THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 2 October 2026
रातोपाटी

ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछ : मन्त्री साह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले खाना पकाउने एलपीजी ग्यासको आपूर्ति सहज बन्दै गएको दाबी गरेका छन्। शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय...

‘लोकतान्त्रिक न्यूक्लियस, नेपाल’ स्थापनाको घोषणा

काठमाडौँ । नेपाली जनताको लोकतान्त्रिक माग र अभिभारा पूरा गर्ने उद्देश्यसहित ‘लोकतान्त्रिक न्यूक्लियस, नेपाल’ स्थापना गरिएको घोषणा गरिएको छ । संस्थापक हरिकृष्ण गजुरेल र...

कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने, सहरमा पर्चा नटाँस्ने

काठमाडौँ। नेपाली कांग्रेसले १५ औँ महाधिवेशन प्रचारप्रसारमा तामझाम नगर्ने बताएको छ। महाधिवेशनको तयारीका विषयमा जानकारी दिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित विशेष पत्रकार...

राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाउन कानुनी आधार तयार भयो : मन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को आवश्यकता र महत्त्वबारे स्पष्ट पार्दै प्रयोगशालालाई...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

महासंघले प्रधानमन्त्री कार्यालयमा बुझायो सुझाव, लगानी संरक्षण र व्यावसायिक वातावरण माग

महासंघले मौजुदा २८ प्रकारका ऐन कानुनमा समसामयिक परिमार्जन, थप तथा अद्यावधिक गर्न माग गरेको छ ।

त्रिवि प्राज्ञिक परिषद्को पूर्ण बैठक, के–के गर्‍यो निर्णय ?

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय, प्राज्ञिक परिषद्को पूर्ण बैठकले महत्त्वपूर्ण निर्णयहरू अनुमोदन गरेको छ। शुक्रबार बसेकाे बैठकले आर्थिक वर्ष २०८१–०८२ र २०८२–०८३ मा स्थायी समितिबाट भएका...

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

काठमाडौँ । राष्ट्रिय सभाको बैठकले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ लाई सर्वसम्मतिले पारित गरेको छ। प्रतिनिधि सभाबाट विभिन्न संशोधनहरूसहित फिर्ता...

एक चालक जसलाई ट्राफिक प्रहरीले ६ वर्षमा ७२९ पटक चिट काट्यो

चालक रामबहादुर पछिल्लो ६ वर्षमा ७२९ पटक ट्राफिक कारबाहीमा परेका छन् । यसअनुसार उनलाई प्रत्येक वर्ष १२२ पटक चिट काटिएको छ । अर्थात्, सरदर...

SF

ग्लोबल आइएमई बैंकको २०औं साधारण सभाले पारित गर्‍यो १० प्रतिशत लाभांश

सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीहरूलाई चुक्तापुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ।

‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित

काठमाडौँ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ। हवाई सेवालाई थप सुरक्षित, भरपर्दो र...

कानुन उल्लंघन गर्ने जोसुकै भए पनि जरिवाना गरिनेछ : मन्त्री साह

आपूर्तिमन्त्री दीपककुमार साहले बजार अनुगमनको उद्देश्य व्यवसायलाई आतङ्कित बनाउने नरहेको स्पष्ट पारेका छन्।...

मतदाता सूची विवाद : भारतमा ककरोचको आन्दोलन

नयाँ दिल्ली । भारतको ‘ककरोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध गर्दै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागेर शुक्रबार मुम्बईमा प्रदर्शन सुरु...

कांग्रेस रुपन्देही–२ मा गिरीको प्यानलै विजयी

१६ असोज,बुटवल । नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं २ को सभापतिमा प्रजापाल गिरी प्यानलसहित निर्वाचित भएका छन् । पार्टीको १५औं महाधिवेशन अन्तर्गत बिहीबार भएको...

कांग्रेस महाधिवेशन उद्घाटन गर्न निवर्तमान सभापति देउवालाई अनुरोध

काठमाडौँ । नेपाली कांग्रेसले आगामी महाधिवेशनको उद्घाटन सत्रका लागि निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरेको छ। शुक्रबार पार्टीका प्रवक्ता देवराज चालिसेले महाधिवेशनको...

भ्रष्टाचारका ६५ का'ण्ड छानबिन गर्न राप्रपा नेता शाहीको माग

प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम बैठकलाई सम्बोधन गर्दै शाहीले सत्ताको दम्भ त्यागेर विगतबाट पाठ सिक्न सरकारलाई आग्रह गरे।...

हलिउडको लोकप्रिय ‘फास्ट एन्ड फ्युरियस’ अब टिभी श्रृंखलाको रुपमा आउने

लस एन्जलस (भेराइटी) । लोकप्रिय हलिउड फ्रेन्चाइज ‘फास्ट एन्ड फ्युरियस’ अब नयाँ स्क्रिप्टेड टेलिभिजन सिरिजका रूपमा आउने भएको छ । ओटीटी प्लाटफर्म पिककले बिहीबार...

महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासमा कांग्रेस

काठमाडौँ। नेपाली कांग्रेसले आगामी महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गर्ने प्रयास थालेको छ। पार्टीका प्रवक्ता देवराज चालिसेले शुक्रबार पत्रकारहरूसँगको कुराकानीमा नेतृत्व चयनमा...

टेकु अस्पताल दुर्व्यवहार घटना : काठमाडौं प्रहरीद्वारा तीन जना पक्राउ

ड्युटीमा रहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा काठमाडौं प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

SF

स्टारडमभन्दा कथा बलियो हुन्छ– दयाहाङ, माओत्से भन्छन्– दु:ख गरेर बनाएको फिल्म चल्दोरहेछ

'कथाले नै कलाकारलाई स्टार बनाउने भएकाले अन्ततः कथा नै बलियो हुन्छ। कथा बलियो भएपछि फिल्म चल्छ। स्टारडमले फिल्मलाई केही हदसम्म सपोर्ट गर्ने मात्र हो।'

कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाहीको उम्मेदवारी घोषणा

कांग्रेस संगठनलाई थप समावेशी, सुदृढ र गतिशील बनाउने उद्देश्यसहित सहमहामन्त्री (पिछडिएको क्षेत्र) पदमा उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ।...

SF

म्यादी प्रहरीका लागि कपडा खरिद सम्बन्धमा अध्ययन गर्न समिति गठन, मनिष झा संयोजक

रास्वपा सांसद खगेन्द्र सुनारले म्यादी प्रहरीको युनिफर्म खरिदमा भ्रष्टाचार भएको भन्दै लगातार समिति र प्रतिनिधि सभामा आवाज उठाउँदै आएका थिए।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कांग्रेसको महाधिवेशनमा विधान संशोधनको एजेन्डा – जनताले खोजेको जस्तो कांग्रेस बनाउँछौँ

काठमाडौँ। नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनमा पार्टीको मौजुदा विधानमा व्यापक हेरफेर गर्ने तयारी गरेको छ। महाधिवेशनको पूर्वसन्ध्यामा पत्रकारहरूसँग कुराकानी गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले...

कोशी प्रदेश योजना आयोगका नवनियुक्त दुई सदस्यकाे शपथ

विराटनगर । कोशी प्रदेश योजना आयोगका नवनियुक्त सदस्य तोयानाथ खतिवडा ‘रुपेश’ र हरिकुमारी राईले पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।