THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 3 October 2026
रातोपाटी

‘आफ्नै पार्टीका पूर्वसभापतिलाई पत्र दिएर बोलाउने चलन हुँदैन’

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आइतबारदेखि सुरु हुने तयारीमा छ। यो महाधिवेशनले कांग्रेसको भविष्य र नेतृत्वको दिशा तय गर्ने अपेक्षा गरिएको छ। पार्टीभित्रका विभिन्न...

महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा अघि बढाउने प्रयत्न गरिएको छ : प्रवक्ता चालिसे

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशन ‘नीति चयन’ को अधिवेशनका रूपमा अघि बढाउने प्रयत्न गरिएको जनाएको छ । महाधिवेशनको तयारीबारे जानकारी दिन उद्घाटनस्थल खुल्लामञ्चमा...

राजनीतिमा विवाद भइरहन्छन्, कोही अलमलमा नपर्नू: विश्वप्रकाश

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र सानातिना विवाद देखिए पनि पार्टी नफुट्ने भन्दै कार्यकर्तालाई कुनै पनि भ्रममा नपर्न आग्रह गरेका छन्।...

SF

चार प्रदेशका भूभागबाट बाहिरियो मनसुन

यसपालि मनसुन ६ दिन ढिला गरी असार ५ गते भित्रिएको थियो।

कांग्रेस महाधिवेशनमा ७ हजार बढी प्रतिनिधि सहभागी हुने

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा सात हजार ५०० भन्दा बढी प्रतिनिधि सहभागी हुने बताएका छन्। यो कांग्रेसको इतिहासमै सबैभन्दा ठूलो प्रतिनिधि...

जुम्लाको स्याउ बाँडेर सुरु भयो रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौँ । जुम्लाको स्याउ बाँडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा केन्द्रीय कार्यालयमा...

नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनको तयारी पूरा

काठमाडौँ । नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनको तयारी पूरा भएको छ । शनिबार सो पार्टीका प्रवक्ता देवराज चालिसेले एक पत्रकार सम्मेलनको आयोजना गरी पार्टीको पन्ध्रौँ...

विद्युत् सेवालाई थप सेवामुखी बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्रीको निर्देशन

१७ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी, चुस्त र सेवामुखी बनाउन नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई...

कांग्रेस गुटबन्दीका ८ दशक : वैचारिक मतभेददेखि विभाजनको संघारसम्म

कांग्रेसको पहिलो औपचारिक विभाजन बीपी कोइराला र मातृकाप्रसाद कोइरालाबीच बढ्दो राजनीतिक मतभेदबाटै सुरु भएको थियो । २००९ सालको महासमिति बैठकले पार्टीको साधारण सदस्यसमेत नरहने...

SF

कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको बाढीपहिरोले मालढुंगाबाट घाँसासम्म करिब ५० किलोमिटर दूरीमा ४६ भन्दा बढी ठाउँमा सडक अवरुद्ध बनाएको थियो।

१२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश तथा क्षेत्रमा जीवनरक्षक सहायता पुर्‍याउन शुक्रबार १६ करोड अमेरिकी डलर आपत्कालीन कोषबाट जारी गरेको छ।...

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

काठमाडौँ । काठमाडौँको खुलामञ्चमा नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आइतबारदेखि सुरु हुँदैछ । महाधिवेशन उद्घाटनको अघिल्लो दिन शनिबार खुलामञ्चमा अन्तिम तयारीको चटारो देखिन्छ ।...

‘म प्रो-कोइराला हुँ, युवाको भावना बुझ्नेलाई सभापतिमा सघाउँछु’

नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले पार्टीको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।

कृषि क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल

कृषि, वन तथा पर्यावरण मन्त्रालय र भैरहवाका कृषि उद्योगी–व्यवसायीबीच कृषि क्षेत्रको विकास, औद्योगिकीकरण तथा उद्योगी–व्यवसायीले भोग्दै आएका समस्या र चुनौतीबारे छलफल भएको छ।...

कांग्रेसले प्रतिनिधिलाई दिएको झोलामा के छ ?

यसैबीच महाधिवेशन प्रतिनिधिहरूको रजिस्ट्रेशन कार्य सुरु भइसकेको छ । यसबारे शनिबार दिउँसो पत्रकार सम्मेलन आयोजना गर्दै कांग्रेसले तयारी लगभग पूरा भएको जानकारी गराएको छ...

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौँ । नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिलाई बस्नका लागि काठमाडौँका विभिन्न स्थानमा होटल बुकिङ गरिएको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

कांग्रेस १५औं महाधिवेशन− कहाँ गरिएको छ प्रतिनिधिलाई बस्ने व्यवस्था?

'देश र विदेशबाट आएका १० हजार प्रतिनिधि तथा शुभेच्छुक बस्न मिल्ने गरी पाँच हजार कोठाको व्यवस्थापन गरेका छौं,' उनले भने।

यसरी हुन्छ जलमापन केन्द्रबाट नारायणीको निगरानी

नारायणी नदीमा बाढीको अवस्था नियमित निगरानी गर्न जलमापन केन्द्रबाट जलसतहसम्बन्धी तथ्याङ्क सङ्कलन, विश्लेषण र पूर्वसूचना प्रवाह हुँदै आएको छ।...

अब ५ मापदण्ड पूरा गरेमात्र नयाँ विमानस्थल निर्माणको स्वीकृति दिइने

१७ असोज, काठमाडौं । राजनीतिक दबाब वा हचुवाका भरमा विमानस्थल घोषणा गर्ने र राज्यको अर्बौं बजेट बालुवामा पानी हालेझैं खेर फाल्ने प्रवृत्तिलाई रोक्न सरकारले...

यी हुन् टिभी कार्यक्रम हेरेर फ्लाईदुबई विमानमा के गर्ने भनेर थाहा पाएका इजरायली यात्रु

बुधबार फ्लाईदुबईको उडान एफजेड १०७३ मा सवार ५० वर्षीय यानिभ हयुनले विमानमा आक्रमण भएपछि को-पाइलटलाई नियन्त्रणमा लिन अन्य यात्रुलाई सहयोग गरेका थिए।...

क्यान टुक्रियो भने कर्मचारीको समायोजन कसरी हुन्छ ?

१७ असोज, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई टुक्र्याएर दुईवटा छुट्टाछुट्टै निकाय बनाउँदा हाल कार्यरत कर्मचारीहरूको व्यवस्थापन कसरी गर्ने भन्ने अन्योललाई सरकारले...

सहकारीको ऋण नतिर्नेमाथि न्यायाधिकरणको एक्सन: २७ वटा मुद्दाबाट ११ करोड असुल

सरकारले विभिन्न सहकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ। सरकारले कर्जा असुली न्यायाधीकरण कार्यालयमार्फत सहकारीबाट ऋण लिएर तोकिएको समयमा वा भाका नाघ्दासमेत सावाँ-ब्याज नतिर्ने...

SF

दाउन्नेमा बस दुर्घटनामा मृत्यु भएका सबैको सनाखत

अस्पतालद्वारा आज दिउँसो जारी विज्ञप्तिअनुसार अन्य चार जना घाइतेको भने मध्यविन्दु अस्पतालमा भर्ना गरी उपचार तथा स्वास्थ्य निगरानीमा राखिएको छ।

SF

नायग्रा फल्सको अनौठो रूप

पहिलो दिन तीन घन्टामा सय डलर सकियो। यो हाम्रो अमेरिकाको पहिलो क्यासिनोको अनुभव थियो।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।