THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 27 September 2026
रातोपाटी

मकवानपुरमा लाल बकैया खोलामा जलसतह बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । मकवानपुरस्थित लाल बकैया खोलामा बाढीको सतह बढ्दै गएको छ। जुरेलिबजार क्षेत्रमा बाढी खतरा तह नजिक पुगेकाले डुबान भइरहने क्षेत्रका बासिन्दालाई आज साँझसम्म...

ललितपुरमा स्कुटर दुर्घटना हुँदा एक युवकको ज्यान गयो

११ असोज, काठमाडौं । ललितपुरको सानागाउँमा स्कुटर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । इमाडोलबाट लुभुतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०५९ प २९३८...

SF

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर पक्राउ

आजबाट सोह्रश्राद्ध सुरु, कुन तिथिमा कसको श्राद्ध गर्ने ?

काठमाडौँ । आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर आमाबस्यसम्मको समयलाई सोह्रश्राद्ध भनिन्छ । यस समयमा सोह्रवटा तिथि पर्दछन् भने यसलाई महालय श्राद्ध पनि भनिन्छ ।...

सेनाको निष्कर्ष : सुरुङभित्रको उद्धार जटिल र साहसिक

सेनाको निष्कर्ष छ- विपद् प्रतिकार्यको सबैभन्दा जटिल र साहसिक अध्याय जलविद्युत् आयोजनाका पुरिएका सुरुङहरूभित्र गरिएको उद्धारकार्य हो । जलविद्युत् आयोजनाको सुरुङ इलाकाबाट २७९८ र...

यूईएफए नेसन्स लिग : इंग्ल्यान्ड पराजित, आज आठ खेल हुँदै

यूईएफए नेसन्स लिगअन्तर्गत शनिबार राति भएका खेलमा इंग्ल्यान्ड स्पेनसँग ३-२ ले पराजित भएको छ।

ललितपुरको लुभुमा स्कुटर दुर्घटना, चालकको मृत्यु

११ असोज, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–६ लुभुस्थित साना गाउँमा स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिराहा...

लालबकैया खोला खतरा तह नजिक, साँझसम्म सतर्कता अपनाउन आग्रह

११ असोज, काठमाडौं । मकवानपुरको लालबकैया खोलामा बाढी बढिरहेको र जलसतह खतरा तह नजिक पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैले आसपासका बासिन्दालाई...

निवासबाटै पक्राउ परे पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा

महाराजगञ्जस्थित निवासबाटै उनलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ।

९० वर्षीय सर्जक जयवल्लभ भट्टकाे ‘पुर्खाका पाइला’ लोकार्पण

बैतडीका ९० वर्षीय सर्जक जयवल्लभ भट्टकाे ‘पुर्खाका पाइला’ लोकार्पण भएको छ।

नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्झौता

नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।...

SF

यस्तै रहेछ विदेश भनेको– सुरूमा पैसा हुँदैन, पछि समय!

अमेरिकामा नर्सिङ करिअर अगाडि बढाइरहेकी उनलाई सुरूआती दिनमा भाषा र उपकरण फरक भएकाले काममा असहज भएको थियो। कतिपय उपकरण उनले नेपालमा छँदा देखेकी समेत...

कोशी र मधेशमा खुल्दै आकाश, काठमाडौं उपत्यकामा पनि उल्लेख्य सुधार देखिने

नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनचापीय प्रणाली क्रमश: कमजोर बन्दै कोशी प्रदेशबाट बाहिरिइसकेको छ । मधेश र बागमतीमा रहेको हल्का प्रभाव...

नारायणीमा बाढी बढ्दो, देवघाटमा खतरा तह पार

महाशाखाले आइतबार बिहान ५ः४० बजे सूचना जारी गर्दै डुबान भइरहने ठाउँका बासिन्दालाई आज साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।...

विद्युत् ट्रान्सफर्मरमा टाँसिएको अवस्थामा चितुवा मृत फेला

११ असोज, चितवन । चितवनको रामपुरस्थित कृषि क्याम्पस परिसरमा रहेको विद्युत् ट्रान्सफर्मरमा टाँसिएको अवस्थामा एक चितुवा मृत फेलापरेको छ । शनिबार गरिएको पोस्टमार्टमबाट चितुवाको...

सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय

काठमाडौँ । नेपाली सेनाले रसुवाको भोटेकोशी बाढी व्यवस्थापनमा सङ्गठनको भूमिका अतुलनीय, ऐतिहासिक र अनुकरणीय रहेको निष्कर्ष निकालेको छ । प्रतिकूल र तीव्रगतिमा बदलिने मौसम,...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

फ्लाइ दुबईको पोखरा-दुबई उडानमा यात्रुको उत्साहजनक सहभागिता

गत बुधबारदेखि सुरु भएको फ्लाइ दुबईको दुबई-पोखरा-दुबई नियमित उडान शनिबार चौथो दिनमा पनि उत्साहजनक रह्यो।...

देशभर तीन मनसुनी वायुको असर, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको दक्षिणमा रहेको छ । देशभर मनसुनी वायु, पश्चिमी वायुको...

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

वि.सं.२०८३ साल असोज ११ गते । आइतबार । ईश्वी सन् २०२६ सेप्टेम्बर २७ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन ।...

आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) आजदेखि विधिवत् आरम्भ

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदै छ।...

झरी र बाढीकाे असर पर्यटन व्यवसायमा पनि

झरीसँगै प्रतिकूल मौसम र हिमपातका कारण म्याग्दीमा रहेको संसारको सातौँ (आठ हजार १६७) मिटर अग्लो धवलागिरि हिमालमा आएका पर्वतारोहीहरू फर्किएका छन्।...

सुरु भयो सोह्रश्राद्ध, यस्तो छ शास्त्रीय विधान

११ असोज, काठमाडौं । हिन्दू परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको स्रोतले पुष्टि गरेको छ ।

आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।