च्याम्पियन्स लिगमा रियलको सहज जित, बायर्न र आर्सनलको बराबरी
५ कात्तिक, काठमाडौं । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको लिग चरणको खेलमा रियल मड्रिडले आरबी लाइपजिगलाई ४–१ गोलले हराएको छ। अर्को खेलमा बायर्न म्युनिख र आर्सनलले २–२ को बराबरी खेलेका छन्। रियलको जितमा बर्नार्डो सिल्भा, आर्दा गुलर, किलियन एम्बाप्पे र यान डिओमान्डेले गोल गरे। सिल्भाले ४३औं मिनेटमा गोल गर्दै रियललाई पहिलो हाफमा अग्रता दिलाएका...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →