इजरायली चुनावका प्रमुख प्रतिस्पर्धी
काठमाडाैँ। गाजामा युद्ध सुरु भएको तीन वर्षपछि इजरायलमा आगामी मङ्गलबार हुने निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका प्रतिस्पर्धीबीच सत्ता नियन्त्रणका लागि कडा प्रतिस्पर्धा हुने...
बाढीपहिरोले क्षतिग्रस्त सडक तथा पुल मर्मतका लागि सिफारिस
तनहुँ। गत असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले तनहुँका विभिन्न सडक, पुल तथा कल्भर्टमा क्षति पुर्याएकाे छ । क्षति भएका...
अस्ट्रेलियाली सांसद झी सुनले लगाए टीका र जमरा
५ कात्तिक, सिड्नी । अस्ट्रेलियाको प्रतिनिधिसभा सदस्य झी सुनले सिड्नीको रिभरवुडस्थित गृह आश्रममा पुगेर विजया दशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरेका छन् ।...
यसरी मर्मत हुँदैछ बूढीगण्डकीको बाढीले प्रभावित चुमभ्याली जाने पदमार्ग
कुल चारवटा काठे पुल राख्न लागिएको छ । काठे पुल बनेसँगै चुमभ्याली जाने पदमार्ग खुल्नेछ ।
स्यालको टोकाइले दर्जन बढी पशु चौपाया घाइते, गाउँ नै आतंकित
बुधबार साँझ जंगलबाट छिरेको स्यालले स्थानीयको पशु चौपाया टोकेर घाइते बनाएपछि सिंगो गाउँ आतंकित भएको छ।...
ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु
क्यान्टिनसँगै जोडिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल तथा टायल्स गोदाममा पनि आगो सल्किएको थियो।
लेम्फीले ल्यायो ‘एम्बिसन ह्याज नो पासपोर्ट’
नेपालसहित ३० भन्दा बढी देशमा रेमिट्यान्स सेवा दिँदै आएको अन्तर्राष्ट्रिय डिजिटल वित्तीय प्लेटफर्म लेम्फीले आफ्नो इतिहासकै सबैभन्दा ठूलो उत्पादन विस्तार गरेको छ।...
कर्णाली याक्सले भित्रायो पाकिस्तानका हुसैन तलात
कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को लागि टेष्ट राष्ट्र पाकिस्तानका हुसैन तलातलाई अनुबन्ध गरेको छ।...
नेपाली उद्योगको सञ्चालन क्षमता भुकम्प र कोभिडपछिकै कमजोर अवस्थामा
काठमाडौँ। नेपालका उत्पादनमूलक उद्योग सञ्चालन क्षमताभन्दा निकै कम रहेको र यो घट्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन...
टाइगर श्राफ प्रकरणपछि सलमानको सुरक्षा थप कडा, अक्षयको घरमा बुलेटप्रुफ सिसा!
द टाइम्स अफ इन्डियाका अनुसार टाइगर श्राफसँग सम्बन्धित गोलीकाण्डपछि सलमानको बान्द्रास्थित निवास वरपर सुरक्षा व्यवस्था थप मजबुत बनाइएको हो। त्यस्तै, अक्षय कुमारको जुहुस्थित घरमा...
पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान
चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुनका लागि उनी आज त्यसतर्फ प्रस्थान गरेकी हुन्।...
'कबड्डी' की नयाँ सोल्टिनी! (भिडिओ)
पाँचौं शृंखलामा मिरूनाको निरन्तरता छ भने रिश्मा पनि फर्किएकी छन्। यसपटक यी परिचित अनुहारसँगै नयाँ सोल्टिनीको आगमन भएको छ। उनी हुन्, सिर्जना गुरूङ।
निमोनियाका कारण १५ महिने शिशुको मृ*त्यु
५ कात्तिक, खोटाङ । निमोनियाका कारण खोटाङमा १५ महिने शिशुको ज्यान गएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका रियाना दाहालको जिल्ला अस्पताल दिक्तेलमा उपचारको...
दसैँका पुराना सम्झना, बदलिँदो समय
दसैँ नजिकिँदै गर्दा गाउँघरमा पिङ हाल्ने चटारो हुन्थ्यो। बाँस, बाबियो र काठको सहायताले लिङ्गे पिङ बनाइन्थ्यो। आकाशमा रङ्गीचङ्गी चङ्गा उडिरहेका हुन्थे।...
दशैं नमान्ने आठपहरिया समुदाय : रामलिहाङ–रिदामालाई सांस्कृतिक शहीद घोषणा गर्न माग
५ कात्तिक, धनकुटा । यतिबेला मुलुकभर दशैंको रौनक छ । हिन्दु धर्मावलम्बीहरू दशैं मनाउन व्यस्त छन् । तर, धनकुटामा मुख्य रूपमा बसोबास गर्ने आठपहरिया...
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बीमा सेवा पूर्ण रूपमा बन्द
दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रदान गरिँदै आएको स्वास्थ्य बीमा सेवा पूर्ण रूपमा बन्द भएको छ। नेपाल सरकारका प्रणाली तथा सरकारी...
युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत
उनले वार्ता संवेदनशील अवस्थामा रहेकाले रुसमाथि थप प्रतिबन्ध लगाउँदा कूटनीतिक प्रयास प्रभावित हुन सक्ने उल्लेख गरे।...
वेब प्रणालीमा साइबर सुरक्षा जोखिमबारे एससीएससीले जारी गर्यो नयाँ एड्भाइजरी
काठमाडौँ । वेबसाइट तथा अनलाइन प्रणालीमा गम्भीर साइबर सुरक्षा जोखिम भेटिएको छ । राष्ट्रिय साइबर सुरक्षा केन्द्र(एससीएससी) ले वेब प्रणालीहरूमा प्रयोग हुने पीएचपी सफ्टवेयरमा...
पीएचपी के हो र यसले किन विश्वव्यापी साइबर सुरक्षामा खैलाबैला मच्चायो ?
यो चेतावनीले गेमिङ प्लेटफर्मदेखि सरकारी पोर्टल र अनलाइन फोरमहरूसम्म विश्वभरका सेवाहरूलाई अवरुद्ध गरेको छ।
सम्पत्ति शुद्धीकरणको विषयमा किन संवेदनशील छ विश्व ?
काठमाडौँ। यतिबेला नेपाल सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ)को खैरो सूचीमा छ । सम्पत्ति शुद्धीकरण निवारणको सन्दर्भमा अन्तर्राष्ट्रिय प्रतिवद्धता पूरा गर्न...
संयुक्त राष्ट्र महासचिव पदका लागि यूएईले लाना जाकी नुसेबालाई बनायो उम्मेदवार
संयुक्त अरब इमिरेट्स (यूएई) ले संयुक्त राष्ट्रसंघको महासचिव पदका लागि आफ्नी राज्यमन्त्री लाना जाकी नुसेबालाई आधिकारिक रूपमा उम्मेदवार बनाएको छ।...
कञ्चनपुरमा एक महिनामै १७ आफैं लिए ज्यान, अपराधका १०० मुद्दा दर्ता
५ कात्तिक, कञ्चनपुर । कञ्चनपुरमा एक महिनाको अवधिमा १७ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको असोज महिनाको तथ्याङ्कअनुसार जिल्लामा एक महिनामै...
राष्ट्रियदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा व्यस्त रहनेछ त्रिवि क्रिकेट मैदान
एनपीएलको तेस्रो संस्करणदेखि नेपालले आयोजना गर्न लागेको ‘आईसीसी यू–१९ महिला टी–२० विश्वकप’ सम्मका प्रतियोगिताहरूले कीर्तिपुर मैदानलाई निरन्तर गुन्जायमान बनाउनेछन्।
टीका थाप्न जाँदै थिए दुर्घटनामा परेका बाबु-छोरा
दसैंको टीका थाप्न जाँदै गरेका बाबु–छोराको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ।
अधिकांश स्थानमा मौसम सफा रहने
काठमाडौँ। देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।