यस्ता छन् मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौँ । सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मंगलबार...
ओलीको चेतावनी- अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन
अध्यक्ष ओलीले भने, ‘अब पार्टीको नीति र अनुशासन विपरीत जाने, अराजकता फैलाउने वा विपक्षीलाई रमाउने गरी बोल्ने जोकोहीमाथि कडा कारबाही हुनेछ ।’
पूर्वप्रधान न्यायाधीश चोलेन्द्रलाई पक्राउ गरिएको होइन- सरकार प्रवक्ता पोखरेल
सरकारका प्रवक्तासमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशम्शेर राणालाई पक्राउ नै नगरिएको बताएका छन्।
आईपीओ मापदण्ड : प्रतिसेयर नेटवर्थ १ सय हुनुपर्ने व्यवस्था कति व्यवहारिक ?
नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि सामान्य योग्यतासम्बन्धी निर्देशिका तयार गर्दैछ । यसको मस्यौदाअनुसार प्रतिसेयर नेटवर्थ १ सय रुपैयाँभन्दा कम भएका कम्पनी...
पूर्वप्रधान न्यायाधीशलाई रेस्क्यु गरिएको हो, नियन्त्रणमा लिइएको होइनः सरकारका प्रवक्ता
काठमाडौँ । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा नलिएको दाबी गरेका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग...
प्रहरी संगठन संविधान र मानवअधिकारप्रति प्रतिबद्ध हुने कि अमूक व्यक्तिप्रति?
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई 'सुरक्षा थ्रेट' देखाउँदै मध्यरात पक्राउ गरेको नेपाल प्रहरी अहिले आफै आलोचना र प्रश्नको घेरामा परेको छ।
नीति र अनुशासनविपरीत बोल्नेलाई कडा कारबाही गर्ने ओलीको चेतावनी
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वयन गर्न तथा अनुशासन र निष्ठामा रहन निर्देशन दिएका छन्...
अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा तीन जिल्ला प्रहरीको साझा रणनीति
मनसुनजन्य विपद्को संयुक्त सामना गर्न र एक जिल्लामा अपराध गरेर छिमेकी जिल्लामा लुक्ने फरार अभियुक्तहरूलाई पक्राउ गर्न पूर्वी पहाडका तीन जिल्लाका प्रहरी प्रमुखहरूले साझा...
फकल्यान्ड तेल परियोजनामा अर्जेन्टिनाको चेतावनी
अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले फकल्यान्ड टापु नजिकै बेलायतको अनुमतिमा अघि बढिरहेको सी लायन तेल परियोजना नरोके बेलायतविरुद्ध अन्तर्राष्ट्रिय कानूनी प्रक्रिया अघि बढाउने चेतावनी दिएका...
महोत्तरीमा लालपुर्जाका लागि २८ हजारभन्दा बढी आवेदन
महोत्तरी । भूमिहीन र अव्यवस्थित बसोवासीसमेत २८ हजार ४३५ जनाले लालपुर्जा प्राप्तिका लागि आवेदन दिएका छन् । भूमि समस्या समाधान समिति महोत्तरीले जिल्लामा प्राप्त...
उपभोक्ता हित र संरक्षण मञ्चका नाममा दादागिरी, अदालतमा विचाराधीन मुद्दा फिर्ता लिन दबाब
रूपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुलीले उपभोक्ताको नाममा उद्योगमाथि ज्यादती भइरहेको बताए।
२६ वटा साइडलाइन वार्ता, २४ कार्यक्रम र ३ देशसँग कूटनीतिक सम्बन्ध
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्र संघको ८१औँ महासभामा दिएको मन्तव्यले अन्तराष्ट्रिय चर्चा पाएको छ । ६ गते अमेरिकाको न्युयोर्क गएर ८...
प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः मन्त्री गौतम
मन्त्री गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय नभइ राष्ट्रियस्तरको विश्वविद्यालय भएको बताएकी छिन्।...
उपराष्ट्रपति यादवसँग भारतीय राजदूतले गरे विदाइ भेट
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले विदाइ भेट गरेका छन् । मंगलबार उपराष्ट्रपति कार्यालयमा भएको भेटमा उपराष्ट्रपति यादवले...
हिमपात रोकिएपछि सिमकोट–हिल्सा सडकको हिउँ हटाउन थालियो
१३ असोज, सुर्खेत । हुम्लामा असोज ९ देखि ११ गतेसम्म भएको हिमपातका कारण अवरुद्ध सिमकोट–हिल्सा सडकमा जमेको हिउँ हटाउन मंगलबारदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ...
कांग्रेस महामन्त्रीमा आङगेलु शेर्पा र सहमहामन्त्रीमा प्रतिमा गौतमको उम्मेदवारी घोषणा
काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीका नेताहरूले विभिन्न पदमा आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । यसै क्रममा केन्द्रीय...
पूर्व प्रधानन्यायाधीशलाई पक्राउ गरेकोप्रति मानव अधिकारकर्मीको विरोध
१३ असोज, काठमाडौं । मानव अधिकारकर्मीहरूले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई स्वेच्छाचारी रुपमा पक्राउ गरिएको भन्दै विरोध गरेका छन् । उनीहरूले एक विज्ञप्ति जारी...
रिलिजको तीन दिनअघि नै ४ लाख नाघ्यो 'दृश्यम ३'को अग्रिम टिकट बिक्री
'दृश्यम ३' अक्टोबर २ अर्थात् असोज १६ गतेदेखि प्रदर्शनमा आउँदैछ।
नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै देशबिच संवाद सुरु
काठमाडौँ। नेपाल–चीन सीमा नाकामा वस्तु ढुवानी र सर्वसाधारणको आवतजावतमा देखिएका अवरोधहरू (बोटलनेक) लाई हटाउन दुवै पक्षबिच संवाद सुरु भएको छ। स्थलगत निरीक्षणका क्रममा नेपाली...
४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध पूर्ण कार्यान्वयन गर्न सर्वोच्चको परमादेश
काठमाडौं । सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला तथा एकपटक मात्र प्रयोग हुने (सिंगल युज) प्लास्टिकजन्य सामग्रीको उत्पादन, आयात, बिक्री–वितरण र प्रयोगमा लगाइएको...
एमाले सांसद बरालको आरोप– सरकार नागरिकको अपेक्षा पूरा गर्न पूर्णत: असफल
१३ असोज, काठमाडौं । नेकपा (एमाले) का सांसद गुरु बरालले वर्तमान सरकार गठन भएको ६ महिना पूरा भएपनि नागरिकका अपेक्षा पूरा गर्न र सुशासन...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।