हुथी–सरकारी सेनाबिच भीषण झडप, २४ घण्टामा २७० भन्दा बढीको मृत्यु
काठमाडौँ । यमनमा जारी झडपका क्रममा पछिल्लो २४ घण्टामा सरकारी सेनाका जवान र इरानसमर्थित हुथी विद्रोही गरी २७० भन्दा बढीको मृत्यु भएको दुवै पक्षका स्रोतले मङ्गलबार एएफपीलाई बताएका छन् । साउदी अरबको समर्थन प्राप्त अन्तर्राष्ट्रिय मान्यताप्राप्त यमनी
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →