THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 17 September 2026
रातोपाटी

बेँसीसहर-चामे सडकमा खसेको ढुङ्गा हटाउन समस्या

मनाङ । मनाङको लाइफलाइन (प्रमुखआधार) का रूपमा रहेको बेँसीसहर-चामे सडकमा खसेको ठूलो चट्टानसहितको पहिरो हटाउन समस्या भएको छ । बुधबार बिहान नासोँ गाउँपालिका-३ खोत्रोमा...

रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता

रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा करिब २३ करोड थपिएको छ ।

नेतन्याहुको दाबी- इरानको शासन ढाल्नेछौँ, हमास र हिजबुल्लाहलाई समाप्त पार्नेछौँ

‘हामी हमासलाई समाप्त पार्नेछौँ र सबैभन्दा पहिले इरानको शासनलाई पराजित गर्नेछौँ । हामी त्यसलाई ढाल्नेछौँ । त्यो पतन हुनेछ । हामी हिजबुल्लाहविरुद्ध पनि कारबाही...

चितवनमा डेङ्गु र ‘स्क्रब टाइफस’ को प्रकोप: दुई महिनामै २८३ जना सङ्क्रमित

जिल्लामा चालु आर्थिक वर्षको पहिलो दुई महिनामै डेङ्गु र स्क्रब टाइफसका २८३ जना बिरामी भेटिएका छन्। चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२...

SF

अदाणीलाई पछि पार्दै झाङ यिमिङ बने एसियाकै धनी व्यक्ति

अविनासको सानदार गोलमा सूर्यपुर चितवन गोल्डकपको फाइनलमा

अविनास स्याङताङ्गको सानदार गोलमा एप्पल गुरु सूर्यपुर एफसी कालिका हानामी तेस्रो चितवन गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।...

बेँसीसहर–चामे सडक अझै खुलेन, ढुङ्गा हटाउन समस्या

मनाङको लाइफलाइनका रूपमा रहेको बेँसीसहर–चामे सडकमा खसेको ठूलो चट्टानसहितको पहिरो हटाउन समस्या भएको छ ।

दोलखामा कांग्रेस देउवा समूहको महाधिवेशन तयारी कार्यालय स्थापना

१ असोज, काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसको देउवा समूहले १५ औं केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै दोलखामा महाधिवेशन तयारी समितिको कार्यालय स्थापना गरेको छ । कांग्रेस...

कांग्रेस देउवा समूहद्वारा दोलखामा सम्पर्क कार्यालय उद्घाटन

मकवानपुर। नेपाली कांग्रेसभित्रको आन्तरिक साङ्गठनिक गतिविधि तीव्रता पाइरहेका बेला पार्टीको देउवा पक्षले दोलखामा आफ्नो सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ। कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेको...

SF

विराटनगर किंग्समा श्रीलंकाका चरिथ असलंका अनुबन्धित

विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि बायाँहाते चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई अनुबन्ध गरेको छ।

५ करोड ४० लाख ठगी मुद्दामा एक जना पक्राउ

काठमाडौँ । बिक्री वितरण गर्न नमिल्ने जग्गा बेच्ने भनेर बैना लिएर ठगी गरेको आरोपमा प्रहरीले ७० वर्षीय वृद्ध किरण वैद्यलाई पक्राउ गरेको छ ।...

जनकपुर प्रादेशिक अस्पतालमा चिकित्सकमाथि कुटपिट

केस जटिल भएकाले उनको शल्यक्रियामार्फत प्रसूति गराउनुपर्ने अवस्था देखिएको र सोही क्रममा विवाद भएको अस्पतालले जनाएको छ ।

राज्यको ढुकुटीमा अर्बौं रकम सञ्चितिका बाबजुद किरिया खर्चसमेत पाएनन् मृतकका परिवारले

काठमाडौँ । भोटेकोशी तथा त्रिशूली बाढीले कैयौँ बस्ती बगाउनका साथै सयौँ नागरिकले ज्यान गुमाएका छन् । आफ्ना प्रियजनको शव कहाँ छ भन्नेसमेत थाहा नपाएर...

गगनले पन्छाए सबै बाधा, देउवा छाडेका नेता सानेपा पुग्दा अंकमाल र जय नेपाल

१५औं महाधिवेशन नजिकिँदै गर्दा देउवा समूहका नेताहरू सभापति थापा नेतृत्वको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यको हैसियतमा सहभागी भए । पार्टीलाई एकताबद्ध बनाउने र सबैलाई...

नयाँ नेकपामा विद्या भण्डारी अध्यक्ष, वर्षमान महासचिव बनाउने बहस सुरु

‘विद्याजीलाई अध्यक्ष बनाउन नेकपातिर आपत्ति छैन, अब प्रचण्डजीले नेतृत्व दाबी गर्नुहुन्न । यो अन्तरिम व्यवस्था हुन्छ, जाने एकताको महाधिवेशनतिरै हो ।’

साउदीका वायुसेवालाई पोखरा र भैरहवा विमानस्थल खुला गर्दै हवाई सेवा सम्झौता

पर्यटन मन्त्रालयका अनुसार अन्तिम सम्झौताले नेपाल र साउदीबीच हवाई सम्पर्क विस्तार हुने अपेक्षा गरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा ‘बुढी पोल्ने’ पर्व मनाईयो

सुदूरपश्चिम प्रदेशका पहाडी डाँडाहरुमा जताततै बिहीबार साँझ आगो दन्किरहेको हेर्नलायक दृष्य देखियो...

अदालतले ‘पिक एन्ड चुज’ गरी फैसला गरेको भन्दै परेको रिटमा दरपिठ सदर

काठमाडौँ। सर्वोच्च अदालतले तल्ला अदालत तथा न्यायिक निकायले फैसला गर्दा प्रमाण र नजिरको ‘पिक एन्ड चुज’ गरेको भन्दै दायर भएको रिट निवेदनको दरपिठ आदेशलाई...

२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट कसरी हातहातमा पुर्‍यायो दूरसञ्चार सेवा ?

एनसेलले २०१० मा थ्रीजी सेवा विस्तार गर्दा एभरेस्ट क्षेत्रसम्म नेटवर्क पुर्‍याएको थियो भने यसले २०१७ मा फाेरजी सेवा सुरु गरेको थियो । कम्पनीका अनुसार...

टोक्न थालेको भन्दै बिरामी कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ

धनगढी। बझाङमा जिउँदै कुकुरलाई पुलबाट सेती नदीमा फालेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–३, पडेसकी ४२ वर्षीया बिमला देवी...

मध्यमार्गी शेखरका दुई भूल

शेखर कोइरालाको मध्यमार्गले यदि काम गर्थ्यो भने पछिल्लो ८ महिनामा कांग्रेस एकढिक्का भइसक्ने थियो । तर कसैले यो मार्ग पत्याएन । किनकि देखिजान्नेलाई थाहा...

आईपीओ ल्याउने योग्यता तोकिँदै, संस्थापक र सञ्चालकको ‘फिट एन्ड प्रपर टेस्ट’

बोर्डले ‘सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका २०८३’ को मस्यौदा नै तयार गरी योग्यता तोक्ने प्रस्ताव गरेको हो ।

गाडिएका शव आफन्तले कहिले पाउँछन् ?

अहिलेको गतिमा काम अघि बढे शव र आफन्तका नमुना परीक्षण गरी पहिचानको प्रक्रिया टुंग्याउन करिब साढे दुई महिना लाग्न सक्ने राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको...

कोशी सरकारबाट छनोट भएका स्टार्टअप उद्यमीले पाएनन् बिउ पूँजी

कार्यक्रम रोकिएपछि गत असारमै सम्झौताका लागि मन्त्रालय पुगेका उद्यमीहरू निराश भएर फर्किन बाध्य भए । बजेट खर्च नभई फ्रिज भइसकेकाले अब उनीहरूले बिउ पूँजी...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।