अस्ट्रेलियामा जेटस्टारका कर्मचारी आन्दोलित, सोमबार वार्ता
११ असोज, सिड्नी । अस्ट्रेलियाको प्रमुख बजेट एयरलाइन्स जेटस्टारका कर्मचारीहरू पारिश्रमिक र सेवा सुविधासम्बन्धी माग राख्दै औद्योगिक आन्दोलनमा उत्रिएका छन्। अस्ट्रेलियन सर्भिसेस युनियन (एएसयू)...
हिम्लुङ हिमाल आधार शिविरमा हिमपहिरो, १० जना सम्पर्कविहीन
मनाङ । पश्चिम नेपालको हिम्लुङ हिमाल आधार शिविरमा आज बिहान ठूलो हिमपहिरो गएको छ। लगातारको वर्षा र भारी हिमपातपछि गएको हिमपहिरोले बेस क्याम्पका टेन्टहरू...
म्याग्दीको अन्नपूर्णमा पहिरोले ४ जनाको ज्यान गयो
पोखरा । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा हालसम्म ४ जनाको पहिरोका कारण ज्यान गएको छ । गाउँपालिका अध्यक्ष भारतकुमार पुनका अनुसार वडा नम्बर ३ को दानामा...
खराब मौसमले भरतपुर र तुम्लिङटार विमानस्थलको उडान प्रभावित
११ असोज, काठमाडौं । खराब मौसमका कारण केही उडानहरु प्रभावित भएका छन् । र पर्याप्त भिजिबिलिटी नहुँदा चितवनको भरतपुर र संखुवासभाको तुम्लिङटार विमानस्थल अझै...
सी-ट्रम्प भेटपछि अमेरिका र चीनबिच आठ विषयमा सहमति
चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच वासिङ्टनमा भएको भेटमा व्यापारदेखि एआईसम्मका विषयमा छलफल भएको थियो।...
विश्व सितोरियो करातेमा राकेश र एरिकालाई स्वर्ण
काठमाडौँ । जापानको योकोहामामा जारी विश्व सितोरियो कराते च्याम्पियनसिपमा नेपालका राकेश मानन्धरले स्वर्ण पदक जितेका छन् । उनले पुरुषतर्फ ५५ किलोमुनिको तौल समूहमा उत्कृष्ट...
ठूलो पानी पार्ने प्रणाली कमजोर हुँदा पनि किन भइरहेको छ लगातार वर्षा?
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले भइरहेको वर्षा कुनै नयाँ मौसमी प्रणाली विकास भएर भएको होइन।
६१ वर्ष गीत गाएँ, पारिश्रमिक एकपटक मात्र लिएँ : मीरा राणा
काठमाडौं । वरिष्ठ गायिका मीरा राणाले आफूले गीत गाएर ६१ बर्ष पूरा गरेको र गीत गाएर पैसा नलिएको बताएकी छन् । टीकाथलीस्थित सरु संगीत...
बाँकेमा हावाहुरीले धानबालीमा क्षति
११ असोज, बाँके । लगातारको वर्षासँगै शनिबारको हावाहुरीले बाँकेमा धानबालीमा क्षति भएको छ । नेपालगञ्ज–१९ मन्निपुरका किसान हेमराज काँदुका अनुसार अधिकांश खेतमा हुरीले धान...
एसियाड टेनिस : पुरुष डबल्समा अभिषेक–प्रदीपको जोडी दोस्रो चरणमा
काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत टेनिसको पुरुष डबल्समा नेपालका अभिषेक बास्तोला र प्रदीप खड्काको जोडीले पहिलो चरण पार गर्दै दोस्रो चरणमा प्रवेश...
अविरल वर्षाले ठाउँ–ठाउँमा बाढी र पहिरो, कहाँ कति क्षति पुग्यो ?
काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरोका घटना भएका छन् । पर्वतको जलजलामा २० भन्दा बढी घर बगाएको छ ।...
कांग्रेसको क्षेत्रीय अधिवेशन जारी
आज १३ जिल्लामा, भोलि २९ जिल्लामा र पर्सी ९ जिल्लामा क्षेत्रीय अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताए।
सिद्धार्थ राजमार्गको स्याङ्जा–गल्याङ सडकखण्ड सञ्चालनमा आयो
११ असोज, स्याङ्जा । अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाका विभिन्न स्थानमा खसेको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको छ । पुतलीबजार नगरपालिकास्थित तिनधारे, बसपार्क,...
रामघाटमा प्रहरीको माइकिङ–‘जोखिम उच्च भयो, अत्यावश्यक कागजात लिएर निस्किनू’
पोखरा । लगातारको अविरल वर्षाका कारण सेती नदीमा पानीको बहाव निकै बढेपछि पोखरास्थित रामघाट क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान सुरक्षाकर्मीले आग्रह गरेका छन् ।...
मध्यपहाडी लोकमार्ग अवरूद्ध
पर्वत । मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रवीण भट्टराईका अनुसार पर्वतको तमादी खोलामा खसेको पहिरोले...
बाढीपहिरो र वर्षाका कारण विभिन्न स्थानमा दूरसञ्चार सेवा अवरुद्ध
निरन्तरको हावाहुरीसहितको वर्षा तथा देशका विभिन्न स्थानमा गएको बाढीपहिरोका कारण विभिन्न स्थानमा दूरसञ्चार सेवा अवरुद्ध भएको सञ्चार मन्त्रालयले जनाएको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।