संघीय संसदका संसद्का दुवै सदनको बैठक बस्दै, के छन् कार्यसूची?
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।
प्रजननको प्रतीकदेखि लाज र विद्रोहसम्म
काठमाडौँ । हजारौँ वर्षदेखि मानिसहरू महिलाको बाह्य प्रजनन अङ्ग अर्थात् योनिद्वार (भल्भा) को बारेमा कुरा गर्दै आएका छन्। सुरुमा शरीरको यस हिस्सालाई प्रजनन क्षमताको...
सर्बियाका राष्ट्रपति भुचिकको राजीनामा : प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी
सर्बियाका राष्ट्रपति अलेक्जान्डर भुचिकले आगामी प्रारम्भिक संसदीय चुनावमा प्रधानमन्त्री बन्ने तयारी गर्दै आइतबार राष्ट्रपतिको पदबाट राजीनामा दिएका छन्।...
वर्षा रोकिएपछि राजमार्ग खुलाउन तीव्रता, पृथ्वी राजमार्ग आजै सञ्चालनमा ल्याउने तयारी
पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–काठमाडौं खण्डमा एक ठाउँको पहिरो पन्छाउन बाँकी छ । अन्य पहिरो पन्छाइसकिएको धादिङ प्रहरीले जनाएको छ ।
पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र
अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक खुलाउनका लागि निरन्तर प्रयास जारी रहेको छ।...
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
एसियाली खेलकुदः टेनिसमा खड्का र बास्तोलाको जोडीले जगाएको आशा
एसियाली खेलकुदको ठूलो मञ्चमा नेपाली टेनिसको इतिहास त्यति सुखद छैन।
नगर विकास कोषको कार्यकारी निर्देशक पदका लागि आवेदन आह्वान
काठमाडौँ। नगर विकास कोषले आफ्नो रिक्त रहेको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ। नगर विकास कोष ऐन, २०५३,...
बागलुङमा पहिरो : १० जनाको ज्यान गयो, एक बेपत्ता
वर्षाका कारण पछिल्लो दुई दिनमा जिल्लामा ठूलो मानवीय क्षति भएको हो। आइतबार मात्रै नौ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। शनिबार...
बिनासूचना गैरहाजिर रहेका नौ जना प्रहरी कर्मचारीलाई हाजिर हुन सात दिने अल्टिमेटम
काठमाडौँ। आफ्नो कार्यालयमा बिनासूचना गैरहाजिर रहेका नौ जना प्रहरी कर्मचारीलाई बाटोको म्यादबाहेक सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको छ।...
बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता
बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
सूचनामा विश्वव्यापी पहुँचको अन्तर्राष्ट्रिय दिवस नेपालमा मनाइँदै
काठमाडौँ। सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। प्रत्येक वर्ष सेप्टेम्बर २८ का दिन यो दिवस...
दसैँ-तिहारको यातायातबारे छलफल गर्न पूर्वाधार विकास समितिको बैठक आह्वान
काठमाडौँ। दसैँ, तिहार तथा छठ लगायतका प्रमुख चाडपर्व नजिकिएसँगै यात्रु आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउने विषयमा छलफल गर्न पूर्वाधार विकास समितिको बैठक बस्ने...
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
आजको बैठकमा प्रधानमन्त्री शाहले प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यक्रम छ।...
सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै
सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।...
नेपाल फार्मेसी परिषद्को सदस्य नियुक्ति प्रक्रियाप्रति फार्मेसी संघको विरोध, निष्पक्ष छानबिनको माग
काठमाडौँ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट नेपाल फार्मेसी परिषद्को सदस्य नियुक्तिका लागि रोस्टरमा सूचीकृत गर्ने प्रयोजनार्थ अघि बढाइएको प्रक्रियामा पछिल्लो समय देखिएका...
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
१२ असोज, काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ बजे प्रतिनिधिसभाको र सवा १ बजे राष्ट्रियसभाको बैठक बस्न लागेको...
चार दिनमा दुई जिल्लामा ५०० मिलिमिटर बढी पर्यो पानी, सबैभन्दा बढी कहाँ?
२३ सेप्टेम्बर बिहान ८:४५ देखि २७ सेप्टेम्बर बिहान ८:४५ बजे सम्म चार दिनको अवधीमा सबैभन्दा बढी पानी नवलपरासीको डेढ गाउँ मापन केन्द्रमा परेको छ।
नेपाल–श्रीलंका भिडन्त : नेपालको वास्तविक परीक्षा
काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा श्रीलंकाको सामना गर्दैछ । समूह ‘ए’को विजेता बन्दै अन्तिम आठमा पुगेको नेपालका लागि...
बेलायतमा पढ्दै छन् इन्जिनियरिङ, बन्न चाहन्छन् पुरोहित पनि!
बेलायतमा इन्जिनियरिङ पढिरहेका उनी अहिले त्यहाँ होटलमा रिसेप्सनिस्टको काम पनि गरिरहेका छन्। तर उनको भविष्यको योजना इन्जिनियरिङमा मात्रै अडिएको छैन। उनले पुरोहितको काम पनि...
जलसुरक्षाको नयाँ सर्त
जलवायु परिवर्तनका कारण विश्वका कैयन् भूभागमा कतै नदी सुक्दै गएका छन्, भूमिगत पानीको भण्डार घट्दै छ र हिमनदी पग्लिरहेका छन्। ...
पश्चिमी र मनसुनी वायुको दोहोरो प्रभाव : यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना
काठमाडौँ। हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग,...
६ वर्षमा दुई पटक आगलागी, दोभानवासीको फेरि बिचल्ली
ताप्लेजुङ । ताप्लेजुङको दोस्रो ठुलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा छ वर्षको अवधिमा दुई पटक ठुलो आगलागी भएको छ । पहिलो...
आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ...
बाढी पहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद
गण्डकी । कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने मध्यपहाडी लोकमार्ग ठाउँठाउँमा अवरूद्ध भएको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।