THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 12 October 2026
रातोपाटी

सवारी दर्ता र नामसारीका लागि अब खरिदकर्ता यातायात कार्यालय जानु नपर्ने

काठमाडौँ। नयाँ तथा पुराना सवारी साधन खरिद गर्दा खरिदकर्ता यातायात व्यवस्था कार्यालयमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने व्यवस्था हटाइएको छ । यातायात व्यवस्था विभागले यातायात...

रक्तचन्दन तस्करीको पुरानो मुद्दामा पक्राउ परेका बस्नेत रिहा

काठमाडौँ। १३ वर्षअघिको रक्तचन्दन तस्करी मुद्दामा पक्राउ परेका व्यवसायी नवीन बस्नेत दैनिक तारेखमा रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार उनलाई दैनिक उपस्थित...

बूढीगण्डकी बाढीले अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने लक्ष्य

आरूघाट गाउँपालिका ३, केउरपानी र ढुंगेमा गरि २ वटा ट्रान्सफर्मर थप चार्ज गर्ने अन्तिम तयारी भइरहेको मन्त्रालयले जनाएको छ।...

सनिशाको यो रूप : कस्ती देखिइन् ?

अभिनेत्री सनिशा भट्टराई सामाजिक सञ्जालमा सक्रिय छिन् । उनी अक्सर फोटो र भिडियो सेयर गरिरहेकी हुन्छिन् । त्यसो त यतिबेला उनलाई सक्रिय हुनुपर्ने अवस्था...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

रसुवा र गोरखाको बाढी देखेर फर्केपछिका पाँच शिक्षा

डेढ महिनाभित्र आएका दुई विपद्ले सरकार, विकास साझेदारहरु, पूर्वाधार निर्माता कम्पनीहरु, जनप्रतिनिधिहरु, राजनीतिक पार्टीहरु, हामी पत्रकारहरु, वा जोकोही नागरिक तप्काहरुलाई ठूलै शिक्षा दिलाएको छ...

रास्वपा र एमाले सांसदको संशोधन पारित हुँदा राष्ट्र बैंक बन्ने भयो अर्थ मन्त्रालयको विभागजस्तो

राष्ट्र बैंक संशोधन विधेयकमा राष्ट्रबैंकलाई सरकारले निर्देशन दिन सक्ने संशोधन एमाले सांसद गुरु बरालले हालेका थिए, गभर्नरको कार्यकाल घटाउने र राष्ट्र बैंकको उद्देश्य नै...

कांग्रेस महाधिवेशनस्थलबाटै पक्राउ परेकी खड्कालाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश

काठमाडौँ। इजरायलमा केयरगिभरका रूपमा पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उम्मेदवार विनिता खड्कालाई थुनाबाहिर राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला...

SF

मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाइने -मन्त्री मेहता

विद्यार्थीलाई केन्द्रमा राखेर शिक्षा ऐन छिटै ल्याइन्छ : मन्त्रालय

मन्त्रालयका राजनीतिक सल्लाहकार सरोज गौतमले नयाँ आउन लागेको शिक्षा ऐन पूर्ण रूपमा विद्यार्थीलाई केन्द्रमा राखेर निर्माण गरिने प्रतिबद्धता जनाए।...

भन्सार छली गरी ल्याइएका सामान बरामद

जनकपुरधाम। धनुषामा भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएका किराना, इलेक्ट्रोनिक्स तथा लत्ताकपडासहितका सामान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जिल्लाको...

रसुवा बाढी : साढे दुई सय शवको डीएनए आफन्तसँग मिल्ने प्रारम्भिक संकेत

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको डीएनए शाखा प्रमुख निराजन थापाका अनुसार नेपाल प्रहरी र प्रयोगशालामा गरिएका परीक्षणको एकीकृत तथ्यांकअनुसार करिब साढे दुई सय जनाको डीएनए...

SF

रूसी ऊर्जा पूर्वाधारमा आक्रमण गरे युक्रेनलाई अमेरिकी हतियार आपूर्ति रोक्ने ट्रम्पको चेतावनी

अमेरिकाले रूसको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न दबाब दिने उद्देश्यले युक्रेनलाई अमेरिकी हतियार उपलब्ध गराउने संयन्त्र बन्द गर्ने चेतावनी दिएको छ।

SF

प्रहरीले नेहा ठानेर अर्कै युवती समात्यो, वास्तविक नेहा अर्कै ठाउँमा आन्दोलन गर्दै थिइन्

उत्तराखण्डको सैनिक परिवारमा हुर्किएकी, सिलिगुडीमा स्कुले शिक्षा लिएकी, दिल्लीमा समाजशास्त्र पढेकी र नाटकमा अभिनय गर्दागर्दै सामाजिक प्रश्नमा चासो राख्न थालेकी युवती आज भारतका चर्चित...

नगरकोटमा चारदिने ‘चङ्गा चेट’ उत्सव

दसैंको पूर्वसन्ध्यामा नगरकोटमा असोज २८ देखि ३१ गतेसम्म चारदिने ‘चङ्गा चेट’ प्रि-दसैं उत्सव आयोजना हुने भएको छ।...

बेलायतका लागि प्रस्तावित राजदूतको योजना– गोरखा सम्बन्धलाई प्राथमिकता

२६ असोज, काठमाडौं । संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित नेपाली राजदूत गौरवशमशेर जबराले आफ्नो कार्यकालमा आर्थिक कुटनीति र नेपाल–बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ...

डा. पौडेलको विष सेवनले निधन भएको आशङ्का

काठमाडौँ। नेकपा (संयुक्त)का नेता एवं पूर्वसांसद डा. विजय पौडेलको सोमबार अपराह्न निधन भएको छ। स्वास्थ्यमा समस्या आएपछि उनलाई कीर्तिपुर अस्पतालको आकस्मिक कक्षमा पुर्‍याइएको भए...

युरिक एसिड बढेको छ भने नवरात्रिको व्रत बस्ने कि नबस्ने ?

नवरात्रिमा धेरैले नौ दिनसम्म व्रत बस्छन् । कोही दिनभर भोकै बस्छन् त कोही फलफूल, दूध, दही र व्रतमा खाइने परिकार खाएर उपवास बस्छन् ।...

‘एमाले कहिले बिग्रिएको थियो र सुध्रिनलाई ?

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार सञ्चारकर्मीहरूले ‘एमाले अब पूर्ण रूपमा सुध्रिएको हो ?’ भनी सोधेको प्रश्नमा अध्यक्ष ओलीले उल्टै प्रतिप्रश्न गर्दै भने, ‘कहिले बिग्रिएको...

पल शाहले सम्झिए संघर्षका दिन: बसको छतमा बसेर दशैंमा दाङ फर्किनेदेखि स्टारसम्म

सोमबार पलको प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आ बाट आमा २’ को ट्रेलर रिलिजको कार्यक्रममा पल पुराना दिनहरूलाई सम्झेका छन्।...

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत् जोड्ने कार्य तीव्र

काठमाडौँ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्न...

एनसेल र सामसङबीच सहकार्य, चाडपर्वमा एनसेल ग्राहकलाई विद्युतीय उपकरणमा छुट

२६ असोज, काठमाडौं । एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरुलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा विशेष छुटको सुविधा उपलब्ध गराउने भएको छ। यसअन्तर्गत टेलिभिजन,...

पूजा–हवनमा प्रयोग हुने चिल्लो पदार्थलाई ‘घिउ’ भनेर बिक्री गर्न रोक

सरकारले पूजा, होम, हवन तथा दीप प्रज्वलनका लागि तयार गरिने चिल्लो पदार्थलाई खाद्य घिउका रूपमा उत्पादन तथा बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ।...

सुदूरपश्चिमको बजेटमा असन्तुष्टि जनाउँदै नेकपा नेताले त्यागे पार्टी

२६ असोज, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य गोविन्द बोहराले पार्टी परित्यागको घोषणा...

एक्जिम कोड : नयाँ दर्ताभन्दा खारेजी धेरै

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नयाँ दर्ता एक्जिम कोड ४ हजार ७ सय ४८ छ ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।