पोखरामा सम्पन्न तेस्रो पर्वतीय दौडमा नरेन्द्र च्याम्पियन
कास्की । पोखराको पुम्दी–भुम्दीमा आयोजित तेस्रो पर्वतीय दौड प्रतियोगिताको उपाधि सुदूरपश्चिमका नरेन्द्रसिंह रावतले लगातार दोस्रो पटक जितेका छन्। शनिबार सम्पन्न प्रतियोगितामा ८ किलोमिटर दूरी...
बलिउडका 'भाइजान' किन आए युट्युबमा?
सलमानले 'बिइङ द सलमान खान' नामको युट्युब च्यानल सुरू गरेका हुन्।
नेपालको मासु बजारदेखि अमेरिकाको वधशालासम्म
तर सबैभन्दा चासो लाग्ने कुरा के थियो भने, सबै मासुमा बेसार लगाउन पाइँदो रहेनछ। त्यसको कारण पनि रहेछ—केही उपभोक्तामा हुने एलर्जी तथा खाद्य संवेदनशीलता।
चितवनमा तीन हजार ३६२ मतदाता घटे
चितवन । जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा जिल्लाका तीन हजार ३६२ जना मतदाताको नाम नामावलीबाट हटाएको छ । जिल्ला निर्वाचन...
मेक्सिकोमा पत्रकारको गोली हानी ह'त्या
दक्षिणी राज्य ओआक्साकामा समाचार वेबसाइट ‘पिनोटेपा कोमुनिका’ का सञ्चालक ५२ वर्षीय हामुराबी हुएस्का मान्जानोको ह*त्या भएको हो।...
डेटा सुरक्षा विनाको डिजिटलाइजेसन : सरकारी सर्भरदेखि डार्क वेबसम्म नागरिकको विवरण
पछिल्ला वर्षहरूमा नेपालले सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानलाई निकै तीव्रता दिएको छ। नागरिक एप, राष्ट्रिय परिचयपत्र, विद्युतीय राहदानी, यातायात व्यवस्था, कर प्रणालीदेखि स्थानीय...
महासचिवसँग मेरो कुनै मनमुटाव छैन– ओली
'फोन उठाउनुभएन भन्ने कुरालाई मात्रै आधार बनाएर सम्बन्धमा समस्या छ भन्न मिल्दैन,' उनले भने।
ढिला गरी सुरु भयो कांग्रेसको मतगणना
काठमाडौँ । कांग्रेस १५ औँ महाधिवेशनमा शनिबार मतगणना ढिला गरी सुरु भएको छ । यसअघि ३ बजे सुरु हुने भनिएको मतगणना तयारीमा ढिलाइका कारण...
पहिरोका कारण महभिर गाउँमा ३० परिवारको बिचल्ली
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ स्थित महभिर गाउँ पहिरोको जोखिमका कारण विस्थापित भएको छ। गाउँमा बसोबास गर्दै आएका ३० परिवारका सबै बासिन्दा घर छाड्न बाध्य भएका...
जब भान्जाको उपचारका लागि दिल्ली पुगेका व्यक्तिलाई प्रदर्शनकारी भन्दै नियन्त्रणमा लिइयो...
भारतको दिल्लीमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरीले बिरामी भान्जाको उपचारका लागि दिल्ली पुगेका वीर कुमारलाई पनि नियन्त्रणमा...
पहिरोका कारण महभिर गाउँ विस्थापित
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ मा रहेको महभिर गाउँ पहिरोका कारण विस्थापित भएको छ । ३० परिवारको बसोबास रहेको महभिरका सबै बासिन्दा पहिरोका कारण...
संशोधन मण्डलको पुस्तक मेला हुँदै, रणबहादुर शाह र कुमाउका राजाबीचको सन्धिपत्र पाइने
यो सन्धि सम्बन्धी पुस्तिकाको नाम हो- गोरखा र कुमाउ राज्यको सन्धिपत्र । यो पुस्तिका आइतबारदेखि सुरु हुने संशोधन मण्डलको पुस्तक प्रदर्शनीमा उपलब्ध हुने आयोजकले...
कांग्रेस १५औँ महाधिवेशन : बाँकी पदाधिकारीको मतगणना आजदेखि
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि सम्पन्न मतदानको मतगणना जारी छ । शुक्रबारको मतदानपश्चात् शनिबार बिहानैदेखि मतपेटिका सुरक्षित रूपमा राष्ट्रिय सभा गृहमा...
सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान
सोह्र श्राद्धको अन्तिम दिन शनिबार काठमाडौंको पशुपतिनाथ मन्दिरस्थित वाग्मती नदी किनारमा दिवङ्गत पितृको सम्झनामा श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने श्रद्धालुको ठूलो घुइँचो लागेको छ।...
सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथमा चहलपहल
पितृपक्षको अन्तिम दिन आफ्ना दिवङ्गत पितृप्रति श्रद्धा व्यक्त गर्दै उनीहरूको आत्माको चिरशान्तिको कामना गर्न बिहानैदेखि पशुपति क्षेत्रमा श्रद्धालुको बाक्लो उपस्थिति देखिएको थियो ।
राजनीति जनताको सेवा गर्नेभन्दा अर्को उद्देश्य हुनुहुँदैन : शशांक कोइराला
नेपाली कांग्रेसका संस्थापनइतर समूहका संयोजक डा शशांक कोइरालाले आगामी १५औँ महाधिवेशनले पार्टीलाई एकताबद्ध र सुदृढ बनाउने दाबी गरेका छन्।...
गनन्जय र शेखरको जोडी होप्स टेबलटेनिस च्याम्पियन
काठमाडौँ । होप्स मैत्रीपूण टेबलटेनिस प्रतियोगितामा गनन्जय दाहाल र शेखर श्रेष्ठको जोडी शनिबार च्याम्पियन बनेका छन् । बालकुमारीस्थित आयोजक होप्स टेबलटेनिस एकेडेमीको आयोजनामा भएको...
काउन्सिलले सञ्चारमाध्यमलाई होच्याउने र मनोबल गिराउने काम गर्यो : महासंघ
काठमाडौँ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको जनकपुरधाममा सम्पन्न पाँचौँ पूर्ण बैठकले प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आइरहेका कारबाहीसम्बन्धी विषयप्रति गम्भीर असहमति...
मुख्यमन्त्री र नगर प्रमुखलाई सम्मान, पत्रकार थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार
भक्तपुर । क्रियाशिल पत्रकार मञ्च भक्तपुरले विभिन्न व्यक्तिलाई आज पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान गरेको छ । मञ्चको १६औँ वार्षिक साधारणसभा, छैठौँ केन्द्रीय अधिवेशन...
कोशी प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य
प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गरेका हुन्।...
मबाटै अनियमितता भए मेरो बचाउमा कांग्रेस बोल्नुपर्दैन- गगन थापा
‘कुनै पनि गलत काम गर्छ, गैरकानुनी काम गर्छ भने त्यसको भारी त्यो व्यक्ति आफैंले बोक्नुपर्छ। पार्टीले त्यो भारी बोक्दैन,’ उनले भने।
भुल्न नसकेको क्षण
दमक बजारको बिहान बिस्तारै खुल्दै थियो । आँगनको घाँसमाथि रातभर जमेका शीतका थोपाहरू अझै सुकेका थिएनन् । भान्साबाट आमाले उमालेको तातो चियाको बास्ना हावासँगै...
बिमस्टेक बैठकअघि गृहमन्त्री र उद्योगीबिच छलफल : नेपाल–भारत व्यापार र सीमा व्यवस्थापनका मुद्दा उठाइने
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) स्तरीय गृहमन्त्रीहरूको बैठकमा सहभागी हुन जानुअघि नेपालका शीर्ष उद्योगी...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।