जम्मु-कश्मीरमा सीआईएसएफका जवानले सहकर्मीमाथि चलाए गोली, ४ जनाको मृत्यु
१४ असोज, काठमाडौं । भारतको जम्मु-कश्मीरस्थित कठुआ जिल्लामा केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ) का एक जवानले सहकर्मीमाथि गोली चलाउँदा असिस्टेन्ट कमान्डेन्टसहित चार जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार मंगलबार साँझ करिब साढे ७ बजे बसोहलीनजिकै माश्कामा घटना भएको हो । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार सीआईएसएफका हेडकन्स्टेबल अभिदेश कुमारका केही सहकर्मीसँग विवाद भएको थियो...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →