पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
कञ्चनपुर ।केही वर्ष अघिसम्म धान काट्ने निर्णय गर्दा आकाश नियाल्ने कृष्णपुर नगरपालिका–२ स्थित सरस्वती टोलका निलम कार्की अहिले मौसम पूर्वानुमानको सूचनाले ढुक्क छन् । कहिले पानी पर्छ, कति पर्छ र वर्षाको सम्भावना कस्तो छ भन्ने जानकारी
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →