एयर इन्डियाको विमान जयपुरमा आकस्मिक अवतरण
नयाँ दिल्ली । जर्मनीको फ्र्यांकफर्टबाट भारतको नयाँ दिल्ली आउँदै गरेको एयर इन्डियाको अन्तर्राष्ट्रिय उडान एआई–२०३० लाई सुरक्षा सतर्कतापछि राजस्थानको जयपुर विमानस्थलमा आकस्मिक अवतरण गराइएको...
श्रीलंकाबाट आउने बौद्ध पर्यटकको भ्रम चिर्न राजदूतको भूमिका महत्त्वपूर्ण : सांसद पुन
काठमाडौँ । श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झासँग नेपाल कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले लुम्बिनीको अन्तर्राष्ट्रिय प्रवर्द्धन र धार्मिक पर्यटनमा केन्द्रित हुन...
फर्स्ट माइक्रोफाइनान्सले गऱ्यो लाभांश घोषणा
लघुवित्तले ११.०५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) वितरण गर्ने घोषणा गरेको हो।
कोशी प्रदेशको नाम खारेज गरी ‘किरात’ राख्न मागसहित १९ बुँदे घोषणापत्र जारी
विराटनगर । किरात राई यायोक्खाको १२ औँ राष्ट्रिय महाधिवेशन १९ बुँदे विराटनगर घोषणा–पत्र जारी गरेको छ । २०८३ असोज २३ देखि २७ गतेसम्म विराटनगरको...
संसदीय सुनुवाइमा प्रस्तावित राजदूत झाको जवाफ : आरक्षणबाट होइन, योग्यताका आधारमा सिफारिस भएकी हुँ
काठमाडौँ । श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाले आफू आरक्षणको विरोधी भएको बताएकी छिन्। सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले आरक्षणका...
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’ गर्न प्रस्ताव
काठमाडौं । मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलविरुद्ध उठेका प्रश्नहरूको निराकरण गर्न संसदीय सुनुवाइ समितिमा उपसमिति गठन गर्नुपर्ने माग उठेको छ । बुधबार...
नेपाल–श्रीलंका सम्बन्धलाई आर्थिक साझेदारीमा बदल्ने झाको प्रतिबद्धता
काठमाडौँ । श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाले नेपाल र श्रीलंकाबिचको सम्बन्धलाई आर्थिक साझेदारीमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएकी छिन्। संसदीय सुनुवाइ समितिको...
बाढीमा श्रीमान् बेपत्ता भएपछि श्रीमती र दुई सन्तानको बिचल्ली
प्रकृतिको एउटा निठुरी झोक्काले हाँस्दाहाँस्दैको कसैको संसार कसरी उजाड बनाइदिन्छ भन्ने कारुणिक दृश्य यतिबेला रसुवामा देखिएको छ।...
सुवर्णशमशेरपछि कांग्रेसको नेतृत्वमा अर्का राणा, उदयशमशेरको राजनीतिक कथा
सुवर्णशमशेरसँग जोडिएको इतिहासले उदयशमशेरलाई एउटा राजनीतिक विरासत दिएको छ। तर त्यो विरासतमा आफ्नो नाम कसरी लेखाउने भन्ने जिम्मेवारी अब उनकै हो।
कांग्रेस सहमहामन्त्री खसआर्यतर्फ मनोजमणि आचार्यको अग्रता कायमै
नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा खसेको मत गणना भइरहेको छ।
प्र्यांकले ततायो नकुलको पारो, गुल्लूसँग हातपात !
‘बिग बोस २०’ को घरमा ठट्टा गर्दागर्दै विवाद चर्किएको छ । काजी तौकीरको प्र्यांकबाट सुरु भएको विवादले नकुल धुल र गुल्लू (कुशल तंवर) लाई...
आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित
काठमाडौँ । कांग्रेसको आदिवासी जनजाति कलस्टरबाट पुरुष र महिला केन्द्रीय सदस्यहरूको नतिजा सार्वजनिक भएको छ । केही बेर अगाडि निर्वाचन समितिले नतिजा सार्वजनिक गरेको...
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
समिति सभापति बोधनारायण श्रेष्ठले प्राप्त उजुरी अध्ययन गर्न समय चाहिने भएकोले सुनुवाइको प्रक्रिया होल्ड गर्ने निर्णय सुनाएका हुन् ।
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा बहादुर सिंह विजयी
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा बहादुर सिंह लामा तामाङ विजयी भएका छन्।...
मकवानपुरमा मतदाता सूचीबाट ३ हजार ४७२ मतदाताको नाम हटाइयो
मकवानपुर । प्रदेश निर्वाचन कार्यालय हेटौँडाले मकवानपुरको मतदाता नामावलीबाट तीन हजार ४७२ जनाको नाम हटाएको छ । मृत्यु भएका, दोहोरो नाम दर्ता भएका तथा...
बजेटप्रति असन्तुष्टि जनाउँदै सुदूरपश्चिमका एमाले सांसद थापाले दिए राजीनामा
प्रदेश सरकारको सत्तारुढ दल नेकपा एमालेका सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले बजेटप्रति असन्तुष्टि जनाउँदै सांसद पदबाट राजीनामा...
विकास निर्माणका आयोजनाहरू अल्झिनुका कारण
कर्णाली प्रदेशमा विकास योजना छनोटको औपचारिक र कानुनी प्रक्रियालाई व्यवस्थित बनाउने उद्देश्यले हाल आयोजना छनोट कार्यविधि र आयोजना बैंक प्रणाली लागु गरिएको छ ।...
तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा
दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरलाई ‘बडी बर्न’ क्यामेरा प्राप्त भएको छ । यसअघि प्रहरीसमक्ष ‘बडी बर्न’ क्यामेरा थिएन । जसले गर्दा शान्ति सुरक्षामा...
मलेसियाका प्रस्तावित राजदूत खरेलले फ्री भिसा फ्री टिकट नीतिलाई मुख्य एजेन्डा बनाउने
शून्य लागत रोजगार नीतिको पूर्ण कार्यान्वयन अन्तर्गत उनले भनेका छन, 'फ्री भिसा फ्री टिकट नीतिलाई द्विपक्षीय श्रम कूटनीतिको मुख्य एजेन्डा बनाउने छु ।'
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।