THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 10 November 2026
← सबै समाचारमा फर्कनुहोस्

भोजपुरका किसानलाई तिहारभन्दा धान भित्र्याउने चटारो

भोजपुर । धानबाली भित्र्याउने चटारो बढेसँगै भोजपुरका किसानलाई यस वर्ष तिहार मनाउनभन्दा खेतीपातीको काममा बढी समय खर्चिनुपरेको छ । पाकेको धान काट्ने, सुकाउने र भण्डारण गर्ने काममा किसान व्यस्त हुँदा चाडपर्व मनाउने समयसमेत कम भएको छ
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →