जलवायु चेतनाका लागि भारतीय र्यापरको पहल
बेंगलुरु । भारतमा पानीको अभाव र जलवायु परिवर्तनका असरबारे जनचेतना फैलाउन र्यापरहरूले सङ्गीतमार्फत सन्देश दिन थालेका छन्। उनीहरूले आफ्ना गीतमा पानीको सङ्कट र सीमान्तकृत...
निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व
गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका विदेशी पर्यटकबाट बर्सेनि करोडौँ रुपैयाँ राजस्व सङ्कलन हुने गरेको छ। विदेशी नागरिकका...
आइएमई ग्रुपले अन्तर्राष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ : चन्द्र ढकाल
आइएमई ग्रुपले आफ्नै होटल ब्रान्ड ‘इला’मार्फत नेपालको पर्यटन प्रवर्द्धन तथा पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ।...
एनपिएलमा पहिलोपटक डिआरएस
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डिआरएस) प्रयोग हुने भएको छ।
कोलोराडोको स्थानीय राजनीतिमा नेपाली प्रतिनिधित्व खोज्दै दिपक बस्नेत
अमेरिकामा नेपाली समुदायका धेरै सदस्यले सुरुवाती वर्षमा रोजगारी, व्यवसाय, परिवारको स्थायित्व र आर्थिक सुरक्षालाई प्राथमिकता दिँदै आएका छन् । पछिल्लो समय भने विभिन्न पुस्ताका...
आत्महत्या : आवेग कि आक्रोश?
आत्महत्या कुनै एक क्षणको आवेग मात्र हो कि लामो समयदेखि मनभित्र जम्मा हुँदै आएको पीडा, निराशा, अपमान र असहायताको अन्तिम अभिव्यक्ति हो ? हरेक...
एनपीएलमा डीआरएस प्रविधिको प्रयोग गर्ने क्यानको घोषणा
२३ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)...
महानवमीमा भद्रकालीमा सवारीसाधनको पूजा गर्नेको भीड (तस्बिरहरू)
आज देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक विधिअनुसार महानवमी पर्व मनाइँदैछ। यस अवसरमा निर्माण, कलकारखाना, उद्योग तथा प्रविधिसँग सम्बन्धित औजार, मेसिनरी उपकरण र सवारीसाधनको पूजा...
फ्रान्सको अवस्थाका लागि ट्रम्पले प्रवासी, जिहादी र कम्युनिस्टलाई ठहर्याए जिम्मेवार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कन्सासको विचिटामा आयोजित चुनावी सभाका क्रममा फ्रान्समा जारी अशान्तिको प्रसंग उठाएका छन्।...
प्रशिक्षण क्याम्प छाडेको प्रकरणमा रोनाल्डोलाई ३० दिनको निलम्बन
३ कात्तिक, काठमाडौं । पोर्चुगलको राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेका क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगिज फुटबल महासंघले ३० दिन निलम्बन गरेको छ। महासंघले उनलाई २५५ युरो...
चीनमा पुटिन र सी भेट्न तयार छु : ट्रम्प
३ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्न तयार रहेको...
दाँत माझेर मात्र पुग्छ कि जिब्रो पनि सफा गर्नुपर्छ?
जिब्रो सफा गर्ने अभ्यासले मुखको दुर्गन्ध घटाउन र नुनिलो स्वादको अनुभूति तीव्र बनाउन सक्ने अध्ययनहरूले देखाएका छन्। तर जिब्रोमा भएका सबै ब्याक्टेरिया हानिकारक हुँदैनन्...
बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति, पुनर्निर्माणमा तीनदेखि चार अर्ब आवश्यक
३ कात्तिक, म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्का कारण चीन र भारतलाई जोड्ने रणनीतिक महत्त्वको बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्ब रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति...
७ लाख संकलन गरी तुलसीपुरमा प्रहरीले राख्यो सडकमा ५०० डिभाइडर
दाङको तुलसीपुरमा प्रहरीले सात लाख भन्दा बढी रकम संकलन गरेर सडकमा डिभाइडर राखेको छ।
ट्रम्पले हार्न सक्छन् मध्यावधि चुनाव, महँगी र इरान युद्धले घट्यो लोकप्रियता
राष्ट्रिय सर्वेक्षणहरूले देखाएअनुसार ३७ प्रतिशतभन्दा बढी अमेरिकीहरू महँगी र मूल्यवृद्धिलाई देशको सबैभन्दा गम्भीर समस्या मान्छन्। यस्तो अवस्थामा महँगी नियन्त्रण गर्नु ट्रम्पका लागि सबैभन्दा ठूलो...
मलेसियन क्रिकेट संघको सीओओमा विनोद दास नियुक्त
काठमाडौं । मलेसियन क्रिकेट संघले विनोद दासलाई प्रमुख सञ्चालन अधिकृत (सीओओ) नियुक्त गरेको छ । संघले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली क्रिकेट टोलीका पूर्वकप्तान...
बेनी-जोमसोम-कोरला सडकमा एक अर्बको क्षति
पछिल्लो मनसुनजन्य विपद्बाट चीन र भारतलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकमा करिब रु एक अर्ब बराबरको भौतिक संरचनाहरूको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।...
खोलियो तलेजु भवानी मन्दिर, दर्शनार्थीको घुइँचो (फोटोफिचर)
काठमाडौं । वर्षमा एकपटक महानवमीका दिन मात्रै खुल्ने हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानी मन्दिर आज बिहान ५ बजेदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।...
मालीमा सशस्त्र आक्रमणमा ५० जनाको मृत्यु
मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा ५० जनासम्म सर्वसाधारण मारिएका छन् । आइतबार भएका आक्रमणमा मुख्यतः दौसहाक समुदायका बासिन्दालाई लक्षित गरिएको सुरक्षा...
आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै
प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ।...
एक्सपान्सन टू स्टागनेशन : नेपाली बैंकिङको पछिल्लो एक दशक
काठमाडौँ । ८३ खर्ब ११ अर्ब निक्षेप, ५९ खर्ब ५७ अर्ब कर्जा, निक्षेप विस्तार १३.८ प्रतिशत, कर्जा विस्तार ६.५ प्रतिशत, कर्जामा ६.६ प्रतिशतको औसत...
आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै
काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा...
खोलियो हनुमानढोका दरबार क्षेत्रको तलेजु भवानी मन्दिर
हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।