नयाँ सुरक्षा कमजोरी देखिएपछि पीएचपीले जारी गर्यो एडभाइजरी
काठमाडौँ। वेब सर्भरमा अनधिकृत रूपमा कोड चलाउन सकिने नयाँ सुरक्षा कमजोरी देखिएपछि पीएचपीले एडभाइजरी जारी गरेको छ । पीएचपीले शुक्रबार जारी गरेको सूचनामा अर्को नियमित बगफिक्स अपडेट नआएसम्म session.upload_progress.enabled=0 सेटिङ राख्न सुझाव दिएको छ । यसो
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →