरमखोला बाढी : ४४५ रोपनी जमिन कटान, वडा कार्यालयदेखि होटल-रिसोर्टमा क्षति
बागलुङ । बागलुङको दरमखोलामा गत असोज ११ गते आएको भीषण बाढीका कारण ठूलो धनजनको क्षति भएको छ। बाढीले कटान गर्दा डेढ सय रोपनी खेत...
लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन
गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गको लेदो र गेग्रान पन्छाएपछि पुनः सञ्चालनमा आएको छ।...
विश्वासमा अडिग रहनु नै राजनीतिको मुख्य आधार हो : डा. शशाङ्क कोइराला
काठमाडौँ । नेपाली कांग्रेसको इतर समूहको १५ औँ महाधिवेशन आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाले आफूलाई लागेको विश्वासमा अडिग रहन सक्नु नै राजनीतिको मुख्य...
कांग्रेस महाधिवेशन : ३ बजेदेखि मतगणना सुरु हुने
काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनको ३ बजेदेखि मतगणना सुरु हुने भएको छ । निर्वाचन समिति र उम्मेदवारबिचको बैठकमा महामन्त्रीका...
पोखरामा विमानस्थल आसपासमा चंगा र ड्रोन उडाउन निषेध
विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भएकाले उल्लेखित गतिविधि नगर्न सार्वजनिक रूपमा सबैमा सूचित गरिएको छ।...
पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध
सूचनाको अवज्ञा गरी यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने पोखरा अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
नामका कारण विश्वभर भाइरल हुँदै २५ मतान्तरले चुनाव जितेका मेयर
उनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई २५ मतले पछि पार्दै जित हासिल गरेका हुन्। उनको नामका कारण चुनावले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान खिचेको छ।...
वैकल्पिक सडकबाट यातायाता सुचारु, दुई पाङ्ग्रे तथा साना सवारीलाई प्राथमिकता
काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा भासिएको सडक मर्मतको कार्य तीव्र पारिएको छ। त्रिशूली नदीको कटानका कारण सडक भासिएर अवरुद्ध भएको...
उपसभापति र महामन्त्रीको मतगणनाका लागि उम्मेदवारहरूसँग छलफल जारी
२४ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति र उम्मेदवारहरूबीच बैठक सुरु भएको छ । मतगणनाबारे आवश्यक छलफल गर्न समितिले उपसभापति र महामन्त्रीका...
पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध
पाेखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउन तथा लेजर लाइट प्रयोग...
पहिले मर्यादित महिनावारीमैत्री कार्यस्थल बनाउने कि!
सबभन्दा पहिले त महिनावारी भनेको वास्तवमा के हो र यसलाई कसरी मर्यादित वा सम्मानित बनाउन सकिन्छ भन्नेबारे चर्चा गरौं।
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
गुल्मी । पहिराेका कारण गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड अवरुद्ध भएको छ । कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका-२ स्थित राक्सेमा गएरति खसेको पहिरोका कारण उक्त सडक...
एमालेको स्थायी कमिटी बैठक जारी
पार्टी मुख्यालय च्यासलमा बिहीबारदेखि सुरु भएको बैठकको आज तेस्रो दिन शुक्रबार पनि जारी रहेको हो।...
हो, म अविवाहित छु!
कतिपय यस्ता कुरा रमाइला लाग्छन्, तर एउटै विषयमा बारम्बार हुने मजाकले व्यक्तिको निजी जीवनलाई मनोरञ्जनको विषय बनाइदिन सक्छ।
बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले बैंकिङ सेवाको लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य आधार नबनाउन नेपाल राष्ट्र बैंकका नाममा आदेश जारी गरेको छ।...
दिल्लीमा नाकाबन्दी : नागरिकमाथि अविश्वास
भारतीय जनता पार्टी निदाउन सकेको छैन । उसले प्रत्येक हप्ता विरोधको सामना गर्नुपरेको छ र विरोधीहरूको भूतले उसलाई सताइरहेकै छ । दिल्ली, बङ्गाल, गुजरात,...
एमाले स्थायी कमिटीको तेस्रो दिन च्यासलमा बैठक जारी
२३ असोज, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा बिहीबारदेखि स्थायी कमिटी बैठक जारी छ । आज...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।