नेपाली प्रतिभालाई विश्व बजारसँग जोड्न ग्लोबल क्रिएटिभ फाउन्डेसन स्थापना
२ मंसिर, काठमाडौं । उदाउँदा तथा अवसरबाट वञ्चित मुलुकका सिर्जनशील प्रतिभालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले ग्लोबल क्रिएटिभ फाउन्डेसन (जीसीएफ) स्थापना गरिएको छ। फाउन्डेसनले आफ्नो आधिकारिक वेबसाइट सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय अभियान सुरु गरेको हो। भौगोलिक अवस्था, आर्थिक परिस्थिति र अवसरको अभावका कारण सिर्जनशील प्रतिभा अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्नबाट वञ्चित हुन नहुने मान्यताका साथ फाउन्डेसन स्थापना गरिएको जनाइएको...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →