इरानलाई ध्वस्त पार्ने ट्रम्पको अभिव्यक्तिपछि कसले के भने ?
७ असोज, काठमाडौं । गत अप्रिल ७ को राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना मागहरू नमाने इरानलाई ध्वस्त पारिदिने चेतावनी दिएका थिए । सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत सिङ्गो सभ्यतालाई नामेट पार्ने उनको चेतावनी थियो। ‘आज राति एउटा पूरै सभ्यताको अन्त्य हुनेछ, जुन कहिल्यै फर्किएर आउने छैन। म त्यस्तो नहोस् भन्ने चाहन्छु, तर सम्भवतः त्यो...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →