THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 20 September 2026
अनलाइनखबर

च्याब्रुङको तालमा धड्किँदै लिम्बु पहिचान (तस्वीरहरू)

आधुनिक संगीत र डिजिटल प्रविधिले मनोरञ्जनको स्वरूप बदलिरहेका बेला पनि च्याब्रुङको धुन पूर्वी नेपालका लिम्बु बस्तीमा सुनिन छाडेको छैन ।

२० क्विन्टल गाँजासहित २ जना पक्राउ

४ असोज, काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुरबाट करिब २० क्विन्टल गाँजा प्रहरीले बरामद गरेको छ । डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलमा भण्डारण गरी राखिएको...

SF

यसरी घटाइँदैछ उच्च जोखिमयुक्त ४ हिमतालको पानी

त्रिशूलीमा सुनामीरूपी भेलबाढी आएलगत्तै सरकारका एक मन्त्रीले आवश्यक परे उच्च जोखिममा रहेका हिमताल विस्फोट गराएर फुटाउने बताएका छन्। पहिलो चरणमा चार हिमतालको पानीको तह घटाइँदैछ?

SF

दसैं, तिहार र छठपछि सरकारविरूद्ध जनता ठूलो विद्रोहमा ओर्लन्छन्– वर्षमान पुन

उनले जनताले विद्रोह गर्नुको कारण पनि सुनाए।

२६ विधामा बाँडियो ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड’

काठमाडौँ । छैटौँ संस्करणको ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०२६’ बाँडिएको छ । स्टार वान इन्टरटेनमेन्ट प्रा.लि. र एस.बि. क्रिएसन प्रा.लिको संयुक्त आयोजना रहेको...

उदयपुरमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

४ असोज, काठमाडौं । उदयपुरमा मादक पदार्थ सेवन गरेका एक व्यक्तिले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका-२...

आज काठमाडौंसहितका १७ जिल्लामा आकस्मिक बाढीको जोखिम

यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।...

सिराहाका प्रजिअ पौडेल तानिए, कर्मचारी प्रशासनमा पन्थी

काठमाडौँ । गृह मन्त्रालयले दुई सहसचिवको सरुवा गरेको छ । गृहमन्त्री सुधन गुरुङ स्तरीय निर्णयबाट २ सहसचिवको सरुवा गरिएको हो । मन्त्रालयका प्रवक्ता आनन्द...

SF

'एआई फोर्स' गठनको घोषणा गर्दै ट्रम्पले भने- एआईको विकास रोक्ने होइन, बढाउने हो

आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर ट्रम्पले एआई फोर्स गठन गरी एआई जार नियुक्त गर्ने घोषणा गरेका हुन्।

एनपीएलमा डीआरएस : अघिल्ला दुई सिजनका विवादित निर्णयपछि तेस्रो संस्करणमा कस्तो पर्छ प्रभाव ?

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि नै डिसिजन रिभ्यु सिस्टम (डीआरएस) को सम्भावित प्रयोगले नेपाली क्रिकेटमा नयाँ बहस सुरु भएको छ।...

भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने

काठमाडौंको टंगालस्थित भाटभटेनी सुपर स्टोर भोलि सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

नेपालले आफ्नो सन्देश विश्वलाई लिन्छ

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सडक किनारमा नगरपालिकाको बेसार खेती

धनकुटा । स्थानीय किसान तथा सामुदायिक वन समूहलाई उत्पादनमूलक कृषिमा प्रोत्साहन गर्ने उद्देश्यले धनकुटा नगरपालिकाले सडक किनारका खाली जग्गामा बेसार खेती थालेको छ ।...

भोटेकोशी बाढी : ११ जलविद्युत् आयोजना क्षतिग्रस्त, ८३७ जना अझै सम्पर्कविहीन

भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीबाट ११ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्।...

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...

भोटेकोशी बाढी : उत्तराखण्डका २३ हिमनदी तीव्र गतिमा पग्लिँदै

लाङटाङ लिरुङ हिमाल नजिकै ५.२ रेक्टर स्केलको भूकम्पीय कम्पन उत्पन्न गराउने गरी गएको भीषण हिमपहिरोका कारण करिब सात करोड ४० लाख घनमिटर बरफ, चट्टान...

मानिसमा भेटियो ४९औँ रक्त समूह प्रणाली, ‘जामा’ नाम दिइयो

बेलायत । बेलायत र इजरायलका वैज्ञानिकहरूले मानिसमा नयाँ रक्त समूह प्रणाली पत्ता लगाएका छन्। अन्तर्राष्ट्रिय रक्तसञ्चार सोसाइटीले यसलाई मानव शरीरको ४९औँ रक्त समूह प्रणाली...

SF

घरायसी विवादमा श्रीमतीमाथि धारिलो हतियार प्रहार, उपचार क्रममा मृत्यु

उदयपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरेपछि श्रीमतीको मृत्यु भएको छ।

धनगढीमा टी–१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिप आजदेखि

धनगढी । धनगढीमा आयोजना हुने टी–१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा चैतन्य पाठशाला र डीएससी बिच प्रतिस्पर्धा हुँदैछ। धनगढीस्थित फाप्ला...

डाभिस कपमा अमेरिकालाई हराउँदै चेक गणतन्त्र फाइनल ८ मा

चेक गणतन्त्रले अमेरिकालाई हराउँदै डाभिस कपको फाइनल ८ मा स्थान बनाएको छ।

वर्षमान भन्छन्– सरकारविरुद्ध जनता विद्रोहमा उत्रिने तयारीमा छन्

विद्रोहमा उत्रिएका जनताको नेतृत्व कसरी गर्ने भन्नेबारे अहिल्यैदेखि तयारी गरिराख्न पार्टी पंक्तिलाई आग्रह गरे ।

जनकपुरमा आगलागी, एक वृद्धको मृत्यु

जनकपुरधाम । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा आगलागी हुँदा ७० वर्षीय किशोरी सहनीको मृत्यु...

दिलरुवा

तिमी नभए पनि यस रूखले मलाई तिम्रो स्पर्शको अनुभूत गराउँछ र त म यहाँ आउने गरेको छु।

साउदी अरबको राजधानी रियादमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको हुथीको दाबी

काठमाडौँ । यमनका इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादमा ब्यालेस्टिक तथा क्रुज क्षेप्यास्त्र र ड्रोनबाट आक्रमण गरेको दाबी गरेका छन्। हुथीका सैन्य प्रवक्ता...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।