THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 20 October 2026
← सबै समाचारमा फर्कनुहोस्

भक्तपुरको मोहनी नखा

दसैंमा कतै पिङका झट्का सम्झिन्छन्, कतै रंगीचंगी चंगा र पाकेका धानका बाला। खुला नीलो आकाश, बादलका टुक्राटाक्रीहरू र मज्जा लाग्ने हावापानीले दसैंको स्वागत घरदैलोमै ओर्लिएको अनुभूति हुन्छ। घटस्थापना लागेपछि विधिवत् रूपमा दसैंको शुभारम्भ हुन्छ। व्यापक रूपमा दसैं भनिए पनि भक्तपुरमा आफ्नै मोहनी नखा लाग्छ।
सारांश लम्बाइ: ~44 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →