झापामा मृत भेटिएका यशुको शव परिवारले बुझे, मोबाइल परीक्षण गरिँदै
काठमाडौं । झापामा मृत भेटिएका ४३ वर्षीय यशु खतिवडा भनेर चिनिने योगेन्द्र खतिवडाको शव परिवारले बुझेका छन् । आइतबार कनकाई नगरपालिका वडा नम्बर–३ स्थित...
धनुषामा छठघाट कुर्न बसेका ६० वर्षीय पुरुष मृत फेला
जनकपुरधाम । धनुषाको सहिदनगर नगरपालिका–२ मतौनास्थित धनी पोखरीमा छठघाट कुर्न बसेका एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा मतौनाकै स्थानीय ६०...
दक्षिण कोरियाको कर लेखा परीक्षामा पहिलो भएका परीक्षार्थीले एआईको सहायतामा दिएका थिए परीक्षा
दक्षिण कोरियामा आधिकारिक कर लेखापाल परीक्षामा पहिलो स्थान हासिल गरेका एक परीक्षार्थीले सानो क्यामेरा, मोबाइल फोन र एआईको प्रयोग गरेर नक्कल गरेको स्वीकार गरेका...
सरकारी खरिद ढिलाइ हुँदा सस्तोमा धान बेच्दै किसान
बर्दिया । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया ढिलो सुरु गर्ने भएपछि बर्दियाका किसान सस्तो मूल्यमा धान बिक्री गर्न बाध्य भएका...
मुगु दुर्घटना : घाइतेको हेलिकोप्टरबाट उद्धार
मुगुको रारा ताल जाने क्रममा गाडी दुर्घटना हुँदा घाइते भएका दुई जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।...
तोलामा ११ सय रुपैयाँ घट्यो सुन
३० कात्तिक, काठमाडौं । सोमबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ११...
चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
चितवन । जिल्लामा यस वर्षको दसैँ–तिहार अवधिमा सडक दुर्घटना तथा मानवीय क्षतिमा कमी आएको छ भने ट्राफिक कारबाही र राजस्व सङ्कलनमा वृद्धि भएको छ...
थाइल्यान्डमा चारतले भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु, १६ घाइते
थाइल्यान्डको पाटोङमा सोमबार बिहान चारतले व्यावसायिक भवनमा भीषण आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । प्रहरीका अनुसार...
सरकारी खरिद ढिलाइ हुँदा सस्तोमा धान बेच्दै किसान
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया ढिलो सुरु गर्ने भएपछि बर्दियाका किसान सस्तो मूल्यमा धान बिक्री गर्न बाध्य भएका छन्।...
जनकपुरमा रवि र ऋषि धमलाबिच भेट, रविले भने– ‘म बन्ने होइन, बनाउने व्यक्ति हुँ’
जनकपुरधाम । धनुषाको जनकपुरधाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पत्रकार ऋषि धमलाबीच सोमबार भेटवार्ता भएको छ । भेटका क्रममा लामिछानेले...
दशैं–तिहारमा सडक दुर्घटनामा कमी
३० कात्तिक, चितवन । चितवनमा यस वर्षको दशैं–तिहार अवधिमा सडक दुर्घटना तथा मानवीय क्षतिमा कमी आएको छ भने ट्राफिक कारबाही र राजस्व सङ्कलनमा वृद्धि...
अस्ट्रेलियामा ११ विधामा नई उत्कृष्टता पुरस्कार वितरण
काठमाडौं । नई एकेडेमी अस्ट्रेलियाले सन् २०२६ का लागि विभिन्न ११ विधामा ‘नई उत्कृष्टता पुरस्कार’ वितरण गरेको छ । अस्ट्रेलियामा नेपाली समुदायको उत्थान, नेपाली...
मुगुम कार्मारोङमा १० करोडको अस्पताल बन्यो, बिरामी पुग्ने मोटरबाटो छैन
एउटा गाउँबाट अर्को गाउँ पुग्न घण्टौँदेखि दुई दिनसम्म पैदल हिँड्नुपर्ने बाध्यताले अस्पताल बने पनि सबै नागरिकका लागि सेवा सहज पहुँचमा नपुगेको हो ।
सप्तरीमा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
३० कात्तिक, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका–४ विरनगरमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ७२ वर्षीय गोपी चौधरी रहेको...
महाधिवेशन तयारी तीव्र बनाउँदै देउवा पक्ष, ८ हजार प्रतिनिधि सहभागी हुने आकलन
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५औँ केन्द्रीय महाधिवेशनको तयारी तीव्र पारेको छ।
सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन देउवाले गर्ने
३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहको सुदूरपश्चिम प्रदेश अधिवेशन पूर्वसभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन् । १५ मंसिरदेखि सुरु हुने दुई...
‘थुन्ने’ ध्याउन्नका प्रधानमन्त्री
प्रधानमन्त्री बालेन्द्र शाह कुनै राजनीतिक संगठन वा लोकतान्त्रिक संघर्षबाट उदाएका व्यक्ति होइनन्।...
आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले...
सभामुख अर्यालद्वारा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण
सभामुख डोलप्रसाद (डिपी) अर्याल वीरगञ्जस्थित सहिद स्मारकमा मधेस आन्दोलनका क्रममा आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन्।...
लगातार तेस्रो दिन पनि घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६९ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ।
अभिषेश गिरीको ४५ करोड सम्पत्तिको स्रोत खोज्दै प्रहरी
विराटनगर । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका लागि बयान दिन बोलाउँदा उपस्थित नभएपछि जिल्ला प्रहरी कार्यालय मोरङले विवादास्पद छविका अभिषेक गिरीको घरमा सूचना टाँस गरेको...
रगतमा चिनीको मात्रा सन्तुलन राख्न मद्दत गर्ने योगासन, यस्तो छ गर्ने सही तरिका
काठमाडौँ । आजको समयमा मधुमेह अर्थात् डायबिटिज यस्तो स्वास्थ्य समस्या बनेको छ, जसबाट ठुलो सङ्ख्यामा मानिसहरू प्रभावित छन्। बदलिँदो जीवनशैली, अस्वस्थ खानपान, शारीरिक निष्क्रियता...
कांग्रेस देउवा समूहको जनसम्पर्क समिति अमेरिकाको सभापतिमा श्रेष्ठ
काठमाडौा । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको जनसम्पर्क समिति अमेरिकाको तेस्रो अधिवेशनबाट सञ्जीव श्रेष्ठ सभापति छानिएका छन् । अधिवेशनको उद्घाटन जुममार्फत कांग्रेसका...
आज पनि घट्यो सुन र चाँदीको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।