सिरहामा खोलामा डुबेर एक बालकको मृत्यु, एक बेपत्ता
२९ असोज, काठमाडौं । सिरहाको लहान नगरपालिका–२३ स्थित बलान खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ भने अर्का एक बालक बेपत्ता...
परराष्ट्रमन्त्री शिशिर खनाल भन्छन्: खुला सिमाना तर बन्द आकाशको अवस्थाबाट बाहिर निस्कनुपर्छ
परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको आर्थिक सहकार्य विस्तार गर्न हवाई कनेक्टिभिटीलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।...
हिमालय स्पोर्ट्सको ‘रेड बुल क्रिकेट लाइभ’ मा शोएब अख्तर सहभागी हुने
हिमालय स्पोर्ट्सले अख्तरलाई एनपीएलका खेलअघि र खेलपछि सञ्चालन हुने कार्यक्रम ‘रेड बुल क्रिकेट लाइभ इन एसोसिएसन विथ बजाज पल्सर’ मा विशेष अतिथिका रूपमा अनुबन्ध...
एक हजार २९६ जना सशस्त्र प्रहरी जवान दीक्षित
२९ असोज, काठमाडौं । सशस्त्र प्रहरी जवान आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेका १ हजार २९६ जना प्रशिक्षार्थी दीक्षित भएका छन् । करिब ११ महिनाको...
मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्छ : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको चौतर्फी विकासका लागि सम्पूर्ण राजनीतिक शक्ति एक हुनुपर्नेमा जोड दिएका छन्।...
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सुनसरी। धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। धरान उपमहानगरपालिका-८ भोटेपुलस्थित कोशी लोकमार्गमा आज दिउँसो धरानबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १-०२-०५९ प ३०९३...
इस्तानबुलमा ८० वर्ष यताकै सबैभन्दा भारी वर्षा, तीन जनाको मृत्यु
काठमाडाैँ। टर्कीको इस्तानबुलमा भारी बर्षापछि बिहीबार प्रशासन र स्थानीय सङ्घसंस्थाले नागरिकलाई बाढीबाट सुरक्षा जोगाउन सङ्घर्ष गर्नुपरेको छ। अधिकारीहरूका अनुसार यो कम्तीमा ८० वर्ष यताकै...
सवारी दुर्घटनामा एक जनाको मृत्यु
दाङ। बिहीबार साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक...
मधेशमा कर्मचारी सरुवामा चलखेल
मुख्यमन्त्री कार्यालयले सरुवा गरिसकेका कर्मचारीलाई मन्त्रालयले पुनः सरुवा गर्न मिल्ने वा नमिल्ने भन्ने विषयमा कानुनी प्रश्न उठेको छ ।
देवानगञ्ज घटना : गोली प्रहार गर्ने पाँच पक्राउ
विराटनगर। सुनसरीको देवानगन्ज गाउँपालिका–१, मध्येहर्षाहीमा भएको गोली प्रहार घटनाका पाँच आरोपित पक्राउ परेका छन् । केटी जिस्काएको आरोपमा देवानगन्ज गाउँपालिका–१, मध्यहर्षाहीका २४ वर्षीय नीरजकुमार...
समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्न अनुसन्धानमा आधारित नीति बनाऔँ: केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न अनुसन्धानमा आधारित नीति निर्माण आवश्यक रहेको बताएका छन् ।...
पार्टी फुटाएर विदेशी मालिकलाई खुसी पार्न विशेष महाधिवेशनको नाटक गरियो: प्रकाशमान सिंह
नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले पार्टीको विधान र पद्धतिविपरीत विदेशी शक्तिको इसारामा कथित विशेष महाधिवेशनको नाटक मञ्चन गरी कांग्रेसलाई कमजोर बनाउने षड्यन्त्र...
आईएमएफले भन्यो– नेपालले केन्द्रीय बैंकको स्वायत्तता जोगाओस्
आईएमएफकी उपनिर्देशक सोनाली जैन–चन्द्राले भनिन्– नेपालमा सञ्चालित ईसीएफ कार्यक्रमका अवधिमा केन्द्रीय बैंकको स्वायत्ततामा हासिल भएका उपलब्धिहरूलाई कायम राख्न र संरक्षण गर्न अत्यन्तै महत्वपूर्ण छ...
पूर्वाधार आयोजनालाई ५ गुणा रूख तिरेर सहज, काठ बिक्रीमा ‘एकद्वार’
काठमाडौँ । सरकारले वन क्षेत्रको परम्परागत नीतिलाई परिमार्जन गर्दै वन क्षेत्रमा आर्थिक गतिविध बढाउन सक्नेगरी अध्यादेश ल्याएको छ । वन ऐन, २०७६ र राष्ट्रिय...
डोल्पाका पाटनको जडीबुटी आम्दानीको प्रमुख आधार
२९ असोज, सुर्खेत । उपल्लो डोल्पाका तीन गाउँपालिकाका पाटन क्षेत्र स्थानीयवासीको जीविकोपार्जनको महत्वपूर्ण आधार बन्दै आएको छ । उच्च हिमाली भेगका पाटनमा पाइने बहुमूल्य...
महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय पहिचान दिलाउन ‘ट्रेडमार्क’ अभियान
ललितपुर। महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय पहिचान दिलाउँदै बजार पहुँच विस्तार गर्ने उद्देश्यले ‘म उद्यमी ट्रेडमार्क’ अभियानलाई देशव्यापी रूपमा अघि बढाउने...
राजदूत नियुक्तिमा सरकार–रास्वपा शक्ति संघर्ष, कुमार बेनले थपेका २ नाम संसदीय समितिबाट अस्वीकृत
मन्त्रिपरिषदले सिफारिस गरेका दुई प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेसँगै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारबीचको शक्ति संघर्ष सार्वजनिक भएको छ।
हुथीहरूलाई इरानले प्रोत्साहन गरेको आरोप
काठमाडाैँ। साउदीसँगको लडाइँमा हालैको तीव्रता आउनुमा हुथीहरूलाई इरानले प्रोत्साहन दिएको साउदी अरबले बिहीबार दाबी गरेको छ । विदेश मन्त्रालयका अधिकारीले इरानले उक्त समूहलाई निरन्तर...
जन्तरमन्तरको प्रदर्शनमा ‘शेरनी’ भनेर चिनिएकी नेहा बोरा को हुन् ?
भारतकी 'शेरनी' को लागि अब अगाडि के छ? पक्का भन्न सकिँदैन। तर अहिलेका लागि नेहा बोरा भारतका जेनजी प्रदर्शनहरूको एक सच्चा प्रतीक बनेकी छन्।
तीन दिने ह्विलचेयर रग्बी प्रशिक्षण सम्पन्न
काठमाडौँ । नेपालमा ह्विलचेयर रग्बी खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। ह्विलचेयर रग्बी संघ...
तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार
कञ्चनपुर। तिब्बती भाषा अध्ययनका लागि कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतको देहरादुन लैजाँदै गरिएका २५ जना बालबालिकाको सीमा क्षेत्रबाट उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय...
राष्ट्रपतिमा निर्वाचित भएमा १८ महिनाभित्र हमासको शासन अन्त्य गर्ने प्रतिबद्धता
काठमाडाैँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी राजनीतिज्ञ गादी आइसेनकोटले बिहीबार आगामी निर्वाचनमा बहुमत प्राप्त गरी सत्तामा आएमा आफूले गाजामा हमासको...
‘पर्यटन पुनःउत्थानका लागि सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक’
गण्डकी । पर्यटन सम्बद्ध सङ्घसंस्थाका अगुवाहरूले प्राकृतिक विपद्लगायत कारणले समस्यामा परेको मुलुकको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सरकार र निजी क्षेत्रबीच सहकार्यको खाँचो औँल्याएका छन्...
कांग्रेस महाधिवेशन समीक्षा : कस्तो बन्यो गगन टिम ?
नेतृत्वमा पुस्तान्तरण र रूपान्तरणको आशा जगाएको कांग्रेसको १५औँ महाधिवेशनले नयाँ टिम चुनेको छ। तर, जम्बो केन्द्रीय समिति व्यवस्थापनदेखि पुरानो कार्यशैली बदल्ने र जनताको विश्वास...
‘नेपाल भिड र अल्गोरिदमको दलदलमा फस्यो’
काठमाडौँ । ‘राजनीतिले देश बिगार्यो’ । नेपालमा हरेक उमेर, तप्का र पेसाका मानिसहरूको मुखबाट निस्किने वाक्य हो यो । तर वरिष्ठ कानुनविद् तथा विश्लेषक प्रा.
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।