मधुमेहका बिरामीले मुखको ध्यान नदिए दाँत नै झर्न सक्छ
काठमाडौँ । मधुमेह (सुगर)ले आँखा, मिर्गौला, स्नायु प्रणाली र मुटुलाई मात्र नभई मुख र दाँतको स्वास्थ्यमा समेत गम्भीर असर पुर्याउँछ । रगतमा चिनीको मात्रा अनियन्त्रित हुँदा मुखसम्बन्धी विभिन्न जटिल रोगहरू देखिन सक्ने भन्दै चिकित्सकहरूको भनाइ छ
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →