THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 2 October 2026
रातोपाटी

कांग्रेसका ४ केन्द्रीय सदस्य र राष्ट्रिय सभाका प्रमुख सचेतक महाधिवेशन प्रतिनिधिमा पराजित

काठमाडौँ । नेपाली कांग्रेसका ४ केन्द्रीय सदस्य र राष्ट्रिय सभामा पार्टीका प्रमुख सचेतक महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । कांग्रेसको आइतबारदेखि सुरु हुन लागेको...

दुर्गा प्रसाईंको अनुसन्धान प्रतिवेदन सोमबार बुझाउने गरी १ दिन म्याद थप

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले थप १ दिन हिरासतमा अनुमति दिएको छ । शुक्रबार काठमाडौँ जिल्ला अदालतकी न्यायाधीश अणेश्वरी घिमिरेले सोमबार बुझाउने...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

‘सरकार लोकतन्त्र र संविधानको रक्षा गर्नुको सट्टा ‘विजयको उन्माद’ मा रम्यो’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले वर्तमान सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल भएको भन्दै कडा आलोचना गरेका छन्। राष्ट्रिय...

धक्का खाए पनि एमाले फेरि उठेर अगाडि बढ्छ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र यथार्थ र सत्यलाई आत्मसात् गर्ने क्षमता विकास गर्नुपर्ने बताएका छन्।...

यी हुन् दसैँका बेला काठमाडौँमा हुने मुख्य सुरक्षा चुनौती

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले दसैँ, दीपावली तथा छठलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ । प्रहरीले चाडपर्वका बेला हुन सक्ने...

अभिनेता मुकेश खन्नाको आपत्ति,  ‘रामलाई एक्सन हीरो र सलमान खान बनाइयो’

मुम्बई । चर्चित अभिनेता मुकेश खन्नाले निर्माणाधीन बलिउड फिल्म ‘रामायण’मा भगवान रामको चित्रणलाई लिएर आपत्ति जनाएका छन्। फिल्ममा अत्याधिक भिजुअल इफेक्ट्स (भीएपएक्स) र एक्सन...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

धनुषाले ल्यायो चाडपर्व विशेष सुरक्षा योजना

जनकपुरधाम । नेपालीहरूको महान् चाड बडादसैँ, तिहार तथा छठ पर्वलाई लक्षित धनुषा प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ । जिल्ला प्रहरी कार्यालयमा शुक्रबार...

दसैँमा काठमाडौँ छाड्ने नागरिकलाई प्रहरीको १३ बुँदे सुझाव

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँ दसैँ विशेष सुरक्षा योजना सार्वजनिक गर्दै उपत्यका बाहिर जाने नागरिकलाई १३ बुँदे सुरक्षा सुझाव दिएको छ । शुक्रबार...

SF

ड्युटीमा रहेका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने तीन जना पक्राउ

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षमा ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि गालीगलौज, धाकधम्की र हातपात गरेको आरोपमा तीन जना पक्राउ...

सांसदहरू दलको आदेशभन्दा विवेकबाट चल्नुपर्छ : सचेतक धिताल

राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक क्रान्तिशिखा धितालले संसद्लाई सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलो मात्र बनाउन नहुने बताएकी छन्।...

करदाता प्रोत्साहन उपहार कार्यक्रम :  यी हुन् १ लाख पुरस्कार पाउने १५ जना

काठमाडौँ । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्म दैनिक १ लाख रुपैयाँ पुरस्कार पाउने १५ जना विजेता घोषणा भएका छन् ।...

सरकारी संरचना अनिवार्य बिमा गर्नुपर्ने

काठमाडौँ । सांसदहरूले जलवायु प्रकोपका कारण नेपालमा पटक–पटक ठूलो क्षति पुगेको भन्दै सरकारी संरचनाहरूको अनिवार्य बिमा गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

६५ करोड रुपैयाँको घोटाला प्रकरण: बलिउड अभिनेता डिनो मोरिया मुम्बई प्रहरीसमक्ष उपस्थित

मुम्बई । ६५ करोड भारतीय रुपैयाँको मिठी नदी सफाइ घोटाला प्रकरणमा बलिउड अभिनेता डिनो मोरिया शुक्रबार मुम्बई प्रहरीसमक्ष उपस्थित भएका छन्। मिठी नदी सफाइ...

राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित विशेष...

SF

पर्साका लालबाबु साह कानुलाई १० लाखको करदाता पुरस्कार

पर्साका लालबाबु साह कानुले १० लाख राशिको १५ दिनको बम्पर उपहार पाएका छन्।

SF

एमाले केन्द्रीय कमिटीमा मनोनीत सदस्यले लिए शपथ (तस्बिरहरू)

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

एमालेका ३३ जना केन्द्रीय सदस्यहरूले लिए शपथ

शुक्रबार च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।...

हिम्लुङ हिमालमा हिमपहिरो : १५ जनाको शव फेला, एक जना अझै बेपत्ता

मनाङ। मनाङको नार्पाभूमि गाउँपालिका–०५ स्थित हिम्लुङ हिमाल क्षेत्रमा गएको भीषण हिमपहिरोमा परी १५ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता रहेका छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बालीमा दुर्घटनामा परिन् अभिनेत्री, ढाडको शल्यक्रिया गरिने

मुम्बई । बलिउड अभिनेत्री नुसरत भरुचा इन्डोनेसियाको बालीमा दुर्घटनामा परी गम्भीर घाइते भएकी छन्। काम र भ्रमणका लागि बाली पुगेकी उनको दुर्घटनामा परेर ढाडमा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।