रेलेखोलाको बाँधमा बाढी, विद्युत उत्पादन बन्द
म्याग्दी । ‘इन्टेक’ (बाँध)मा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको रेलेखोला जलविद्युत आयोजना बन्द भएको छ । ह्युम कन्सल्ट प्रा.ली. प्रर्वद्धक रहेको ६...
लोकप्रिय संस्कृतिमा महात्मा गान्धी: इतिहासको पात्रदेखि सिनेमाका पर्दासम्म
मोहनदास करमचन्द गान्धी अर्थात् महात्मा गान्धी । उनको निधन भएको करिब आठ दशक पुग्न लाग्दा पनि उनको अनुहार, पहिरन र हिँड्ने शैली विश्वभर चिरपरिचित...
टाइमको प्रभावशाली सूचीमा परे १५ वर्षीय भारतीय क्रिकेटर वैभव सूर्यवंशी
अमेरिकी चर्चित पत्रिका ‘टाइम’ को प्रतिष्ठित ‘TIME100 Next 2026’ सूचीमा १५ वर्षीय भारतीय प्रतिभावान क्रिकेटर वैभव सूर्यवंशी समेटिएका छन्। तीव्र गतिका उदीयमान खेलाडीका रूपमा...
आईएल टी-२० अक्सनमा नेपाली कप्तान ऐरी ‘अन्सोल्ड’
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरी संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने आईएल टी–२० को पाँचौँ संस्करणका लागि भएको खेलाडी अक्सनमा...
जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात
साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात रहेको छ।
दोधारा चाँदनीलाई मुलधारसित जोडेको ऐतिहासिक पुल भत्किएपछि नागरिक निराश
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ का पूर्व वडा सदस्य ७७ वर्षीय भीमबहादुर सिंह बुधबार महाकाली किनारमा भत्किएको झोलुङ्गे पुल नियाल्दै गर्दा भेटिए।...
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित
गत शुक्रबार हिल्सा पुगेका उनीहरू हिमपात सुरू भएपछि नाकामा रोकिएको उनले बताए।
यु–१९ विश्वकप र एनपिएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र
नेपाल क्रिकेट संघ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आइसिसी यु-१९ महिला विश्वकप र तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को तयारीमा जुटेको छ।...
मृत्युदण्ड दिन दुई पटक घातक इन्जेक्सन दिँदा पनि मरिनन् क्रिस्टा पाइक, अस्पतालमा जीवनका लागि संघर्ष
टेनेसी । अमेरिकाको टेनेसीमा मृत्युदण्ड दिन दुई पटक घातक इन्जेक्सन दिइएकी क्रिस्टा पाइक अझै जीवित छिन्। तर उनको अवस्था गम्भीर रहेको उनका वकिलले बताएका...
बाढीले रेलेखोला आयोजना बाँधमा क्षति, विद्युत् उत्पादन बन्द
१६ असोज, म्याग्दी । ‘इन्टेक’ (बाँध)मा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको रेलेखोला जलविद्युत आयोजना बन्द भएको छ । ह्युम कन्सल्ट प्रालि प्रर्वद्धक...
तनहुँमा चैते धान प्रबर्द्धन गरिँदै
कार्यक्रमअन्तर्गत पाँच हजार ३१६ किलोग्राम धानको बीउ उपलब्ध गराइएको छ।
नेपालबाट बाहिरिने तरखरमा मनसुन
मौसमविद् बिनु महर्जनका अनुसार अहिले नेपालमा ठूलो वर्षा गराउने उल्लेखनीय प्रणाली छैन । छिमेकी मुलुक भारतका अधिकांश भू-भागबाट मनसुन बाहिरिसकेको छ ।
रेलेखोलाको बाँधमा बाढी, विद्युत उत्पादन बन्द
रेलेखर्क क्षेत्रमा पहिरो गई रेलेखोलामा बाढीको सतह बढेर आउँदा बाँधमा थुप्रिएको छ।
बाँध भत्किएपछि जलेश्वर जलमग्न
मंगलबार नै भत्केको बाँधबाट पानी झर्दै बुधबार साँझदेखि जलेश्वरमा पानी पसेको हो।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक र लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीले टेबुल गर्ने कार्यसूची छ।
रेलेखोलाको बाँधमा बाढी, विद्युत उत्पादन बन्द
‘इन्टेक’ (बाँध)मा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको रेलेखोला जलविद्युत आयोजना बन्द भएको छ।...
म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु
बाढीपहिरोबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्तिका लागि प्रसारण लाइन मर्मत सुरु गरिएको छ।...
तिनाउ नदीमा हामफालेका एक पुरुष बेपत्ता
नदीमा हामफालेपछि उनी बेपत्ता भएका छन्। प्रहरीले खोजीसँगै घटनाबारे थप विवरण सङ्कलन गरिरहेको जनाएको छ।...
म्याग्दी बाढीपहिरो : प्रभावित क्षेत्रमा विद्युत् प्रसारणलाइन मर्मत सुरु
१६ असोज, म्याग्दी । बाढीपहिरोबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्तिका लागि प्रसारणलाइन मर्मत सुरु गरिएको छ । यही असोज ८ देखि...
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
नेपाली क्रिकेट टोली स्वदेश फिर्ता
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको छ। नेपाली टोली आज राति जापानको टोकियोबाट स्वदेश आइपुगेको हो।...
चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो
१६ असोज, सुनसरी । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ । कोशी प्रदेशका पहाडी जिल्ला तथा तराईका विभिन्न...
हेल्पर थिए, पोर्चुगलमा बने आफ्नै रेस्टुरेन्टका मालिक
जेजेर नदी किनारमा सिस्नोले पोलेपछि रमेशलाई पाल्पाको सम्झना आयो। दुबईमा हेल्परबाट सुरू भएको उनको यात्रा पोर्चुगलमा आफ्नै रेस्टुरेन्टसम्म आइपुगेको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।