‘ब्रेकिङ ब्याड’का अभिनेता मिट्टेको ३४ वर्षको उमेरमा निधन
उनका प्रतिनिधिहरूले सोमबार उनको निधन भएको बताएका हुन्। टेक्सासको ब्राउन्सभिलस्थित आफ्नै घरमा उनलाई मृत घोषित गरिएको थियो। मृत्युको कारण खुल्न नसकेको र पोस्टमार्टम गरिने बताइएको छ।...
सारांश लम्बाइ: ~26 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →