घोप्टेभीरको पहिरो हटाएर सडक खुलाउने तयारी
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा खसेको ठूलो सुक्खा पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ । सोमबार राति ११ बजे खसेको पहिरोका कारण सडक मंगलबार बिहान ७ बजेसम्म पनि सडक अवरुद्ध भएको हो ।
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →