मकवानपुरकी कांग्रेस नेत्री खनालले सहमहामन्त्रीमा उम्मेदवारी दिने
१८ असोज, काठमाडौं । मकवानपुर कांग्रेसकी नेतृ रिता खनालले पार्टीको आजबाट सुरु भएको महाधिवेशनमा सहमहामन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेकी छिन् । मकवानपुर क्षेत्र १ बाट महाधिवेशन प्रतिनिधि बनेकी उनले आफू सहमहामन्त्री पदका लागि उम्मेदवारी दिन लागेको जानकारी गराइन् । बदलिएको नेतृत्व र बदलिएको कांग्रेसले मात्रै पार्टीलाई सहि दिशमा डोर्याउँदै देशको नेतृत्व गर्ने तहमा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →