थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं वाह्य पर्यटकका रोजाइमा पर्न थालेको छ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत...
‘हानि-नोक्सानी कोषबाट आउने रकम स्थानीय आवश्यकता हेरेर खर्च गर्नुपर्छ’
रसुवा बाढीबाट प्रभावित समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि संयुक्त राष्ट्रसंघअन्तर्गतको हानि तथा नोक्सानी सम्बोधन कोष (फन्ड फर रेस्पोन्डिङ टू लस एण्ड ड्यामेज) ले...
महिनौंपछि भेनेजुएला फर्किइन् नोबेल विजेता माचाडो, ट्रम्पले के भने ?
जनवरीमा अमेरिकी सेनाले तत्कालीन राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेर अमेरिकामा लगेपछि माचाडो पहिलो पटक सार्वजनिक रूपमा भेनेजुएलामा देखिएकी हुन्।...
भुटान र थाइल्याण्डबाट आएकाे अमेरिकी टोलीले के-के गर्यो नेपालमा ?
काठमाडौँ । अमेरिकाको एक टोलीले नेपाल भ्रमण गरेको छ । २१ जनाको टोलीले नेपालका विभिन्न क्षेत्रको भ्रमण गर्नुको साथै उच्चस्तरीय भेट गरेकाे छ ।...
बाँदरले टोकेर राजाको मृत्यु भएपछि ग्रीसको राजनीतिले लिएको थियो नयाँ मोड!
यो घटनाले एउटा युवा राजाको जीवन लीला मात्र समाप्त गरेन, पहिल्यै विभाजित ग्रीसको राजनीतिमा राजगद्दीको नयाँ संकट पनि थप्यो। उनको मृत्यु किन यति महत्त्वपूर्ण...
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठन भएको त्रिकेट क्लब ‘चितवन राइनोज’ले गैँडा संरक्षणमा योगदान गर्ने भएको छ।...
सर्बियामा विद्यार्थी आन्दोलनको जित, भुसिचले स्वीकारे चुनावी हार
सर्बियाका लामो समयदेखि प्रभावशाली नेता अलेक्जान्डर भुसिचले विद्यार्थी नेतृत्वको आन्दोलनसँग आकस्मिक संसदीय निर्वाचनमा हार स्वीकार गरेपछि देशभर उत्सव मनाइएको छ। दक्षिणपन्थी लोकप्रियतावादी नेता भुसिचले...
साढे ५ किलो चरेससहित युवक पक्राउ
पक्राउ पर्नेमा दुर्गाथली गाउँपालिका–५ बस्ने ३० वर्षीय कटक जप्रेल रहेका छन्।
प्रेमको अर्थ नजिक हुनुमा होइन, अप्ठ्यारोमा भरोसा बनेर उभिनुमा छ
प्रेम पाउनु भाग्य हुन सक्छ, प्रेममा पर्नु संयोग हुन सक्छ; तर प्रेमलाई सम्मानपूर्वक निभाउनुचाहिँ संस्कार, साहस र चरित्र हो ।
शिक्षकको मनोबल कसले खस्कायाे?
नेपाली शब्दकोशमा प्रोत्साहन भनेको कसैलाई काममा उत्साह, हौसला वा जाँगर बढाइदिने क्रिया हो। भत्ता भनेको तलबबाहेक काम, जिम्मेवारी वा अवस्था हेरेर दिइने थप सुविधा...
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना दिएका छन् ।
खाजाको ठेलामै अडिएको मिथल र गायत्रीको जिन्दगी, बुढेसकालमा पनि दुःखको भारी
जनकपुरधाम । घाम झुल्किनासाथ धनुषाको नगराइन नगरपालिका लगमा गाउँका ६४ वर्षीय मिथल साह र उनकी ६० वर्षीय श्रीमती गायत्री ग्राहकलाई खुवाउन खाजाको सामग्री तयारीमा...
सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य
सिक्किममा कन्सर्टको घोषणालगत्तै यसलाई त्यहाँबाट राज्य स्तरबाटै अपनत्व दर्साइएको थियो।
कांग्रेस सभापति गगन थापा आज स्याङ्जा आउँदै
९ कात्तिक, स्याङ्जा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज स्याङ्जा आउने भएका छन् । बिरुवा गाउँपालिका–७ गहतेस्थित नवनिर्मित मनकामना मन्दिर उद्घाटन गर्न थापा...
एनपीएललाई शुभकामना दिँदै प्रधानमन्त्री बालेनले के भने ?
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटलाई शुभकामना दिएका छन् । बालेनले सामाजिक...
दशैँमा सुदूरपश्चिममा १५२ सवारी दुर्घटना, ६ जनाको मृत्यु, २४३ घाइते
९ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म भएका सवारी दुर्घटना भन्दा...
डिजेल लोड गर्दा जमिनमुनिको ट्यांकी पड्कियो, नौ हजार ५०० लिटर डिजेल नष्ट
आइतबार साँझ करिब ७:३० बजे शिवसताक्षी नगरपालिका-१०, टेक्रास्थित पार्वती अम्बिका कन्ट्रक्सन कम्पनीमा डिजेल लोड गर्ने क्रममा घटना भएको हो।...
एनपीएल सुरु हुनुअघि प्रधानमन्त्री बालेनले भने : नेपाली क्रिकेट अमर रहोस्
९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटलाई शुभकामना दिएका छन्। उनले एनपीएल केही वर्षमै...
काठमाडौं उपत्यकाबाट ११८ जना पक्राउ
९ कात्तिक, काठमाडौं । प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाबाट मात्रै ११८ जनालाई नियन्त्रण लिएको छ । काठमाडौंबाट मात्रै ९९ जना, भक्तपुरबाट १७ जना...
दुई पटकको अभागी सुदूरपश्चिमको लक्ष्य पहिलो उपाधि
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) का अघिल्ला दुई संस्करणमा फाइनलसम्म पुगेर पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम रोयल्स यसपटक पहिलो उपाधिको खोजीमा छ ।...
सराए नाचको रौनक (तस्वीरहरू)
९ कात्तिक, गुल्मी । पश्चिम नेपालमा दशैंका बेला प्रदर्शन गरिने मौलिक सांस्कृतिक नाच हो—सराए नाच । धार्मिक आस्था, परम्परा, मनोरञ्जन र सामूहिक एकताको प्रतीकका...
एल क्लासिको : एमबाप्पेको दुई गोल, घरेलु मैदानमै पराजित भयो बार्सिलोना
९ कात्तिक, काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको बहुचर्चित ‘एल क्लासिको’ खेलमा रियल मड्रिडले बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान क्याम्प...
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
चितवन । दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठन भएको क्रिकेट क्लब चितवन राइनोजले गैँडा संरक्षणमा योगदान गर्ने भएको छ । क्लबले आफ्नो...
साबिक विजेता लुम्बिनीको नजर अर्को उपाधिमा
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा पुछारमा रहेको लुम्बिनी लायन्सले दोस्रो संस्करणमा ऐतिहासिक पुनरागमन गर्दै उपाधि जित्यो । रोहितकुमार पौडेलको नेतृत्वमा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।